गृहपृष्ठ विशेष
काठमाडौं । उपत्यकाका सबै स्थान र बाहिरका केही जिल्लामा आवतजावत गर्ने सार्वजनिक सवारी साधन राख्न व्यवस्था गरिएको पुरानो बसपार्कको अवस्था अझै नाजुक छ । हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने गरेको राजधानी शहरको बसपार्क छिर्न नै समस्या हुने गरेको सम्बद्ध यात्रुको...
काठमाडौं। बल्खुस्थित वयोधा हस्पिटलले घुँडाको जोर्निको पिडीत बिरामीको लागि यही चैत १९ देखि २३ सम्म विषेश सहुलियत दरमा उपचार गरिने भएको छ । अत्याधुनिक प्रविधिबाट वरिष्ट डाक्टरद्धारा विशेष सहुलियत दरमा घुँडाको जोर्निको प्रत्यारोपन, शल्याक्रिया गरिने भएको छ । अपरान्ह १२...
बझाङ । बझाङमा आज भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । छबिस पाथीभेराको ब्याासी थलाराबाट भााडेबजारतर्फ जाादै गरेको से १ ज ६१५ नम्बरको जिप नेटारेल्यामाटी भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा छबिस पाथीभेरा गाउापालिका–५ की ५२ बर्षिया...
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा विश्वासको मत दिने र राष्ट्रपति निर्वाचनमा विद्यादेवी भण्डारीलाई मत दिई विजयी गराउने सांसदहरुलाई धन्यवाद दिएको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज...
काठमाडौं । प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज ४ बजे सपथ खुवाउने भएका छन्। संविधान अनुसार राष्ट्रपतिले प्रधान न्यायाधीशसँग सपथ लिनुपर्ने हुन्छ। सपथ ग्रहण समारोह राष्ट्रपति भवनमा हुनेछ। भण्डारी मंगलबार भएको राष्ट्रपति निर्वाचनमा दुई तिहाई मतभारका साथ विजयी...
काठमाडौं । नेपाल चेम्वर अफ कर्मशले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई अभिनन्दन गरेको छ। शेरधन राई, लालबाबु राउत, डोरमणि पौडेल, पृथ्वी सुब्बा गुरुङ, शंकर पोखरेल, महेन्द्रबहादुर शाही र त्रिलोचन भट्टलाई चेम्वरले अभिनन्दन गरेको हो। सम्मान पत्रमा बधाई दिदै सातै प्रदेशको समावेशी आर्थिक...
चितवन । अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी...
लण्डन — भौतिकशास्त्रका विद्वान स्टेफन हकिङको ७६ वर्षको उमेरमा लण्डनमा निधन भएको छ । ब्ल्याक होलका बारे विभिन्न नयाँ तथ्य पहिल्याउने भौतिकशास्त्रमा अल्बर्ट आइन्स्टाइनपछिका वैज्ञानिक मान्ने गरिन्छ। ...
काठमाडौं । विद्यादेवी भण्डारी पुनः निर्वाचित भएकी छिन् । आज संघिय संसदमा भएको निर्वाचनमा भण्डारीले कुमारीलक्ष्मी राईलाई पराजित गरेकी हुन् । संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी जम्मा ८६२ जनाले मतदान गरेका थिए । भण्डारी ५ वर्षका लागि फेरि...
काठमाडौं । सरकारले गठन गरेको छानविन आयोगले प्रतिवेदन तयार गर्ने १५० दिन लाग्ने भएको छ। सो प्रतिवेदन तयार नहुँदासम्म बिमान दुर्घटनको कारण नखुल्ने स्पष्ट छ । युएस बंगला विमान दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन १५० दिन कुर्नुपर्ने भएको छ ।...











