गृहपृष्ठ राजनीति
रेनुका गिरी । बुटवल । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्राकृतिक सम्पदालाई अत्याधिक मात्रमा उपयोग गर्नुपर्ने बताएका छन् । देशको समग्र विकासका लागि प्राकृतिक सम्पदाहरुको उचित संरक्षण गरेर अत्याधिक रुपमा उपयोग गर्नुपर्ने मन्त्री...
कालीकोट । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली कालीगढविनाको डल्लो भएकाले अब कालीगढ जन्माएर विकास गरिने बताए । रारा महोत्सव तथा कर्णाली पर्यटन वर्ष २०७५ को तयारीका लागि रारा जाने क्रममा कालिकोट पुगेका मन्त्री भण्डारीले कर्णालीमा गरीब...
उर्लाबारी । तत्कालीन नेकपा ९एमाले० का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ ।पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको...
काठमाडौं। स्वास्थ्य मन्त्रालयको पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री पद्मा अर्याललाई दिएको छ । राज्यमन्त्री अर्याललाई विभागीय जिम्मेवारी दिएको हो । प्रधानमन्त्री स्वकीय सचिव युवराज दाहालले बताए । प्रधानमन्त्रीले आफ्नो प्रत्यक्ष निगरानीमा रहने गरी अधिकार प्रत्यायोजन गरेको छ । महत्वपूर्ण...
काठमाडौं । नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारत रहेका नेता खड्काको आज निधन भएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गरेर नेता खड्काको निधन भएको पुष्टि गरेका छन् । पूर्व गृहमन्त्रीसमेत...
मोरङ । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी चढेको जीपको अकल्पनीय दुर्घटनाबारे अहिलेसम्म पनि सत्यतथ्य...
काठमाडौं । सरकारले मुलुकको आर्थिक अवस्थालाई समेटेर श्वेतपत्र ल्याएको छ । अर्थ मन्त्रालयले पूर्ण विवरण सार्वजनिक गर्नुअघि अर्थमन्त्री डा. युवराज खतिवडाले श्वेतपत्रको साक्षेप संसदलाई जानकारी गराएका छन् । अर्थमन्त्री खतिवडाले बजेट अनुशासन पलना नहुँदा देशको ढुकुटी लगभग रित्तो हुने अवस्थामा...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारले सोधेका प्रश्नको जवाफ कामबाटै दिने बताएका छन् । बिहीबार बेलुका यहाँका पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री शाहीले यस्तो तर्क प्रस्तुत गरेका हुन् । ‘हामी भर्खरै मात्र सरकारमा आएका छौँ, एउटा कुनै बीउ रोप्यो भने...
बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पूर्ववर्ती सरकारले राज्यको मर्यादाक्रम निर्धारणमा सन्तुलन कायम गर्न नसकेको गुनासो गरेका छन् । बिहीबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले उठाएका बिषयहरुको जवाफ दिदै मुख्यमन्त्री पोखरेलले मर्यादाक्रम निर्धारणमा सन्तुलन नमिलेको आफूले...
काठमाडौं— सार्वजनिक बिदा बढी हु“दा काममा समय नपुगेको भन्दै विरोध भइरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा बिदा कटौतीको निर्णय गरेको हो । सरकारले १२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । कुनै जाति, समुदाय, धर्म या भेग...











