गृहपृष्ठ स्वास्थ्य
पुस, २०- पश्चिम जिल्लाकै सबैभन्दा पुरानो जिल्ला पृथ्वीचन्द्र अस्पतालमा आधुनिक उपकरण जडान गरी क्षयरोगका बिरामीको उपचार शुरु गरिएको छ । बिरामीमा देखिने क्षयरोगसम्बन्धी उपचारमा सघाउ पु¥याउने उद्देश्यले अत्याधुनिक प्रविधियुक्त जिन एक्सपट नामक उपकरण जडान गरी उपचार सेवा शुरु गरिएको हो...
पुस, १९- सालकोे भूकम्पले क्षतिग्रत रसुवा अस्पताल टेन्टमाबाट काम गर्दे आएका अब भने भवनबाट सञ्चालन हुने भएको छ । भर्खरै बनाएका सेमी परमानेन्ट भवन निर्माणकार्य सम्पन्न भई मंगलबार रसुवा जिल्ला अस्पतालको प्रांगणमा कार्यक्रममा नेपाल रेडक्रश सोसाइटीका रसुवा जिल्ला सभापति बाबुलाल तामाङले...
काठमाडौँ — काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले सीधै पिउनयोग्य भन्दै फिल्टर नै नगरेको पानी बिक्रीवितरण गरेको पाइएको छ । केयूकेएलको ललितपुर सैंबु शाखाबाट नीलो रङको स्टिकर प्रयोग गरिएको बा२ख १३९४ नम्बरको ट्यांकरले धमाधम फिल्टर नगरेको पानी बेचिरहेको छ । काठमाडौं उपत्यका...
काठमाडौँ — पौष माहिनामा लगभग सबै जसो प्राईभेट क्लिनिक तथा सरकारी अस्पतालहरुमा विन्टर डाइरिया (झाडापखाला)ले पीडितहरुको संख्या निकै बढेको छ। नवजात शिशु र कम उमेरका केटा-केटीहरुको संख्या अझ बढी नै छ । गर्मियाममा हुने झडापखाला त्यति खतरनाक हुँदैन जति जाडोमा...
यौनवर्धक औषधिका नाममा ठगी गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक जना भारतीय नागरिकसहित १५ जनालाई काठमाडौंबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरुले संचालन गर्दै आएको कार्यालयमा छापा मारेर यौनबर्धक औषधिहरुसमेत बरामद गरेको छ। भारत...
बाजुरा, १५ पुस - नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य तथा एमाले केन्द्रीय सदस्य लालबहादुर थापाले बाजुरालाई देशकै ३२ औँ तथा ७ नं प्रदेशको आठौँ पूर्ण खोप जिल्ला घोषणा गरिएको छ । बाजुरालाई समृद्ध बनाउनका लागि प्राकृतिक स्रोतको पहिचान गरिने बताउए । कार्यक्रममा...
बैतडी, १४ पुस बैतडीको सुर्नया गाउँपालिका–५ मा स्वास्थ्य चौकीको भवन निर्माणका लागि सुर्नया–५ को दीपखाली बस्ने स्थानीय बासिन्दा भीमबहादुर बिष्ट र डम्मरबहादुर बिष्टले ६ रोपनी जग्गा दान दिएका छन् । स्वास्थ्य चौकीका नाममा जमिन नहुँदा नयाँ भवन निर्माणका लागि कठीनाई...
काठमाडौँ-विनाविभागीय मन्त्री गिरिराजमणि पोखरेलले स्वास्थ्यसम्बन्धी सबै खर्च सरकारले व्यहोर्नु परिरहेका अवस्थामा बहुपक्षीय वैदेशिक सहयोग आवश्यक हुने बताएका छन् । चीन नेपाल मिडिया सोसाइटीले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य क्षेत्रमा नेपाल–चीन आदानप्रदान सहयोग’ विषयको छलफलमा उनले दुई देशले संयुक्त रुपमा प्रकोपका...
काठमाडौं १३, पुस- डा. पुष्पा चौधरीलाई सरकारले स्वास्थ्य सचिवमा नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा स्वास्थ्य मन्त्रालयको १२ औं तहमा कार्यरत डा.चौधरीलाई सचिवमा नियुक्त गरेको हो । डा. किरण रेग्मीले अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो ।...
काठमाडौं — जाडोयाम सुरु हुनासाथ, मौसममा आएको परिवर्तनका कारण रुघा–खोकीको समस्या देखिन थाल्छ । घाँटी खसखस हुनु, नाक बन्द हुनु, नाकबाट पानी बग्नु, रुघाखोकी आदि यो मौसममा देखिने सामान्य समस्या हुन् । बूढापाका, बालबालिका र जटिल स्वास्थ्यस्थिति भएकाहरूका लागि सामान्य रुघाखोकीले समेत...











