गृहपृष्ठ सूचना/प्रविधि
‘लिप इन्ट द फ्यूचर’ अवधारणाका साथ चीनको शन्चनमा ‘ओपो इन्नो डे २०२०’को आयोजना गरिएको छ । पछिल्लो वर्ष इन्टरनेट अफ एक्स्पेरियन्स अवधारणाका साथमा आयोजित कार्यक्रम यसपटक ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’ र ‘भच्र्यूओस इन्नोभेसन’, परिस्कृत अवधारणाका साथ पहिलो...
ओपोले उपभोक्तामाझ आफ्ना ह्यान्डसेट्स तथा उपकरणलाई पृथक् बनाउन सघाउने विभिन्न पक्षका बारेमा जानकारी गराउनका लागि क्वालिटी क्याम्पेन सञ्चानलनमा ल्याएको छ । नोभेम्बरभरि सञ्चालन हुने क्याम्पेनअन्तर्गत ओपोले सामाजिक सञ्जालका प्ल्याटफर्ममार्फत ब्रान्ड र गुणस्तरका बारेमा जानकारी दिने विभिन्न भिडियो सार्वजनिक गर्ने जनाएको...
नेपाल टेलिकमले दैलेख जिल्लाको सदरमुकाम नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेको टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल फाइबरबाट विस्थापित गरेको छ । गत कात्तिक १५ गते स्तरोन्नति भएपश्चात् सो क्षेत्रका सबै नेटवर्कलाई फाइबर टु द होम (एफटीटीएच)मार्फत सञ्चालन गरिएको टेलिकमले जनाएकाे...
आइसिटी अवार्ड २०२० का लागि पब्लिक भोटिङ सुरु भएको छ । आइसिटी अवार्डअन्तर्गतका विभिन्न चार विधामा छनौट भएका उत्कृष्ट पाँचका लागि पब्लिक भोटिङ सञ्चालन गरिएको आयोजकले जनाएको छ । नाभेम्बर ३० तारिखसम्म सञ्चालन हुने पब्लिक भोटिङमा इसेवा, एसएमएस र इमेलमार्फत...
इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान)को अध्यक्षमा सुधीर पराजुली निर्विरोध चयन भएका छन् । इन्टरनेट सेवा प्रदायकको छाता संगठनका रुपमा रहेको संघको आगामी दुईवर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध निर्चाचित भएका हुन् । संघका उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा...
ओपोले अत्याधुनिक प्रविधिसहितका मोबाइल फोन ल्याउने भएको छ । कम्पनीले मोबाइल फोन नेभिगेसन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्न सघाउने स्व–विकसित उद्योगकै अग्रणी हाई प्रसेजन पोजिसनिङ अल्गोरिथम सार्वजनिक गरेको हो । कनेक्टिभिटी अपरिहार्य रहेको यस फाइभजी युगमा इनडोर...
हुम्लाको तल्लो क्षेत्रमा रहेका चार गाउँपालिकामा एक महिनादेखि टेलिफोनले काम गर्न छाडेको छ । दक्षिणमा रहेका अदानचुली, ताँजाकोट, चंखेली र सर्केगाड गाउँपालिकासहित छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकामा समेत टेलिफोनले काम गर्न छाडेको छ । नेपाल टेलिकमले हुम्लाका सातै गाउँपालिकामा आफ्नो...
यस वर्ष सञ्चालित ‘ग्लोबल इ–कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि सेन्ट जेभियर्स कलेज, माइतीघरका राहुलरञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका अंशुराज सेढाईले ‘अनरेबल मेन्सन अवार्ड’ प्राप्त गरेको...
वर्ल्डलिंक कम्युनिकेशनल लिमिटेडले फेसबुकसँगको साझेदारी घोषणा गरेको छ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक (आईएसपी) रुपमा रहेको वर्ल्डलिंकले आफ्नो प्रयोगकर्तालाई छिटो, किफायती र भरपर्दो वाईफाई सेवाका लागि फेसबुक कनेक्टिभिटी (जडान) गर्न साझेदारी घोषणा गरेको हो । साझेदारीसँगै ७ हजार...
स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीकाे महान चाडहरु बडा दसैं तथा तिहारको शुभ अवसरमा ‘दसैं र तिहारको अफर’ एसएमएस क्याम्पेन, विशेष उपहार योजनाको घोषणा गरेको छ । उपहार योजनाअन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर उत्पादनको आईएमईआई/सीएमईआई/डीसी कोड एसएमएस गरी योजनामा सहभागिता जनाई विभिन्न...











