गृहपृष्ठ स्थानीय सरकार

किसानलाई ‘सदाबहार’ मलकै सास्ती
किसानलाई ‘सदाबहार’ मलकै सास्ती

वर्खे बाली अर्थात् धान काटेर भित्र्याइसकेपछि किसानहरु तोरी तथा गहुँ छर्ने तयारीमा छन् । तर, यसै बेला रासायनिक मलको अभाव भएपछि किसानहरुलाई हिउँदे बाली कसरी लगाउने भन्ने चिन्ता बढेको छ । हरेक वर्ष खेती गर्ने समयमा मल अभावको समस्या खेप्दै...

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै नारायणप्रसाद भुसाल
शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै नारायणप्रसाद भुसाल

दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गरेका छन् । लमही नगरपालिका–३ फल्कापुर निवासी नारायणप्रसाद भुसाल बगरमा केरा खेती गरेका छन् । राप्ती नदीले कटान गरेको लमही–२ राजपुरको करिब १२ बिघा क्षेत्रफलमा केरा खेती गरेको उनले बताए ।...

हुम्लाका महिलालाई निःशुल्क सेनेटरी प्याड सहयोग
हुम्लाका महिलालाई निःशुल्क सेनेटरी प्याड सहयोग

हुम्लाको उत्तर नाम्खा गाउँपालिकाका १५० महिलालाई निःशुल्क सेनिटरी प्याड सहयोग गरिएको छ । नाम्खा–१ मा रहेका २४० घरधुरी मध्येका १३ वर्षदेखि ४० वर्षसम्मका १५० महिलालाई निःशुल्क सहयोग गरिएको हो । हुम्लाका दूरजराजमा रहेका युवती तथा महिलाहरु महिनावारीको समयमा गाउँघरकै परम्पराअनुसार...

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या
चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको खबाङमा आइतबार राति एक व्यक्तिले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । घरायसी बिषयमा उत्पन्न विवादमा ओमबहादुर दमाईले चिर्पट प्रहार गर्दा उनकी श्रीमती ४४ वर्षीया रिमा दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ...

मालिका गाउँपालिकाका २० बस्ती स्थानान्तरण गर्न सिफारिस
मालिका गाउँपालिकाका २० बस्ती स्थानान्तरण गर्न सिफारिस

म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ । पालिका स्तरीय विपद् व्यवस्थापन समितिले जोखिममा परेका ति बस्तीको पहिचान गरी जिल्ला विपद् व्यवस्थापन समिति, प्रदेश र सङ्घीय सरकार समक्ष स्थानान्तरणका लागि सिफारिस गरेको हो ।...

प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन
प्रशासनको आग्रह बेवास्ता गर्दै क्रसर उद्योग पुनःसञ्चालन

जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ । प्रशासनले जिल्लाभर सञ्चालनमा रहेका सबै क्रसर उद्योगलाई तत्कालै बन्द गराउन निर्देशन दिएको थियो । राजमार्ग, खोला, नदी, वनजंगल, विद्यालय, धार्मिकस्थल र बस्तीको नजिक रहेका नियम विपरीत सञ्चालित...

माहिन्द्रीगंगाको किनारमा बस्ने बोटे समुदायलाई दसैँ राहत
माहिन्द्रीगंगाको किनारमा बस्ने बोटे समुदायलाई दसैँ राहत

माहिन्द्रीगंगाको किनारमा अवस्थित मध्यनेपाल नगरपालिका वडा नं ४ दुईपीप्ले बजार नजिकैको बोटेगाउँका बोटलाई दशैँ राहत उपलब्ध भएको छ । ‘दसैँले नछोएको बोटे बस्ती’ समाचार प्रकाशन भएपछि आइतबार बिहान बोटे बस्तीमै पुगेर १६ घरपरिवारलाई लमजुङ उद्योग वाणिज्य संघका तर्फबाट जिल्ला प्रशासन...

शहीद भीमदत्तका नाममा आदर्श बस्तीको काम सुरु
शहीद भीमदत्तका नाममा आदर्श बस्तीको काम सुरु

अमरगढी नगरपालिका २ स्थित शहीद भीमदत्त पन्तको कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्न अमरगढी नगरपालिका अग्रसर भएको छ । नगरपालिकाले शहीद पन्त जन्मेको कारीगाउँलाई आदर्श बस्तीका रुपमा विकास गर्न काम सुरु गरेको हो । ‘कि जोत हलो, कि त छोड...

धनुषाका तीनवटा सार्वजनिक पोखरीको लाखौँ आम्दानी वडाध्यक्षको खल्तीमा
धनुषाका तीनवटा सार्वजनिक पोखरीको लाखौँ आम्दानी वडाध्यक्षको खल्तीमा

धनुषाको हंसपुर नगरपालिका १ का अध्यक्ष कामेश्वर कापरले तीनवटा सार्वजनिक पोखरीको ठेक्काबापतको रकम तीन वर्षदेखि कुम्ल्याउँदै आएको पाइएको छ । २०७५ भदौमा हंसपुर नगरपालिकाले सार्वजनिक पोखरी ठेक्का लगाउन गरेको परिपत्रअनुसार वडा नम्बर १ अन्तर्गतका तीन पोखरीको ठेक्का लगाउन टेन्डर गरिएको...

पाँचखाल नगरपालिका कार्यालय प्रवेश गर्दा गुण्डागर्दी शैलीमा कर असुली
पाँचखाल नगरपालिका कार्यालय प्रवेश गर्दा गुण्डागर्दी शैलीमा कर असुली

पाँचखाल नगरपालिका कार्यालयमा सवारीसाधनसहित प्रवेश गर्ने व्यक्तिसँग कर असुली गर्ने गरेको पाइएको छ । समाज कल्याणदेखि अनेकोटसम्म जाने सडक कर उठाउने ठेक्का लिएको ठेकेदार कम्पनीले अवैध कर असुली गरेको हो । पाँचखाल ३ का स्थानीय सुवास पौडेलको ‘माता सीतादेवी कन्स्ट्रक्सन...