गृहपृष्ठ पर्यटन

बाँके र बर्दियाका सम्पदा ‘पर्यटक पर्खिदै’
बाँके र बर्दियाका सम्पदा ‘पर्यटक पर्खिदै’

कमल डाँगी । बाँके । ‘हामीसँग यति ठूलो प्राकृतिक सम्पदा छ, तर हामी वर्षमा केही सय अथवा त्यो भन्दा बढि हजार पर्यटक भित्रिए भन्दै समाचार लेखिरहेका हुन्छौं ।’ नागरिक समाज बर्दियाका अध्यक्ष समेत रहेका अग्रज पत्रकार बालकृष्ण ओली अनौपचारिक कुराकानीमा...

सन् २०२० पर्यटन वर्ष चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय उत्पादन ‘प्रोडक्ट’
सन् २०२० पर्यटन वर्ष चन्द्रागिरि हिल्स महत्वपूर्ण पर्यटकीय उत्पादन ‘प्रोडक्ट’

काठमाडौ । सरकारले आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवद्र्धन गर्न सन् २०२० लाई नेपाल पर्यटन वर्ष (नेपाल टुरिजम इयर–२०२० का) रुपमा मनाउने घोषणा गरेको छ । नेपालमा सन् २०३० भित्र वार्षिक ५० लाख विदेशी पर्यटक भित्र्याउने महत्वकांक्षी योजनाका साथ अभियान घोषणा...

नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतमा ढिलाइ, रारा जाने पर्यटक समस्यामा
नेपालगन्ज विमानस्थलको धावनमार्ग मर्मतमा ढिलाइ, रारा जाने पर्यटक समस्यामा

बाँके । विगत दुई महिनादेखि नेपालगन्ज विमानस्थल मर्मतका लागि दिउँसो ३ बजेपछि बन्द गरिँदा यात्रुले सास्ती खेप्दै आएका छन् । दिउँसो ३ बजेपछि विमानस्थल बन्द हुँदा नेपालगन्जबाट हवाई मार्ग हुँदै मुगुको रारा जाने पर्यटकहरु बढी समस्यामा परेका छन् । विमानस्थल...

प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना
प्याराग्लाइडिङ तालीम केन्द्र स्थापना

गाईघाट, उदयपुर । १ नम्बर प्रदेशको पर्यटकीयस्थल बनाउन उदयपुर जिल्लाको बेलका नगरपालिकाले बेलकाको रामपुर ठोक्सिलामा प्याराग्लाइडिङ तालीम प्रशिक्षण केन्द्र सञ्चालन स्कूल स्थापना गरेको छ । नौ लाख लागतमा प्याराग्लाइडिङ प्रशिक्षण स्कूल भवन निर्माण कार्य शुरु गरेको नगरपालिकाका प्रमुख दुर्गाकुमार थापाले...

बाँके निकुञ्जमा बन्यजन्तु बढ्दै (भिडियो रिपोर्टसहित)
बाँके निकुञ्जमा बन्यजन्तु बढ्दै (भिडियो रिपोर्टसहित)

बाँके । दुर्लभ बन्यजन्तु बाघको संख्या बृद्धि गर्ने घोषणाका साथ तत्कालीन मन्त्रिपरिषदको कालापत्थर बैठकले २०६७ बैशाख ३० गते बाँके राष्ट्रिय निकुन्ज स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार बाँके निकुन्ज स्थापना भएको पनि सात बर्ष बितिसक्यो । ५५०...

पन्ध्र लाख पर्यटक भित्र्याउने अभियानमा सरकार
पन्ध्र लाख पर्यटक भित्र्याउने अभियानमा सरकार

सिवी अधिकारी । काठमाडौं । विगतमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानले बढीभन्दा बढी पर्यटक भित्र्याउन सफल भएको सरकारले आगामी सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक ल्याउने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय अभियान चलाएर सन् २०१७ मा करिब १०...

पर्यटकको आगमन शुरु, सन् २०१८ उच्चस्तरीय भ्रमण वर्ष : मन्त्री ज्ञवाली
पर्यटकको आगमन शुरु, सन् २०१८ उच्चस्तरीय भ्रमण वर्ष : मन्त्री ज्ञवाली

ज्ञानेन्द्र न्यौपाने । रसुवा । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको हिमाली पदयात्राका लागि आन्तरिक एवं बाह्य पर्यटकको आगमन शुरु भएको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार यस वर्षको दोस्रो मौसमअन्तर्गत पर्यटकको आगमन हुन थालेको छ...

‘सगरमाथा आरोहणमा सहयोगी हातहरुको खाँचो छ’
‘सगरमाथा आरोहणमा सहयोगी हातहरुको खाँचो छ’

काठमाडौं । अप्रिल पहिलो साता सुरु हुने आफ्नो दुई महिने सगरमाथा आरोहण अभियानमा सहयोग पुर्याउन आरोही प्रकाशराज पाण्डेले इच्छुक व्यक्ति, विषयगत संघसंस्था, स्थानीय निकाय र राजनीतिक दलहरु र तिनका भातृ सङ्ठनहरुसँग अपिल गरेका छन् । २६ वर्षीय पाण्डेले यसअघि नै...

दुई बस संचालनमा
दुई बस संचालनमा

काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्रयाउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले दुई बस संचालनमा ल्याएकोे छ । मध्यवर्गीय पर्यटकलाई लक्षित गरी सो बस संचालनमा ल्याएकोे हो । २८ सिट क्षमता भएको बसमा ‘नेक रेष्ट’ सिट र शौचालय सहित उक्त...

विमान दुर्घटनाको कारण पत्ता लाग्न १५० दिन कुर्नुपर्ने
विमान दुर्घटनाको कारण पत्ता लाग्न १५० दिन कुर्नुपर्ने

काठमाडौं । सरकारले गठन गरेको छानविन आयोगले प्रतिवेदन तयार गर्ने १५० दिन लाग्ने भएको छ। सो प्रतिवेदन तयार नहुँदासम्म बिमान दुर्घटनको कारण नखुल्ने स्पष्ट छ । युएस बंगला विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन १५० दिन कुर्नुपर्ने भएको छ ।...