गृहपृष्ठ पर्यटन
सुर्खेत । हरेक महिनाको १ र १५ गतेलाई श्रम दिनका रुपमा मनाउने मन्त्रिपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश सरकारले आज बुलबुले ताल तथा उद्यानको सरसफाइ गरेको छ । मानसरोवरको मूलद्वारका रुपमा चिनिने बुलबुले ताल मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारले सरसफाइ गरेर...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १ गते मुगुको रारा तालबाट देशवासीलाई सम्बोधन गर्ने भएका छन् । कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को उद्ध्घाटन गर्न राराताल जाने कार्यक्रम छ । त्यही बेला देशबासीलाई सम्बोधन गर्ने भएका हुन्...
सुशीला रेग्मी । पाल्पा । हेर्दा अत्यन्तै रमणीय पवित्र कालीगण्डकीको किनारमा रहेको पर्यटकीय क्षेत्र टापुधाम प्रचारप्रसार तथा पूर्वाधार विकासको अभावमा ओझेलमा परेको छ । कलकल बग्दै गरेको कृष्णगण्डकीका नामले समेत परिचित कालीगण्डकी तटको रामपुर नगरपालिका–१ को खटाङमा रहेको टापुधाम क्षेत्र...
पृष्ठभूमि मध्य र सुदूरपश्चिम क्षेत्रमा पर्यटन विकासका लागि थुप्रै सम्भावनाहरु छन् । ती सम्भावनाहरुलाई उजागर गरी प्रचारप्रसार गर्न सके धेरै संख्यामा पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । पर्यटकीय सम्पदाहरुको...
रमेश लम्साल/सिबी अधिकारी । काठमाडौं । मुलुकको समग्र पर्यटन प्रवद्र्धन गर्ने जिम्मा लिएको नेपाल पर्यटन बोर्ड अझै प्रविधिमैत्री बन्न सकेको छैन । सूचना प्रविधिको आधुनिक युगमा विद्युतीय प्रणालीबाटै सबै काम हुने भए पनि कागजी प्रक्रियामा नै बोर्डले रु एक करोड...
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले कुल गार्हस्थ उत्पादन (जीडीपी) मा पर्यटनको योगदान २५ प्रतिशत पुर्याउने कार्ययोजना बनाउँदै गरेको बताएका छन् । हाल भएको साढे तीन प्रतिशतको योगदानलाई मन्त्री अधिकारीले २५ प्रतिशतको योगदान पु¥याउने महत्वकांक्षी कार्ययोजना तयार...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटनको योगदान २५ प्रतिशत पु¥याइने गरी कार्ययोजना तयार भइरहेको बताए । पर्यटन पत्रकार संघ (जाट–नेपाल) का प्रतिनिधिमण्डलसँग आज मन्त्रालयमा भएको भेटमा मन्त्री अधिकारीले जिडिपीमा अहिले भइरहेको...
काठमाडौं । काठमाडौं र कर्णाली प्रदेशको राजधानी सुर्खेतसँग सिधा हवाई यतायात सेवा शुरु हुने भएको छ । दुई हप्ताभित्र सिधा हवाई सेवामार्फत सुर्खेत र काठमाडौंलाई जोडिने पक्का भएको हो । करिब १ घण्टा उडान भर्नुपर्ने यो यात्रा केहिसमय नियमित उडान...













