गृहपृष्ठ शिक्षा/स्वास्थ्य

एसईई परीक्षा राष्ट्रिय कि प्रदेशस्तरबाट ?
एसईई परीक्षा राष्ट्रिय कि प्रदेशस्तरबाट ?

कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य सुरु भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले विद्यमान शिक्षा...

बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण विद्यालय बन्द
बाक्लो हुस्सु र अत्यधिक चिसोका कारण विद्यालय बन्द

बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र शुक्रबार बिदा गरिएको सैनामैना नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले बताए । बालबालिकाको स्वास्थ्यलाई ध्यान दिँदै विद्यालय...

दोस्रो चरणका लागि कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु
दोस्रो चरणका लागि कोरोनाविरुद्धको खोप खरिद प्रक्रिया सुरु

सरकारले दोस्रो चरणका लागि आवश्यक पर्ने कोरोनाविरूद्धको खोप खरिद गर्न प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणमा १७ प्रतिशत अर्थात् ५१ लाख नागरिकलाई खोप उपलब्ध गराउने सरकारको तयारी छ । यसका लागि भारतस्थित नेपाली राजदूतावासमार्फत त्यहाँको परराष्ट्र मन्त्रालय र नीति...

कर्णालीमा ७ सय ५१ जनालाई लगाइयो कोरोनाविरूद्धको खोप
कर्णालीमा ७ सय ५१ जनालाई लगाइयो कोरोनाविरूद्धको खोप

कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्कालाई पहिलो खोप दिएर खोपको सुरुवात गरिएको हो । कर्णालीका १० वटा जिल्लामा खोप लगाउन सुरु भएको छ । डोल्पामा पनि आजैबाट सुरु गरिने...

देशभर थप २८३ जनामा कोरोना पुष्टि, २४६ जना डिस्चार्ज
देशभर थप २८३ जनामा कोरोना पुष्टि, २४६ जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ८२ पीसीआर परीक्षण गर्दा २८३ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार काठमाडौं...

विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो
विश्वभर कोरोना संक्रमितको संख्या १० करोड नाघ्यो

विश्वभरी कोरोना संक्रमितको संख्या १० करोड नाघेको छ । कोभिड- १९ बाट संयुक्त राज्य अमेरिका अति प्रभावित देशको सुची परेको छ । अमेरिकामा दुई करोड ५० लाख व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् । यस भाइरसको संक्रमणको कारण अमेरिकामा चार...

मंगलबार ४ हजार ५७४ पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज
मंगलबार ४ हजार ५७४ पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना पुष्टि, २८५ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ४ हजार ५७४ जनामा पीसीआर परीक्षण गर्दा ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा १३० जना महिला र १७३ जना पुरुष हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ जना...

कोरोना खोप भोलिदेखि लगाइने, देशभरका ६२ अस्पतालमा १२० केन्द्र तोकियो
कोरोना खोप भोलिदेखि लगाइने, देशभरका ६२ अस्पतालमा १२० केन्द्र तोकियो

कोरोनाभाइरस (कोभिड- १९)को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौं उपत्यकामा १७ खोप केन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे गर्ने खोपको भर्चुअल शुभारम्भ गर्ने भएका छन् । काठमाडौं उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र बनाइएको स्वास्थ्य सेवा...

४ हजार ८५८ पीसीआर परीक्षण गर्दा ३३९ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु
४ हजार ८५८ पीसीआर परीक्षण गर्दा ३३९ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ८५८ पीसीआर परीक्षण गर्दा ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला १३३ र पुरूष २०६ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९...

काठमाडौंका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति
काठमाडौंका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

दश महिनापछि काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै यही माघ ११ गते आइतबारदेखि सञ्चालनको अनुमति दिएको हो । कामपाको आइतबार बसेको...