गृहपृष्ठ विशेष
गाईघाट, उदयपुर- उदयपुर रौतामाई गाउँपालिका–४ स्थित जितेनीको पाखामा आज अपराह्न बलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अवस्था गम्भीर रहेको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० बोक्सेका ४५ वर्षीय कमलबहादुर मगर रहेको जिल्ला...
पोखरा- पोखरा–लेखनाथ महानगरपालिका–६ खहरे क्यामपिङचोकमा आज दिउँसो १ बजे प्याराग्लाइडिङ दुर्घटनामा परी एक विदेशी नागरिक घाइते भएका छन् । पोखराको सराङकोटबाट उडान गरी खहरेमा अवतरण गर्ने क्रममा टर्कीका नागरिक २८ वर्षीय महोमद सरिफ याजगिल्ला सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय...
नुवाकोट, ११ पुस (रासस) : नुवाकोटका भूकम्पपीडितलाई वितरण गर्न ल्याएको राहत सामग्रीको व्यवस्थापन लामो समयपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले व्यवस्थापन गर्न शुरु गरेको छ । पीडितलाई वितरण गर्न ल्याएको राहत सामग्री तत्कालीन समयमा वितरण स्थानको छनोटमा उत्पन्न विवादले थन्क्याएको ३२...
गौशाला, ११ पुस (रासस) : महोत्तरीलगायत तराईका जिल्लामा शीतलहर र चिसो हावाका कारण जाडो बढेर जनजीवन प्रभावित भएको छ । विगत ११÷१२ दिनदेखि निरन्तररुपमा शीतलहर र चिसो हावा चलेर कठ्याग्रिंदो जाडो भएको छ भने हुस्सु र बाक्लो कुहिरोका कारण सम्पूर्ण...
स्याङ्जा — कांग्रेस क्षेत्र नम्बर दुईले सोमबार वालिङको पतञ्जली हलमा राखेको निर्वाचन समीक्षा बैठकमा संस्थापन र रामचन्द्र पौडेल समूहबीच कुटाकुट भएको छ ।देउवापक्षीय कार्यकर्ताले पौडेल पक्षका कार्यकर्तालाई कुटपिट गर्दा तीन जना घाइते भएका छन् । भेषराज अर्याल, कमल ढकाल र...
काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यस्थितिबारे जानकारी लिएकी छन् । पित्तथैलीमा समस्या देखिएपछि बेलायतको लण्डनमा उपचार गराइरहेका डा देवकोटालाई आज अपराह्न टेलिफोन गरी उनको स्वास्थ्यावस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले...
रामेछाप — रामेछापको साविक डडुवा गाविस-२ का पूर्व वडाअध्यक्ष बाबुराम तामाङको गएराति हत्या भएको छ । तामाङ नेकपा एमालेबाट २०५४ सालमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । प्रहरी निरीक्षक राजेन्द्र थापाका अनुसार तामाङको शव साविक डडुवा १ को लप्सीखोलामा ढुंगाले...
चितवन — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पर्सा जिल्लाको ठोरी प्रदेश नं ३ मा गाभ्ने प्रतिबद्धता जनाएका छन् । पर्सा जिल्लास्थित ठोरी नाकाको आज अवलोकन निरीक्षणपछि ठोरी गाउँपालिकाद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रमम उनले यसअघि नै ठोरीलाई ३ नं प्रदेशमा...
काठमाडौँ, १० पुस : महानगरीय ट्राफिक प्रहरी महाशाखाले क्रिसमसको अवसर पारेर मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ चालकलाई नियन्त्रणमा लिएको छ । महाशाखाले इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर आइतबार बेलुका गरेको विशेष जाँचका क्रममा ती चालकलाई नियन्त्रणमा...
जाजरकोट, १० पुस : यहाँका अधिकांश स्थानीय निकायका काम सदरमुकामबाटै हुने गरेका छन् । जिल्लाका त्रिवेणी नलगाड नगरपालिका र भेरी नगरपालिकाबाहेक अरु स्थानीय निकायको काम सदरमुकामबाटै हुँदै आएको छ ।सामान्य कामका लागि पनि सदरमुकाम आउनु पर्ने बाध्यता पुरानै भएको सेवाग्राहीको...











