गृहपृष्ठ शाखा विस्तारमा कडाई गर्दै राष्ट्र बैंक (समीक्षा प्रतिवेदनसहित)
शाखा विस्तारमा कडाई गर्दै राष्ट्र बैंक (समीक्षा प्रतिवेदनसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले शाखा विस्तारमा बैंकहरुलाई कडाई गर्ने भएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले ओभरड्राफ्ट कर्जामा पनि केन्द्रीय बैंकले कडाई गरेको छ ।
आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत गरिएका व्यवस्थाबाट वित्तीय क्षेत्रको स्थायित्व कायम राख्न तथा लक्षित आर्थिक वृद्धिदर हासिल गर्न सहयोग पुग्ने विश्वास राष्ट्र बैंकले लिएको छ । यी व्यवस्थाहरुको कार्यान्वयनका लागि यस बैंकले सम्बन्धित सबैको सहयोगको अपेक्षा गरेको छ ।
नेपाल राष्ट्र बैंकद्वारा प्रस्तुत अर्धवार्षिक समीक्षा प्रतिवेदन
प्रकाशित समय ०८:५८ बजे