गृहपृष्ठ पर्यटन

चौबीस वर्षदेखि बन्द गोकुलेश्वर विमानस्थल
चौबीस वर्षदेखि बन्द गोकुलेश्वर विमानस्थल

किरन धामी । दार्चुला । गोकुलेश्वर विमानस्थल २४ वर्षदेखि बन्द अवस्थामा छ । हाल यहाँको धावन मार्गमा राजनीतिक दलका सभा सञ्चालन हुने गर्छन् । धावन मार्गमा बनाइएको मञ्चबाट प्रत्येक नेताले विमानस्थल आफ्नै पालामा सञ्चालन गर्ने भाषण दिन्छन्, कार्यकर्ता ताली बजाउँछन्...

खप्तड निकुञ्जमा आठ महिनामा २९ पर्यटक !
खप्तड निकुञ्जमा आठ महिनामा २९ पर्यटक !

बाजुरा । खप्तड राष्ट्रिय निकुञ्जमा यसवर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ । चालु आवको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन्...

बेलहिया नाका हुँदै नेपाल भित्रिने पर्यटक बढे
बेलहिया नाका हुँदै नेपाल भित्रिने पर्यटक बढे

बुटवल । पछिल्लो महिना भैरहवाको बेलहिया नाका हुँदै नेपाल भम्रण आउने पर्यटकको संख्यामा २६ प्रतिशतले वृद्धि भएको छ । स्थलनाका भैरहवाको बेलहिया हुँदै सन् २०१८ को जनवरीमा नेपाल भम्रणमा आउने बिदेशी पर्यटकको संख्या वृद्धि भएको हो । अध्यागमन कार्यालय बेलहिया...

माफियाको जालोमा फस्दै नेपाली पर्यटन
माफियाको जालोमा फस्दै नेपाली पर्यटन

काठमाडौं । सरकारी नियमन निकायको ध्यान पुग्न नसक्दा नेपालको पर्यटन क्षेत्रमा माफियाहरुले आफ्नो जालो विस्तार गर्दै लगेको गुनासो पर्यटन व्यवसायीहरुको छ । अवैधानिक तरिकाले सञ्चालन हुँदै आएको पदयात्रालाई रोक्न नसक्दा नेपालको पर्यटन क्षेत्र धरासायी अवस्थामा पुगेको भन्दै बिभिन्न संघ संस्थाले...

शुक्लाफाँटामा बाघका तस्वीर संकलन गरिँदै
शुक्लाफाँटामा बाघका तस्वीर संकलन गरिँदै

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघका तस्वीर संकलन कार्य शुरु भएको छ । स्वचालित क्यामराबाट तस्वीर संकलन कार्य शुरु गरिएको हो । कम्प्यूटरमा रहेको सफ्टवेयरको सहायताले बाघका संकलित तस्वीर हेरेर विश्लेषण गर्ने कार्य शुरु गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर...

पर्यापर्यटन आरम्भको जानकारी दिन युवा जागरण अभियान
पर्यापर्यटन आरम्भको जानकारी दिन युवा जागरण अभियान

बाँके । बाँके राष्ट्रिय निकुञ्जमा हुने दुर्लभ वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न स्थानीय समुदायसँगको सहकार्य अभियान उपलब्धिमूलक बनाउन चोरी सिकार नियन्त्रण युवा जागरण राष्ट्रिय अभियान–२०७४ तयारी भव्य बनाइएको छ । स्थानीय युवा, शिक्षक–शिक्षिका, विद्यार्थी, कृषक लगायतलाई जनप्रतिनिधि, शिक्षित व्यक्ति र...