गृहपृष्ठ विशेष
काठमाडौं । राष्ट्रपति पदका लागि पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान...
काठमाडौं । नेपालमा तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला यही चैत ८ देखि १२ गतेसम्म ललितपुरमा आयोजना हुने भएको छ । नेपालमा उत्पादिन वस्तु एवं हस्तकलाको आन्तरिक बजार विकास तथा निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने आयोजना गर्न लागेको जानकारी सोमबार पत्रकार...
काठमाडौं । नेपालको राष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । आज बिहान १० बजेदेखि अपराह्न ३ः०० बजेसम्म मतदान हुनेछ । राष्ट्रपति निर्वाचनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वसांसद कुमारी लक्ष्मी राई प्रतिष्पर्धामा उत्रेका छन् । संघीय संसद्का सदस्य र प्रदेशसभाका...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगलादेशको विमान दुर्घटनामा परे । नेपालमा भएका हवाई दुर्घटनामध्ये आज भएको दुर्घटना एउटा ठूलो दुर्घटना हो । दुर्घटनामा परेका विमान बंगलादेशको निजी सेवा प्रदायक संस्था यूएस बंगला समूहले सञ्चालन गरेको वायुयान हो । सन् २०१०...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)को प्रारम्भिक अनुसन्धानबाट अवतरण असाधारणका कारण युएस बंगला विमान दुर्घटना भएको खुलेको छ । क्यानका महानिर्देशक सञ्जीव गौतमका अनुसार विमान दक्षिणबाट अवतरण गर्नुपर्ने थियो । दिशा मोडेपछि विमानस्थल टावरले सहज अवतरणका लागि आग्रह गर्दा पनि...
धनगढी । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी अज्ञात समूहले हिजो साँझ खुकुरी प्रहार र गोली चलाएको छ । खुट्टा र कम्मरमा गोली लागेको छ भने टा“उकोमा खुकुरी प्रहार गरिएको जानकारी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले दिए । गत...
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले हङकङलाई पाँच विकेटले पराजित गरेको छ । जिम्बावेको बुलावायोस्थित एथ्लेटिक क्लब मैदानमा १५४ रनको लक्ष्य पच्छाएको नेपालले ४० दशमलव ४ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पुरा गरयो ।...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज अपराह्न भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुगेको छ । उक्त दुर्घटनामा घाइते भएका २२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । विभिन्न अस्पतालमा हाल उपचाररत यात्रु केशव पाण्डे, नेपाली, मेडिसिटी अस्पताल...
काठमाडौं । नेपाली सेनाले युएस बङ्लाको यात्रुवाहक विमान दुर्घटनापछि उद्धारका लागि करिब ७०० सैनिक टोली परिचालन गरेको छ । बंगलादेशको ढाकाबाट चार चालक दलसहित ७१ यात्रु बोकी आएको उक्त विमान दिउँसो २ः२० बजे दुर्घटना भएको खबर प्राप्त हुनासाथ श्री सैनिक हवाई...
काठमार्डाै । वातावरण मन्त्री लालवावु पण्डित र नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ लगायत नेपाल चेम्वर अफ कमर्सका प्रतिनिधिस“गले भेट गर्यो । उक्त भेटमा अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरुका कारण जनजीवनमा परेको प्रभाववारे विस्तृत जानकारी दिए । धुवां धुलोका...











