गृहपृष्ठ शिक्षा/स्वास्थ्य

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप
गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

गण्डकी प्रदेशमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । सो खोप आज...

काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक
काभ्रेमा तीन हजार पाँच सय कोरोना–भ्याक्सिन आवश्यक

पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ । सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना संक्रमणविरुद्ध अग्रभागमा रहेर काम गर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको...

थप २७० जनालाई कोरोना संक्रमण, ७ जनाको मृत्यु
थप २७० जनालाई कोरोना संक्रमण, ७ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय १३ पीसीआर परीक्षण गर्दा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

एमबीबीएस अध्ययनको शुल्क नबढाउनू, बरू घटाउनू : प्रधानमन्त्री
एमबीबीएस अध्ययनको शुल्क नबढाउनू, बरू घटाउनू : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगका शुल्क निर्धारण सिफारिस कार्यदलले पेश गरेको शुल्क घटाउन निर्देशन दिएका छन् । आयोगले शैक्षिक सत्र २०७७/७८ मा एमबीबीएस कार्यक्रमको लागि ८ लाख रुपैयाँ बढाउनुपर्ने प्रस्ताव पेश गरेको थियो । आयोग शुल्क निर्धारण कार्यदलले...

थप ३५४१ पीसीआर गर्दा २३२ जनामा कोरोना संक्रमण पुष्टि, ३८६ जना डिस्चार्ज
थप ३५४१ पीसीआर गर्दा २३२ जनामा कोरोना संक्रमण पुष्टि, ३८६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४१ पीसीआर गर्दा मुलुकभर थप दुई सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा हालसम्म २० लाख ३८ हजार आठ सय ४२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

आजदेखि कोरोना खोप प्रदेशमा पठाइँदै, ३ सय अस्पताललाई खोप केन्द्र बनाइने
आजदेखि कोरोना खोप प्रदेशमा पठाइँदै, ३ सय अस्पताललाई खोप केन्द्र बनाइने

कोभिड- १९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा...

कोरोना खोप १४ गतेदेखि, अग्रभागमा खटिने कर्मचारीलाई प्राथमिकता
कोरोना खोप १४ गतेदेखि, अग्रभागमा खटिने कर्मचारीलाई प्राथमिकता

प्रधानमन्त्री ओलीले यही माघ १४ गतेबाट कोभिड- १९ विरुद्धको खोप लगाउन सुरु गरिने जानकारी दिएका छन् । यसका लागि समूह तयार पारिसकेको उनले बताए । मुलुकमा कोरोनालाई पराजित गर्ने अभियानको सुरुआत भइसकेको र नियन्त्रणको ‘टर्निङ प्वाइन्ट’मा पुगेको प्रधानमन्त्री ओलीको भनाइ...

सल्यानका एकजना कोरोना संक्रमितको मृत्यु
सल्यानका एकजना कोरोना संक्रमितको मृत्यु

सल्यानमा एकजनाको कोरोनाभाइरस (कोभिड- १९)का कारण मृत्यु भएको छ । शारदा नगरपालिका- ३, का ९० वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । पुस २७ गते खोकी र सास फेर्न कठिनाइ भएपछि उनलाई जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो...

३ हजार ५४५ पीसीआर परीक्षण गर्दा ३०२ जनामा कोरोना संक्रमण पुष्टि, ४८० जना डिस्चार्ज
३ हजार ५४५ पीसीआर परीक्षण गर्दा ३०२ जनामा कोरोना संक्रमण पुष्टि, ४८० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५४५ जनामा पीसीआर परीक्षण गर्दा  थप ३०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ लाख नाघ्यो
विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २१ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ लाख पुगेको छ । गएको २४ घण्टामा मात्रै साढे १६ हजारले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ लाख ३४१ पुगेको हो । त्यस्तै अहिलेसम्म करिब १० करोडको हाराहारीमा संक्रमित देखिएका छन् । अहिलेसम्म...