गृहपृष्ठ पर्यटन
वीरेन्द्रनगर नगरपालिका- ७ सुर्खेतको आँखा अस्पतालचौकको उत्तर-पूर्वमा चौहान पार्क निर्माणको मास्टर प्लान बनेको छ । उक्त स्थानलाई पार्कको रुपमा विकास गर्नका लागि मास्टर प्लान बनाइएको हो । अहिले उक्त क्षेत्रमा वरिपरी पर्खाल लगाउने काम भइरहेको छ । आर्थिक वर्ष २०७६/७७...
जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वका धेरै ऐतिहासिक धरोहर रहेका छन् । खुकुरीका लागि प्रख्यात भोजपुरमा देशभरका लागि आवश्यक पर्ने मुद्रा अर्थात् टक काट्ने ऐतिहासिक स्थान पनि छ । पहिलो संस्कृत पाठशाला पनि यही जिल्लामा स्थापना भएको थियो । पछिल्लो समय...
गण्डकी प्रदेश सरकारको घरवास (होमस्टे) पूर्वाधार विकास कार्यक्रमअन्तर्गत यो वर्ष बागलुङका तीन सामुदायिक घरवास छनोटमा परेका छन् । घरवासका पूर्वाधार विकास, क्षमता अभिवृद्धि र सशक्तीकरणका लागि परियोजना प्रस्तावसमेत स्वीकृत भइसकेका छन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार...
टुरिजम् रिकोभरी टास्कफोर्स नेपाल (टीआरटीएफ नेपाल) ले जीआईजेडको प्राविधिक सहयोग र गेट फाउन्डेसनको सहकार्यमा नेपालका तीन प्रदेशमा स्वास्थ्य र स्वच्छता सुरक्षा मापदण्ड (एचएचएस प्रोटोकल)सम्बन्धी प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्ने भएको छ । ‘कोभिड–१९ महामारीपछि नेपालको पर्यटन क्षेत्रमा असर पारेपछि नेपालका पर्यटन...
हिमाली क्षेत्रमा कोभिड–१९ को संक्रमण नदेखिएपछि पाहुनाको सेवाका लागि स्थापित पर्यटकीय होटल तथा लज पुनः सञ्चालनमा आएका छन् । बाह्य पर्यटकको आगमन बन्द भए पनि पछिल्लो समय फाट्टफुट्टरूपमा आन्तरिक पर्यटक आउन थालेकाले लामो समय बन्द रहेको पर्यटकीय एवं व्यापारिक मार्गका...
अक्सर मान्छे उचाइसँग डराउने गर्छन् तर त्यही उचाइबाट हामफालेर डरलाई जित्ने साहसमा अहिलेका युवापुस्ता उत्साहित बनिरहेका छन् । युवा पुस्तामा आकर्षण बढेसँगै एक्लै आँट र साहस हुनेले सजिलै उचाइबाट हामफालेर बञ्जीको मज्जा लिने गरेका छन् । एक्लै डराउनेहरु एकअर्को साथीको...
यती एयरलाइन्सले जेटस्ट्रिम सिरिजका सबै जहाज हटाउने भएको छ । दुई वर्षभित्रै सबै जहाज हटाएर यतिले एटीआर‑७२ र ट्विनअटर ल्याउने भएको हो । अहिले यतीसँग पाँचवटा जेटस्ट्रिम जहाज छन् । ठूला जहाजमार्फत सेवा विस्तार गर्ने उद्देश्यले एटिआर-७२ सिरिजका जहाज ल्याउने...
हिमालय एयरलाइन्सले प्रयास नेपालका बालबालिकालाई सहयोग गरेको छ । एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा वर्षभरि पुग्ने परिमाणमा कपी, स्यानिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरेको हो । प्रयास नेपाललाई १ हजार ६५० वटा कपी, दुईवटा इन्फ्रारेड थर्ममिटर, दुई बोतल...
कोभिडका कारण पर्यटकीय चहलपहल सुनसान भएसँगै निरास बनेका जिल्लाका अधिकांश व्यवसायी अहिले विस्तारै उत्साही देखिन थालेका छन् । बन्दाबन्दीले सुनसान बनेको दोलखाको विभिन्न पर्यटकीय गन्तव्यमध्ये अहिले कालिञ्चोक क्षेत्र पर्यटकले भरिभराउ भएको छ । वार्षिक लाखाैं पर्यटकले भ्रमण गर्ने जिल्लाको मुख्य...
कोभिड–१९ का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूपा आइतबारदेखि खुला गरिएको छ । स्तूपाको शनिबार विधिवत् रुपमा विशेष पूजा अर्चना गरेर खुला गरिएको हो । स्तुपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भने,...











