वृद्धाश्रम निर्माणका लागि ४० लाख संकलन
वृद्धाश्रम निर्माणका लागि ४० लाख संकलन

दाङ । वृद्ध सेवा समिति ज्येष्ठ नागरिक समाज, तुलसीपुरको आयोजनामा तुलसीपुर उममहानगरपालिका–१२ रझेनामा रहेको केशव झुपा वृद्धाश्रमको भौतिक पूर्वाधार निर्माण गर्ने उद्देश्यले गत फागुन २४ गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको श्रीमद्भागवत महायज्ञबाट रु ४० लाख रकम आम्दानी भएको छ ।...

विद्यालय शिक्षाबाट वञ्चित छन् बादी समुदायका छोरी
विद्यालय शिक्षाबाट वञ्चित छन् बादी समुदायका छोरी

लोकेन्द्र खनाल । रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ राडीकी १३ वर्षीया सुशीला बादी अहिलेसम्म एकपटक पनि विद्यालयमा पुगेकी छैनन् । आफ्ना साथीहरु अहिले ५, ६ कक्षामा पढ्छन् तर सुशीलाले भने विद्यालयको मुख नै देखेकी छैनन् । उनलाई पढ्न रहर...

मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार
मुहान सुक्दै जाँदा खानेपानीको हाहाकार

बैतडी । बैतडीको विभिन्न ठाउँमा खानेपानीका मुहान तथा प्राकृतिक कुवा सुक्दै जान थालेपछि खानेपानीको हाहाकार भएको छ । जिल्लाको अधिकांश क्षेत्रमा खानेपानीको अभाव हुँदा स्थानीय बासिन्दा रातभर जाग्राम बसेर र घण्टौँ हिँडेर खानेपानीको जोहो गर्न बाध्य छन् । दोगडाकेदार गाउँपालिकामा...

सर्वश्रेष्ठ सिइयो बने कुलमान
सर्वश्रेष्ठ सिइयो बने कुलमान

काठमाडौं । लोडसेडिङको अन्त्य र विद्युत् चुहावटमा विशेष योगदान गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ सर्वश्रेष्ठ सिइओ घोषणा भएका छन् । अध्यारो हटाएर उज्यालो नेपाल निर्माण गरेको तथा नेपालको अर्थन्त्रका सकारात्मक परिणाम निकालेको भन्दै उनलाई वर्षको सर्वश्रेष्ठ...

राष्ट्रपतिको सपथ पदमुक्त प्रधानन्यायाधीशबाट
राष्ट्रपतिको सपथ पदमुक्त प्रधानन्यायाधीशबाट

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भइसकेका प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ खाएकी छिन्। सर्वोच्च अदालतबाट राष्ट्रपति भवनमा सपथ ग्रहणका लागि पुगेका प्रधान न्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद सचिवालयले पदमुक्त भएको जनाएको छ। जतिखेर उनलाई पदमुक्त भएको पत्र सार्वजनिक भएको थियो,...

नवलपरासीका उखु किसान आन्दोलनमा
नवलपरासीका उखु किसान आन्दोलनमा

नवलपरासी । चिनी उद्योगसँग उचित मूल्य र समयमै उखुको मूल्य भुक्तानीको माग राख्दै नवलपरासीका उखु किसानहरुले आन्दोलन थालेका छन् । किसानले यस पटक आफूहरु उखुको तौलमा समेत ठगिएको र उखुको समयमै भुक्तानी नभएको भन्दै आन्दोलन थालेका हुन् । उखु क्रसिङ याम...

अरुण तेस्रोको काम शुरु ९०० मेगावाटको अरुण तेस्रो ५ वर्षमा बिजुली बल्ने
अरुण तेस्रोको काम शुरु ९०० मेगावाटको अरुण तेस्रो ५ वर्षमा बिजुली बल्ने

काठमाडौं । आउँदो ५ वर्षमा ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाबाट बिजुली उत्पादन हुने भएको छ । भारत सरकार स्वामित्वको एसजेविएन अरुण ३ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आउँदो २०७९ असोजसम्म अर्थात सन् २०२२ को सेप्टेम्वरमा आयोजना सम्पन्न गर्ने भएको छ...

खानेपानी आयोजना पाँच करोडको लागत
खानेपानी आयोजना पाँच करोडको लागत

कञ्चनपुर । बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा पाँच करोड ६८ लाखको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ । बैजनाथ मन्दिरले उपलब्ध गराएको छ कट्टा जग्गामा खानेपानी आयोजना निर्माण शुरु गरिएको हो । आयोजनाका लागि दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण...

हाते ट्र्याक्टर कृषकलाई वितरण
हाते ट्र्याक्टर कृषकलाई वितरण

कृषि  । आधुनिकीकरण र व्यवसायीकरण गर्न शितगंगा नगरपालिकाले कृषकलाई हाते ट्र्याक्टर वितरण गरेको छ । कृषकको माग अनुसार ५० प्रतिशत अनुदानमा शितगंगा नगरपालिकाको कृषि विकास शाखाले १० वटा हाते ट्र्याक्टर वितरण गरेको हो । श्रम र समयको बचत तथा सीमित जनशक्तिबाट...

गण्डकी अञ्चलबाट एक हजार ६४६ पुराना सवारी साधन विस्थापन गरिने
गण्डकी अञ्चलबाट एक हजार ६४६ पुराना सवारी साधन विस्थापन गरिने

पोखरा । बीस वर्ष पुराना सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाउने सरकारी नीति अनुसार गण्डकी अञ्चलबाट एक हजार ६४६ वटा सवारी साधन विस्थापित हुने भएका छन् । गण्डकी यातायात व्यवस्था कार्यालयमा दर्ता भएकामध्ये सबैभन्दा बढी हाते ट्र्याक्टर ४९५, भाडाका ट्याक्सी...