गृहपृष्ठ शिक्षा/स्वास्थ्य

देशभर थपिए १५९ कोरोना संक्रमित, २६४ जना डिस्चार्ज
देशभर थपिए १५९ कोरोना संक्रमित, २६४ जना डिस्चार्ज

पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा नेपालमा ६१ महिला र ९८ पुरुष गरी थप १५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित संक्रमित हुनेको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको स्वास्थ्य तथा...

किशोरीलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा आइरन चक्की
किशोरीलाई रक्तअल्पताबाट जोगाउन विद्यालयमा आइरन चक्की

किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका लागि विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान सुरु भएको छ । बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । कक्षा पाँचभन्दा माथिल्लो कक्षामा पढाइ हुने सबै विद्यालयका छात्रालाई...

थप १०५ जनामा कोरोना पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या २५९४
थप १०५ जनामा कोरोना पुष्टि, देशभर सक्रिय संक्रमितको संख्या २५९४

नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ५ सय ९४ जना सक्रिय...

पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन
पाँच वर्षपछि दरबार हाइस्कुलमा पठनपाठन

पुनःनिर्मित सम्पदा रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) मा आजदेखि भौतिक उपस्थितिमा नै पठनपाठन सुरु भएको छ । भूकम्प गएको पाँच वर्षपछि आजदेखि यस विद्यालयमा शिक्षक र विद्यार्थीको भौतिक सहभागितामा नै पठनपाठन सुरु गरिएको हो । गोर्खा भूकम्पले पूर्ण...

कोरोनामुक्त बन्यो कर्णालीका सात जिल्ला
कोरोनामुक्त बन्यो कर्णालीका सात जिल्ला

कर्णाली प्रदेशका सात जिल्लामा कोरोनाभाइरस (कोभिड- १९)को संक्रमण शुन्य रहेको छ । प्रदेशका दश जिल्लामध्ये जाजरकोट, रुकुमपश्चिम, जुम्ला, मुगु, कालिकोट, हुम्ला र डोल्पा कोरोनामुक्त बनेको हो । तीनवटा जिल्ला सुर्खेत, दैलेख र सल्यानमा भने कोरोना भाइरसका सक्रिय संक्रमितहरु रहेको प्रदेश...

थप १०९ जनामा कोरोना पुष्टि, ३५० जना डिस्चार्ज
थप १०९ जनामा कोरोना पुष्टि, ३५० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ८५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल देशभर २ हजार ७ सय ७९ जना सक्रिय...

‘कोभिशिल्ड’ खोप लगाएका १० जनामध्ये एक जनामा सामान्य समस्या
‘कोभिशिल्ड’ खोप लगाएका १० जनामध्ये एक जनामा सामान्य समस्या

कोभिड- १९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैँ हराएर जाने...

कर्णालीमा थप पाँच जनामा कोरोना पुष्टि
कर्णालीमा थप पाँच जनामा कोरोना पुष्टि

शुक्रबार थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । २२ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा सुर्खेतका पाँच जनामा कोरोना...

प्रदेश २ मा २२७३ जनालाई लगाइयो कोरोनाविरुद्धको खोप
प्रदेश २ मा २२७३ जनालाई लगाइयो कोरोनाविरुद्धको खोप

कोरोनाविरुद्ध खोप दिने अभियानअन्तर्गत प्रदेश २ मा दुई दिनमा दुई हजार २७३ जनालाई खोप दिइएको छ । प्रदेश २ मा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोपको सुरुवात गरेको हो । अभियानको पहिलो दिन माघ १४ गते प्रदेश २ मा ७३३ जनालाई...

थप २१३ जनालाई कोरोना पुष्टि, २९६ जना डिस्चार्ज
थप २१३ जनालाई कोरोना पुष्टि, २९६ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ९१ पीसीआर परीक्षण गर्दा देशभर थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ५८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...