गृहपृष्ठ राजनीति

बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित
बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर स्थगित

बागमती प्रदेशसभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गते सम्मका लागि स्थगन भएको छ । आज दिउँसो २ बजेका लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँस गरी स्थगन भएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ ।...

कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक सुरु
कञ्चनपुरमा मतदाता नामावली अद्यावधिक सुरु

जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले यहाँका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको छ । सरकारले आगामी वैशाख महिनामा दुई चरणमा निर्वाचन घोषणा गरेसँगै यहाँको निर्वाचन कार्यालयले मतदाता नामावलीमा रहेको नाम वा विवरणमा रहेको त्रुटि सच्याउने, दोहोरो नाम हटाउन निवेदन...

भोलि माघ १९ गते नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन
भोलि माघ १९ गते नेपाली कांग्रेसको देशव्यापी प्रदर्शन

नेपाली कांग्रेसले भोलि सरकारविरूद्ध देशव्यापी रूपमा प्रदर्शन गर्ने भएको छ । कांग्रेसका विभिन्न भातृ संगठनद्वारा अपिल गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक सिफारिसमा गरिएको प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम विरुद्धमा हामी निरन्तर आन्दोलनमा उत्रनुपरेको बताइएको छ ।...

प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी
प्रचण्ड र माधव नेपाल माइतीघरको धर्नामा सहभागी

प्रतिनिधिसभा विघटनविरुद्ध माइतीघर मण्डलामा जारी सांसदहरुको धर्नामा पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पनि सहभागी भएका छन् । आइतबारको धर्नामा नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल लगायतका नेताहरु पनि सहभागी छन् । प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै माघ १४  देखि...

‘ओलीले चुनाव गराउलान् र लोकतन्त्र जोगाउलान् भन्ने भ्रममा नपरे हुन्छ’
‘ओलीले चुनाव गराउलान् र लोकतन्त्र जोगाउलान् भन्ने भ्रममा नपरे हुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले केपी ओली कहिल्यै नसुध्रिने दावी गरेका छन् । धनगढीमा शनिबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई सुधार्न खोजे पनि कहिलै नसुध्रिएको बताए । नेपालले मुलुकमा केपी ओली युग अन्त्यको घोषणा...

लेखराज भट्ट दलालका पनि दलाल : प्रचण्ड
लेखराज भट्ट दलालका पनि दलाल : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय आफूसँगै भूमिगत रहेर काम गरेका र अहिले ओली समूहमा लागेका पूर्वमाओवादी नेता लेखराज भट्टलाई दलालको संज्ञा दिएका छन् । दाहाल-नेपालका समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने,...

‘सर्वोच्च अदालतको फैसला मान्य हुने’
‘सर्वोच्च अदालतको फैसला मान्य हुने’

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् । प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली कांग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको...

चहर्‍याइरहेको घाउमा मलम लगाऔँ : प्रधानमन्त्री
चहर्‍याइरहेको घाउमा मलम लगाऔँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसका चहर्‍याइरहेका घाउमा मलम लगाउनु नै सबैभन्दा महत्वपूर्ण धर्म र मानवीय कार्य भएको बताएका छन् । मानवसेवा आश्रमले सञ्चालन गरेको मेचीमहाकाली सडक उद्धार अभियानको आज समापन समारोहलाई काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मन्दिरमा पुजाआजा गर्नुभन्दा सडकमा...

नेकपा नुवाकोटको अध्यक्षमा मैनाली
नेकपा नुवाकोटको अध्यक्षमा मैनाली

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोट जिल्ला कमिटीको आजको विस्तारित बैठकले बाग्मती प्रदेशका सांसद बद्री मैनालीको अध्यक्षतामा जिल्ला कमिटी पुनः गठन गरेको छ । मैनाली तत्कालीन नेकपा (एमाले) मा जिल्ला उपाध्यक्ष थिए । नेकपाका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाल, केन्द्रीय...

निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलमा बोलायो
निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई छलफलमा बोलायो

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई छलफलका लागि उपस्थित हुन पत्राचार गरेको छ । आयोगले भोलि शुक्रबार बिहान साढे ११ बजे दुवै पक्षलाई आयोगमा बोलाएको हो । नेकपामा देखिएको राजनीतिक विभाजन र घोषणा भइसकेको मध्यावधि चुनावको विषयमा छलफल...