बन्ने भयो निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल
बन्ने भयो निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । निजगढको दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउने भएको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालयको पदभार सम्हाल्दै मुख्य प्राथमिकता निजगढ विमानस्थल भएको र यसको निर्माण कार्य तीव्र रुपमा अघि बढाइने बताए । निजगढ विमानस्थललाई चाँडो प्रक्रिया...

भारतसँगको व्यापार तथा पारवाहन सन्धी पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई उद्योगीको सुझाव
भारतसँगको व्यापार तथा पारवाहन सन्धी पुनरावलोकन गर्न प्रधानमन्त्रीलाई उद्योगीको सुझाव

काठमाडौं । निजी क्षेत्रले सरकारलाई आर्थिक समृद्धिका लागि भारतसँगको व्यापार तथा पारवाहन सन्धी पुनरावलोकन गर्नुपर्ने बताएको छ । नेपाल उद्योग परिसंघले मुलुकको विकास र समृद्धिका लागि भारतसँग सन १९९६ मा गरिएको व्यापार तथा पारवाहन सन्धीलाई पुनरावलोकन गर्नुपर्ने बताएको हो ।...

कार्गो शुल्क वृद्धि गरेकोमा व्यवसायीको विरोध
कार्गो शुल्क वृद्धि गरेकोमा व्यवसायीको विरोध

काठमाडौं :  नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले आयातनिर्यात गरिने माल सामानहरुको कार्गो प्रबन्ध शुल्क वृद्धि गरेकोमा नेपाल चेम्बर अफ कमर्सले विरोध गरेको छ । निजी क्षेत्रसँग परामर्श नै नगरी वृद्धि गरिएको शुल्क तत्काल फिर्ता लिन चेम्बरले आग्रहसमेत गरेको...

सिद्धान्त र आदर्शमा कांग्रेस विजयी : कृष्णप्रसाद सिटौला
सिद्धान्त र आदर्शमा कांग्रेस विजयी : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले कम्युनिष्टहरु नेपाली कांग्रेसको सिद्धान्त र आदर्शमा आएकाले उनीहरु कांग्रेसको प्रतिद्वन्द्वी नभएको बताए । आज भएको कार्यक्रममो लोकतन्त्रलाई अझ सुदृढीकरण र बलियो बनाउनको लागि चरित्रमा कांग्रेसले सुधार गर्दे लैजाने पनि बताए । निर्वाचनमा...

युएस बड्गला दुर्घटनाले अत्यन्तै दुखि : प्रधानमन्त्री ओली
युएस बड्गला दुर्घटनाले अत्यन्तै दुखि : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगला एयरलायन्सको जहाज दुर्घटनाबारे संसदलाई जानकारी गराएका छन्। विशेष समयमा बोल्दै प्रधानमन्त्री ओलीले आफु संसदको रोस्टमा अत्यान्तै दुखितले र भारी मनका साथ उपस्थित भएको बताउँदै फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाले सबैलाई...

‘हेलो सरकार सेवा’ बन्द
‘हेलो सरकार सेवा’ बन्द

काठमाडौं । जनताको गुनासो सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पाँच स्थानमा सञ्चालित ‘हेलो सरकार सेवा’ बन्द भएको छ । पाँचवटै विकास क्षेत्रमा स्थापना गरिएको हेलो सरकार सेवा संघीयता कार्यान्वयनमा आएपछि बन्द भएको हेलो सरकारका कार्यक्रम प्रमुख प्रद्युन्नप्रसाद उपाध्यायले...

मुख्यमन्त्री पोखरेल र बेलायती राजदूत मोरिकबीच भेटवार्ता
मुख्यमन्त्री पोखरेल र बेलायती राजदूत मोरिकबीच भेटवार्ता

बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग आज नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिक नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । मन्त्रीको कार्यालयमा भएको भेटवार्तामा राजदूत मोरिकले आफूहरु नेपालको नयाँ संरचनाअनुसार बनेको प्रादेशिक सरकारसँग मिलेर काम गर्न इच्छुक रहेको बताएको...

कर्णालीको राजधानी सुर्खेतमा दैनिक २७ लाख लिटर पानी अभाव
कर्णालीको राजधानी सुर्खेतमा दैनिक २७ लाख लिटर पानी अभाव

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले दैनिक १ करोड १० लाख लिटर पानी उपलब्ध गराइरहेको छ । तर, यहाँका डेढ लाख जनसंख्याका लागि भने यो पर्याप्त छैन । जनसंख्याको चाप दिन प्रतिदिन बढ्दै गइरहेको प्रदेश...

घोषणापत्र नै मेरो कार्यकालको कार्यतालिका : पौडेल
घोषणापत्र नै मेरो कार्यकालको कार्यतालिका : पौडेल

नेकपा एमालेका रामेछापका जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडैल रामेछापबाट प्रदेशसभा ‘क’को प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि हुन् । तीन दशकभन्दा बढी समयदेखि एमालेमा आबद्ध पौडेल २०६९ सालयता जिल्ला अध्यक्षको भूमिका निर्वाह गरिरहेका छन् । उनै पौडेलसँग न्यूज कारोबारका संवाददाता सञ्जय श्रेष्ठले गरेको कुराकानी...

दृष्टिविहीन दम्पतीका दुःख : ‘जिन्दगीमा न सन्तति, न त सहारा’
दृष्टिविहीन दम्पतीका दुःख : ‘जिन्दगीमा न सन्तति, न त सहारा’

शेरबहादुर सिंह । कञ्चनपुर । कल्पना गर्नुहोस्, एउटा दृष्टिविहीन दम्पतीको...