प्रदेश ५ मा आर्थिक कार्यबिधि पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो
प्रदेश ५ मा आर्थिक कार्यबिधि पारित, सरकारलाई खर्च गर्ने बाटो खुल्यो

रेनुका गिरी । बुटवल । प्रदेश नम्वर पाँचको प्रदेश सभा बैठकले आज आर्थिक कार्यबिधि पारित गरेपछि सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । प्रदेश सभा भवनमा बसेको बैठकले सरकारको आर्थिक कार्यबिधि नियमीत तथा व्यवस्थीत गर्न बनेको बिधयेक सर्बसमतीले पारित गरेको...

सरकार राष्ट्रहित विपरित चले प्रतिवाद गर्ने : थापा
सरकार राष्ट्रहित विपरित चले प्रतिवाद गर्ने : थापा

काडमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार राष्ट्रियहित विपरित चले कडा प्रतिवादमा उत्रने चेतावनी दिएका छन् । अध्यक्ष थापाले सरकारका गतिविधि राष्ट्रिय हितविरुद्ध भए सडक संघर्षमा उत्रन बाध्य हुने पनि स्पष्ट पारे । उनले आफ्नो पार्टी मुलुकको वैकल्पिक...

बस्तीको बीचमा कारागार : बढ्दो सुरक्षा चुनौती
बस्तीको बीचमा कारागार : बढ्दो सुरक्षा चुनौती

नीरज गौतम । बाँके । नेपालगन्जको मध्यभाग मानवबस्तीको ठीक बीचमा रहेको बाँके जिल्ला कारागारको सुरक्षा चुनौती र नागरिकको सुरक्षा चिन्ता अहिले बढ्दै गएको छ । कैदी, बन्दीको आचरण सुधारका लागि विक्रम संवत् २००० मा स्थापना गरिएको नेपालगन्जस्थित बाँके कारागारलाई नागरिकको...

शिक्षकसंघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग
शिक्षकसंघद्वारा शिक्षामा २५ प्रतिशत बजेट विनियोजन गर्न माग

काठमाडौं । नेपाल शिक्षक संघले राष्ट्रिय बजेटको २५ प्रतिशत बजेट विनियोजन गर्नुपर्ने माग राखेको छ । यही चैत १ देखि ३ गतेसम्म काठमाडौंमा भएको आठौं संघीय महाविधेशनबाट निर्वाचित भएका कार्यसमितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शिक्षामा अपुग बजेट भएकाले...

भारत ओलीको पहिलो प्राथमिकतामा
भारत ओलीको पहिलो प्राथमिकतामा

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् । ओलीको राजकीय भारत भ्रमण तय भएको स्रोतको दावी छ । उनी चैत २३ देखि २५ सम्म भारत आउने घोषणा केहि दिनमा हुनेछ । नेपाली अधिकारीका अनुसार नेपाल र भारतका परराष्ट्रमन्त्रालयले...

बलात्कारी प्रअ गोविन्दलाई कालोकमोसो
बलात्कारी प्रअ गोविन्दलाई कालोकमोसो

रामेछाप ।  नेपाल कम्युनिस्ट पार्टी रामेछापले आफ्नै स्कुलकी किशारी विद्यार्थीलार्इ बलात्कार गर्ने प्रधानाध्यापक गोविन्द खत्रीलार्इ कालोमोसो दलेर कार्वाही गरेको छ । कक्षा ८ मा अध्ययनरत १४ वर्षीया आफ्नै छात्रालार्इ बलात्कार गर्ने प्रधानाध्यापकलाई नेकपाले कारबाही गरेको हो । बुधबार बिहान रामेछाप जिल्लामा...

आईजिपि अबको पालो कस्को
आईजिपि अबको पालो कस्को

काठमाडौँ । नेपाल प्रहरीले अबको केहि दिनमा नयाँ प्रहरी महानिरिक्षक (आईजीपी) पाउदैछ । हालका प्रहरी महानिरिक्षक प्रकाश अर्यालले अवकाश पाउने भएपछि नेपाल प्रहरीले नयाँ आईजीपी पाउन लागेको हो । अर्यालले यहि चैत्र २८ गते सेवाबाट निवृत्त पाउने भएसंगै नयाँ प्रहरी महानिरिक्षक...

सत्रुगते १६ बर्ष मुनीकाले अभिभाबक बिना हेर्न नपाउने
सत्रुगते १६ बर्ष मुनीकाले अभिभाबक बिना हेर्न नपाउने

काठमाडौं । चैत ९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘शत्रु गते’ हेर्न १६ बर्ष मुनिकाले अभिभाबक बिना हेर्न नपाउने भएको छ । केन्द्रिय चलचित्र जाँचपास समिती (सेन्सर)बाट पिजी सर्टिफिकेट पाएको छ । जाँचपास गराइएको चलचित्रमा केहि द्धन्दको दृश्यहरु भएको कारणले...

जुकरवर्गले माफि मागे 
जुकरवर्गले माफि मागे 

क्यालिफोर्निया । फेसबुकका संस्थापक मार्क जुकरवर्गले कम्पनीले गरेको गल्तीका कारण करोडौँ फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई राजनीतिक कन्सलटेन्सी फर्मले दूरुपयोग गरेको स्वीकार गरेका छन् । क्याब्रिज एनालिटिकाले आफ्ना राजनीतिक क्लाइन्टका लागि फेसबुकबाट व्यक्तिगत विवरणको दुरुपयोग गरेको आरोप लागेको छ । एक...

निजी काममा खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन
निजी काममा खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शक्तिको आडमा निजी काममा खटाइएका सुरक्षाकर्मी सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा भएको मुख्यमन्त्रीसहितको संयुक्त बैठकमा प्रधानमन्त्री ओलीले घरायसी काममा खटाइएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सबै कर्मचारीलाई...