गृहपृष्ठ स्वास्थ्य

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने
नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

काठमाडौँ, ११ पुस-नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल...

मुटु रोगीलाई चिसोको जोखिम
मुटु रोगीलाई चिसोको जोखिम

काठमाडौं — तपाईंलाई मुटु रोग छ भने जाडो याममा थप सचेत हुनु अत्यावश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम...

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने
नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

काठमाडौँ- नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन...

फाइदैफाइदाको बेथे साग
फाइदैफाइदाको बेथे साग

काठमाडौँ — बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज तत्त्वको मात्रा अमलामा भन्दा बढी हुन्छ । बेथेले शरीरमा फलामको कमी हुन दिंदैदैन । साथै, मृगौलामा पत्थरी हुन पाउँदैन । आमाशयलाई बलियो बनाउँछ । बेथेको साग थुप्रै औषधीय गुणले भरिपूर्ण हुन्छ । बेथेमा खनिज...

मातृ मृत्युदरमा कमी
मातृ मृत्युदरमा कमी

रामपुर, पाल्पा, १० पुस : पाल्पामा मातृ मृत्युदर न्यून रहेको पाइएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृ मृत्युदरमा कमी आएको हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आव २०७३÷७४ मा मातृ मृत्युदर तीनजना, आव २०७२-७३...

दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण
दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण

फलेवास, पर्वत, ९ पुस (रासस) : पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न महिलाको पाठेघर तथा स्तन उपचार शिविरमा २०० भन्दा बढीको परीक्षण गरिएको छ । चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी एकदिने शिविरमा उक्त संख्यामा महिलाको परीक्षण...

क्यान्सर अस्पतालमा दुई नयाँ परीक्षण शुरु
क्यान्सर अस्पतालमा दुई नयाँ परीक्षण शुरु

चितवन, ७ पुस रासस  बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा १० वर्षयता रोकिएको फ्रोजन बायोब्सी परीक्षण पुनः सञ्चालनमा आएको छ । बिरामीको शल्यक्रिया हुँदाहुँदै मासुको परीक्षण गरी क्यान्सर रोग लागे÷नलागेको र कहाँसम्म फैलिएको छ भन्ने पत्ता लगाउन यो प्रविधि उपयोगी हुने...

‘उमेर पुगेपछि मात्र विहे गरौ’ शिक्षा संचालन
‘उमेर पुगेपछि मात्र विहे गरौ’  शिक्षा संचालन

पाल्पा, ७ - उमेर पुगेपछि मात्र विहे गरौ भन्ने सन्देशको साथ जिल्ला स्वास्थय कार्यालय, पाल्पाले स्वास्थ्य शिक्षा कार्यक्रम संचालन गरेको छ । ‘विहेवारी बिस वर्ष पारी’ २०६८ सालको जनगवणना अनुसार पाल्पामा अझैपनि ६० प्रतिशत किशोर किशोरीहरु उमेर नपुग्दै वैवाहिक जीवनमा...

मुटु रोग जाडोमा झन् जोखिम
मुटु रोग जाडोमा झन् जोखिम

तपाईंलाई मुटु रोग छ भने जाडो याममा थप सचेत हुनु अत्यावश्यक छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ ।...