गृहपृष्ठ राजनीति

कर्मचारी दरबन्दी स्वीकृत
कर्मचारी दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले स्थानीय तहको अन्तरिम संगठन संरचना तथा कर्मचारी दरबन्दीलाई स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को हिजो साँझ बालुवाटारमा बसेको बैठकले ८३० स्थानीय तह (७५३ र जिसस ७७)मा खटिने प्राविधिक र प्रशासनिक गरी ५७ हजार ३५४ दरबन्दी स्वीकृत गरेको सञ्चार...

राष्ट्रपतिको सपथ अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट
राष्ट्रपतिको सपथ अवैधानिक भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारले दोस्रो कार्यकालको लागी प्रधानन्यायाधिशबाट लिएको पद तथा गोपनीयताको शपथविरुद्ध सर्वोच्च अदालतमा बुधबार रिट निवेदन दर्ता भएको छ । राष्ट्रपतिको दोस्रो कार्यकालका लागि भण्डारीले साउनमा पदावधी सकिएको भनिएका प्रधानन्यायाधिस गोपाल पराजुलीबाट लिएको शपथ अवैधानिक भएको दाबी...

यौन सम्बन्ध राख्न नदिएपछि प्रहरीले नै हत्या गरेको खुलासा
यौन सम्बन्ध राख्न नदिएपछि प्रहरीले नै हत्या गरेको खुलासा

सुर्खेत । नागरिकको सुरक्षाको जिम्मा पाएको प्रहरी नै हत्या, अपहरण, बलात्कार र लुटपाटमा संलग्न हुँदै आएको अब नयाँ समाचार भएन नै । प्रहरीभित्रका केही खराब व्यक्तिका कारण सुरक्षाको महशुस गर्नु पर्नेमा नागरिक उल्टै डराउनुपर्ने अवस्था सिर्जना भएको छ । सुर्खेतमा...

मन्त्री शक्तिबहादुर बस्नेत र जापानी राजदूत मासासी ओगावाको भेट, तराई–मधेसको समस्या समाधानमा सहकार्य गर्न प्रस्ताव
मन्त्री शक्तिबहादुर बस्नेत र जापानी राजदूत मासासी ओगावाको भेट, तराई–मधेसको समस्या समाधानमा सहकार्य गर्न प्रस्ताव

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँग नेपालका लागि जापानी राजदूत मासासी ओगावाले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनले जापान सरकारले वन तथा वातावरण संरक्षणसहित नेपालको विभिन्न क्षेत्रमा लामो समयदेखि असल साझेदारका रुपमा सहयोग गर्दै आएकोमा उच्च...

सभापति देउवाको विवादित कामले कांग्रेसको पराजय : सिंह
सभापति देउवाको विवादित कामले कांग्रेसको पराजय : सिंह

बाँके । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बाँके पुगेर पनि पार्टी सभापति शेरबहादुर देउवाको कडा आलोचना गरेका छन् । प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिंहले १३ औं महाधिवेशनपछि देउवा पार्टी विधानविपरीत संलग्न भएको आरोप लगाए । देउवाले...

सडक विस्तारको विरोधमा प्रदर्शन
सडक विस्तारको विरोधमा प्रदर्शन

काठमाडौं– बुधबार राजधानीको माइतीघरमा सडक विस्तारको विरोधमा प्रदर्शन गरिएको छ । ‘संयुक्त संघर्ष समिति’ ले गरेको प्रदर्शनकामा सरकारले गैरन्यायिक ढंगले सडक विस्तार गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिका १२ का शैलेश शाक्यले काठमाडौं बाहिरका मान्छे राख्न बस्ती उजाड बनाउन खोजिएको...

ज्याला माग्दा वडाध्यक्षबाट कुटिए मजदुर
ज्याला माग्दा वडाध्यक्षबाट कुटिए मजदुर

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–६ का स्थानीय मनबहादुर विष्टलाई सोही वडाका वडाध्यक्षले कटकबहादुर विष्टले यातना दिने गरी कुटपिट गरेको बुुझिएको छ । विद्युत् आयोजना निर्माणमा ज्यालादारीमा काम गरेको ज्याला माग्दा कुटपिट गरेको स्थानीयवासीले बताएका छन् । वडाध्यक्ष भुकाखोला लघु जलविद्युत्...

जनतालाई लाभान्वित हुने योजना बनाइने : मन्त्री बोहरा
जनतालाई लाभान्वित हुने योजना बनाइने : मन्त्री बोहरा

डडेल्धुरा । प्रदेश सरकारले जनतालाई लाभान्वित हुने योजना निर्माण गरिरहेको प्रदेश नं ७ का भौतिक पूर्वाधार तथा योजनामन्त्री पठानसिंह बोहराले बताएका छन् । प्रेस चौतारी डडेल्धुरा शाखाले मन्त्री बोहराको गृहजिल्ला डडेल्धुरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने,...

काठमाडौं वर्ल्ड स्कुल बैशाखबाट सञ्चालनमा आउने 
काठमाडौं वर्ल्ड स्कुल बैशाखबाट सञ्चालनमा आउने 

काठमाडौं । स्वेदेशी लगानीमा अन्तराष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले स्थापना गर्न लागिएको काठमाडौं वर्ल्ड (विश्व) स्कुल २०७५ बाट संचालनमा आउने भएको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका निर्माणाधिक स्कुल बैशाखदेखि संचालमा ल्याउने तयारी गरिएको स्कुलका प्रमुख कार्यकारी डा। राजेन्द्रकुरमा घिसिङले बताए।...

आजबाट एसईई परीक्षा मुलुकभर सुरु
आजबाट एसईई परीक्षा मुलुकभर सुरु

काठमाडौं । आजबाट माध्यामिक शिक्षा परीक्षा एसईई मुलुकभर सुरु भएको छ । परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी छन् । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय...