गृहपृष्ठ स्थानीय सरकार

पञ्चदेवल विनायक–४ का वडा अध्यक्ष पक्राउ
पञ्चदेवल विनायक–४ का वडा अध्यक्ष पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष सज्जनबहादुर शाहीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । शुक्रबार पक्राउ परेका शाहीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान जारी राखेको अछामका डिएसपी रुकेश तण्डुकारले बताए । वडा अध्यक्ष शाही गत स्थानीय...

सरकार कहिले उठाउँछौ फोहोर ?
सरकार कहिले उठाउँछौ फोहोर ?

केही दिनयता काठमाडौंको फोहर नउठेपछि राजधानीबासीले सरकार गुहारेका छन् । फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेपछि प्रभावितहरुले ‘हेलो सरकार’ मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । काठमाडौंको एकमात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएको छ...

देवदह नगरपालिका : किसान परिचय पत्र वितरणको तयारी
देवदह नगरपालिका : किसान परिचय पत्र वितरणको तयारी

दूध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्षदेखि किसान परिचय पत्रको अवधारण अगाडि बढाएको छ । मेयर हिराबहादुर खत्रीका अनुसार यस बर्ष नै देवदह नगरपालिकाले किसान परिचय पत्र वितरणको योजना अगाडि बढाएको हो । वास्तविक किसान पहिचान गरी...

केन्द्रकाे मुख ताकेरमात्र विकास हुँदैन : प्रमुख चौधरी
केन्द्रकाे मुख ताकेरमात्र विकास हुँदैन : प्रमुख चौधरी

  रौतहटको चन्द्रपुर नगरपालिका आर्थिक, सामाजिक विकासतर्फ अघि बढीरहेको नगरपालिका हो । यस नगरपालिकामा हाल १० वटा वडा छन् भने, क्षेत्रफल २४९.६ वर्ग कि.मि. छ । १३ हजार ४४५ घरधुरी र ७२ हजार ५९ जनसंख्या रहेको चन्द्रपुरमा साक्षरतादर ६० प्रतिशत...

ललितपुर महानगरको बजेट चार अर्ब ५१ करोड
ललितपुर महानगरको बजेट चार अर्ब ५१ करोड

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चार अर्ब ५० करोड ७२ लाख ८७ हजारको बजेट प्रस्ताव गरेको छ । महानगरपालिकाले सोमबार आयोजना गरेको नगरसभामा बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख गीता सत्यालले सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, आन्तरिक स्रोत, सडक...

सडक आवश्यकता र बाध्यता दुबै हो : शेर्पा
सडक आवश्यकता र बाध्यता दुबै हो : शेर्पा

दूधकुण्ड हिमाली तथा पर्यटकीय जिल्लाका रूपमा परिचित सोलुखुम्बुको एक मात्र नगरपालिका हो । नगरपालिकाको कुल जनसंख्या ३२ हजार र क्षेत्रफल ५६५.०६ वर्ग किलोमिटर रहेको छ । साक्षरता दर ६५ प्रतिशत छ । आउँदो आर्थिक बर्ष २०७५/७६ का लागि ५१ करोडको...

केन्द्रले नजिककालाई बेवास्ता गर्दैछ : खड्का
केन्द्रले नजिककालाई बेवास्ता गर्दैछ : खड्का

कीर्तिपुर नगरपालिका मल्लकालदेखि नै कला र संस्कृतिका दृष्टिले धनी छ । विशेष गरी नेवारी कला र संस्कृतिको भण्डार रहेको कीर्तिपुर नगरपालिकामा मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय पनि पर्छ । अधिकांश भाग कृषिक्षेत्र र जंगलले ढाकेको कीर्तिपुरको साक्षरता दर ८० प्रतिशत छ...