रााधिका तामाङको गार्इको मासु खान पाउनुपर्ने अभिव्यक्तिपछि मसाल जुलुस नै निकालिए
रााधिका तामाङको गार्इको मासु खान पाउनुपर्ने अभिव्यक्तिपछि मसाल जुलुस नै निकालिए

नुवाकोट । प्रदेश ३ की उपसभामुख रााधिका तामाङले गाईको मासु खान पाउने नियम बनाउनुपर्ने अभिव्यक्तिप्रति चर्को आलोचना भइरहेको छ । उनको विषयलार्इ लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न टीका टिप्पणी भइरहेका छन् । सोही भनाइको विरोधमा नुवाकोटको सदरमुकाम विदुरमा शनिबार...

देशभर रामनवमी मनाइँदै
देशभर रामनवमी मनाइँदै

काठमाडौं । आज रामनवमी देशभर मनाइँदै छ । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदै छ ।  अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीका पुत्रका रुपमा श्री रामचन्द्रको  चैत्र शुक्ल नवमीको...

धनगढी शहरको पहिचान र चिनारी क्रिकेट
धनगढी शहरको पहिचान र चिनारी क्रिकेट

सिद्धराज भट्ट । धनगढी । क्रिकेट खेलका गतिविधि बढ्दै जाँदा प्रदेश नं ७ को राजधानी धनगढी शहरको पहिचान र चिनारी क्रिकेट खेल बन्न थालेको छ । पछिल्लो समय खेलसँगै हजारौँ दर्शक जाडिन पुगेका छन् । क्रिकेट खेल्ने ‘मूर्ख’ र हेर्ने...

मोटरसाइकलको स्वरुप परिवर्तन गर्दा सार्वजनीक मुद्दा !
मोटरसाइकलको स्वरुप परिवर्तन गर्दा सार्वजनीक मुद्दा !

बाँके । मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाई) गर्नु नयाँ विषय होइन । कम्पनीले निश्चित स्वरुपमा उत्पादन गरी बजारमा पठाएका मोटरसाइकललाई सामान्य मोडिफाई गर्नु अनौठो मानिँदैन । सामान्य मोडिफाई गरिएका मोटरसाइकलका बारेमा ट्राफिक प्रहरी नै अनभिज्ञ हुन्छन् । जिल्ला प्रहरी कार्यालय बाँकेको...

कांग्रेस केन्द्रीय समिति बैठक : नेतृत्वको कडा आलोचना
कांग्रेस केन्द्रीय समिति बैठक : नेतृत्वको कडा आलोचना

काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्वको कडा आलोचना भएको छ । पार्टी संगठन, निर्वाचनको समिक्षालगायतका बिषयमा निर्णय लिन आज पार्टी मुख्यालय सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैंठकमा नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको भन्दै नेतृत्वको आलोचना भएको हो ।...

न्यायपालिकाको शक्ति जनविश्वास : राष्ट्रपति भण्डारी
न्यायपालिकाको शक्ति जनविश्वास : राष्ट्रपति भण्डारी

बाँके । राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिक राजनीतिक उपलब्धिलाई थप सुदृढीकरण गरेर राजनीतिक स्थायित्वसहित आर्थिक समृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सबै नेपाली एकजुट हुनुपर्ने बताएकी छन् । नेपाल बार एशोसिएसनले आज यहाँ आयोजना गरेको १४औँ अखिल नेपाल कानून व्यवसायी राष्ट्रिय सम्मेलनको...

सरकारले चाहेर पनि फिर्ता हुँदैन रेशम चौधरीको मुद्दा
सरकारले चाहेर पनि फिर्ता हुँदैन रेशम चौधरीको मुद्दा

काठमाडौं । कैलालीको टीकापुर काण्डका मुख्य आरोपी रेशमलाल चौधरीले भूमिगत रुपमै चुनाव लडे र कैलाली–१ बाट प्रतिनिधिसभा निर्वाचनमा भारी मतले विजय हासिल पनि गरे । गत फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका उनी अहिले थुनामा छन् । २०७२...

गाउँपालिकामा प्रधानाध्यापक कार्यालय सहयोगी
गाउँपालिकामा प्रधानाध्यापक कार्यालय सहयोगी

सल्यान । करीव आठ वर्ष विद्यालयमा प्रधानाध्यापक भएर काम गर्नुभएका हेमन्तबहादुर थापा अहिले गाउँपालिकामा कार्यालय सहयोगी भएका छन् । विद्यालयमा पढाउदा तलब नै नपाएपछि दार्मा गाउँपालिका–४ भल्चौरका उनी दार्मा गाउँपालिकामा कार्यालय सहयोगी भएका हुन् । दार्मा–४ मा रहेको वाल कल्याण...

चामल ढुवानी ठेकेदार परे कारबाही
चामल ढुवानी ठेकेदार परे कारबाही

हेमन्त केसी । जाजरकोट । ढुवानीको जिम्मा लिएर समयमा चामल ढुवानी नगर्ने ठेकेदारलाई नेपाल खाद्य संस्थान जिल्ला शाखाले कारबाही गरेको छ । संस्थानले खाद्य संकट परेका बारेकोटस्थित घाट खाद्य डिपोमा चामल ढुवानी गर्न अटेर गर्ने सरोज एण्ड सपना सप्लायर्स भेरी...

अन्त शुल्कको नक्कली स्टिकरसहित दुईजना
अन्त शुल्कको नक्कली स्टिकरसहित दुईजना

रेनुका गिरी । बुटवल । मदिरामा प्रयोग हुने अन्त शुल्कको नक्कली स्टिकरसहित २ जना उद्योगी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धनुषाको सांग्रीला डिष्टिलरीका प्रबन्धक भवानीप्रसाद उप्रेती र उत्पादन अधिकृत कामेश्वर महतो पक्राउ परेका हुन् । उनीहरुलाई...