एनएमबी बैंकको १ करोड १४ लाख कित्ता एफपीओ आउँदै
एनएमबी बैंकको १ करोड १४ लाख कित्ता एफपीओ आउँदै

काठमाडौं- एनएमबी बैंकले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) गर्न लागेको छ । बैंकले केही महिनाभित्रै एफपीओ निष्कासनको तयारी गरेको छ । एफपीओको प्रिमियम मूल्य तय भइनसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । एफपीओको मूल्य अहिले...

भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण
भारतसँग विद्युत् खरिद सम्झौता नवीकरण

काठमाडौँ, १२ पुस- नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेडबीच आगामी चैत १५ गतेसम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ ।  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए...

श्रीमान् श्रीमती विवादले आगो लगाउँदा घर जल्यो
श्रीमान् श्रीमती विवादले आगो लगाउँदा घर जल्यो

ताप्लेजुङ, १३ पुस - ताप्लेजुङको सिरिजंघा गाउँपालिका–३ सिकैचामा गएराति भएको आगलागीका कारण एक घर जलेर नष्ट भएको छ ।  राति करिब ९ बजे भएको आगलागीका कारण दिलबहादुर सावादेन (लिम्बू) को घर जलेर पूर्णरुपमा नष्ट भएको हो । स्थानीय केशर बराइलीका...

राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता
राष्ट्रपति भण्डारी र अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १३ पुस, राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज राष्ट्रियसभाको अध्यादेश, नयाँ सरकार गठनलगायतका विषयमा भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा सम्पन्न भेटमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनबाट...

परम्परागत शैलीका निर्माण बलियो हुन्छः पुरातत्व विभाग
परम्परागत शैलीका निर्माण बलियो हुन्छः पुरातत्व विभाग

काठमाडौँ-पुरातत्व विभागले कंक्रिटबाट निर्माण गरिएको पुरातात्विक वस्तुभन्दा परम्परागत सामग्रीबाट निर्माण भएको मठ, मन्दिर तथा भवन बढी टिकाउ र बलियो हुने जनाएको छ । कंक्रिटबाट भवन निर्माण गर्ने प्रचलन विश्वव्यापी भएसँगै त्यसको असरका रुपमा नेपालमा पनि कंक्रिट अथवा ढलान गरेर भवनमात्र...

किन राप्रपाले आकस्मिक बैठक बोलायो ?
किन राप्रपाले आकस्मिक बैठक बोलायो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचनको समीक्षा गर्न यही पुस १९ गते केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक काठमाडौँमा बोलाएको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा धुम्रबाराहीमा आज बसेको केन्द्रीय पदाधिकारी तथा मन्त्रीहरुको संयुक्त बैठकले फागुनको दोस्रो साता केन्द्रीय परिषद् बैठक गर्ने निर्णय...

खर्च नगरे ५१ अर्ब अनुदान फिर्ता जाने
खर्च नगरे ५१ अर्ब अनुदान फिर्ता जाने

काठमाडौं । आउँदो ५ वर्षभित्र काम सम्पन्न नगरे मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत अमेरिकाले नेपाललाई दिएको ५१ अर्ब ५० करोड रुपैयाँ अनुदान फिर्ता जाने भएको छ । अमेरिकाले नेपालमा जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न एमसीसीमार्फत ५० करोड...

विद्युत् सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान
विद्युत् सम्झौता नवीकरण गर्न घिसिङ दिल्ली प्रस्थान

काठमाडौँ, १२ पुस-विद्युत् खरिद सम्झौता नविकरण गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोली आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेको छ ।  प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले यही पुस १६ गतेदेखि सकिन लागेको विद्युत् खरिद सम्झौता नवीकरण गर्ने...

सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना
सांसदलाई नै ऋण तिर्न सार्वजनिक सूचना

रुकुम, १२ पुस - रुकुम पश्चिमबाट निर्वाचित एक सांसदलाई कृषि विकास बैंकले ऋण चुक्ताको लागि मंगलबार सार्वजनिक सूचनामार्फत आग्रह गरेको छ । जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य रातो कामीलाई जिल्ला कृषि विकास बैंक, रुकुमले...

राजपा नेताले भेटे राष्ट्रपति, अध्यादेश जारी गर्न माग
राजपा नेताले भेटे राष्ट्रपति, अध्यादेश जारी गर्न माग

काठमाडौँ — मधेस केन्द्रित राष्ट्रिय जनता पार्टीका नेताहरुले मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई सामूहिक रूपमा भेटी राष्ट्रिय सभा सदस्यसम्बन्धी अध्यादेश जारी गर्न माग गरेका छन् । राजपाका ५ जना नेतालाई भण्डारीले शितल निवासमा बोलाई अध्यादेश र अन्य समसामयिक विषयमा छलफल गरेकी...