गृहपृष्ठ राजनीति

तराजुमा जोख्ने हो भने ओली र प्रचण्ड दुवै बराबर : वामदेव गौतम
तराजुमा जोख्ने हो भने ओली र प्रचण्ड दुवै बराबर : वामदेव गौतम

नेपाल कम्युष्टि पार्टी (नेकपा)को विभाजनपछि दुवै पक्षमा नलागेका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । उनले बुधबार काठमाडौंको एक पार्टी प्यालेसमा अभियानको घोषणा कार्यक्रम आयोजना गरी पार्टी एकताको अवधारणासमेत सार्वजनिक गरे । नेकपा व्यवहारिक रुपमा विभाजन...

‘सर्वसम्मत निर्णयका साथ नेपाली कांग्रेस संसद विघटनविरुद्धको आन्दोलनमा छ’
‘सर्वसम्मत निर्णयका साथ नेपाली कांग्रेस संसद विघटनविरुद्धको आन्दोलनमा छ’

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध सम्पूर्ण एकताका साथ आन्दोलन गर्ने सर्वसम्मत निर्णय गरेको हुँदा त्यसबारे पार्टीमा कुनै विवाद नरहेको प्रष्ट्याएको छ । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख हुँदा त्यसविरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा रहेको र...

अबको निर्वाचनमा नेकपाका लागि पराजित हुनेभन्दा अर्को विकल्प छैन : वामदेव गौतम
अबको निर्वाचनमा नेकपाका लागि पराजित हुनेभन्दा अर्को विकल्प छैन : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले अहिलेकै अवस्थामा चुनाव भए प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेका दुवै समूह पराजित हुने बताएका छन् । पार्टी विभाजनसँगै मत पनि बाँडिने भएकाले अबको चुनावमा ओली र प्रचण्डले नराम्ररी...

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम
कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलन गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरूद्ध थप आन्दोलन गर्ने निर्णय गरेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १९ देखि...

केपी ओली कुन पार्टीका नेता ? विधान भन्छ‑ नेकपाका रहेनन्
केपी ओली कुन पार्टीका नेता ? विधान भन्छ‑ नेकपाका रहेनन्

२०७७ पुस ५ गतेको संसद विघटनले २०१७ पुस १ गतेको झल्को दियो । केपी शर्मा ओली तत्कालीन राजा महेन्द्रपछिकै संविधानको बलात्कार गर्ने प्रधानमन्त्री भएको भन्दै आलोचना सुरू भयो । पार्टीभित्रको कलह उत्कर्षमा पुग्दै गर्दा नेपालको संविधानले नदिएको अधिकार प्रयोग गरेर...

हरेक तानाशाह अन्तिम घडीमा नागरिकमाथि दमनमा उत्रन्छन् : वरिष्ठ नेता पौडेल
हरेक तानाशाह अन्तिम घडीमा नागरिकमाथि दमनमा उत्रन्छन् : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीका अभिव्यक्ति र नागरिकमाथिको व्यवहारले सरकार निर्लज्ज रुपमा प्रस्तुत भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै वरिष्ठ नेता पौडेलले हरेक प्रतिगामी शासक र तानाशाह आफ्नो अन्तिम समयमा अहिले प्रधानमन्त्री केपी...

आयोगको निर्णयले पार्टी एकतामा बल पुग्छ : नेता गौतम
आयोगको निर्णयले पार्टी एकतामा बल पुग्छ : नेता गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन् । पत्रकारसँग कुरा गर्दै आज उनले भने, 'आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ,...

प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक र लज्जास्पद : नेपाली कांग्रेस
प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक र लज्जास्पद : नेपाली कांग्रेस

'संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन्' भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बताएको छ । कांग्रेसले फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु...

कात्तिक २८ को ‘आरोपपत्र’ फिर्ता लिए पार्टी एकता हुन सक्छ : ईश्वर पोखरेल
कात्तिक २८ को ‘आरोपपत्र’ फिर्ता लिए पार्टी एकता हुन सक्छ : ईश्वर पोखरेल

नेपाल कम्युनिष्ट पार्टी ओली समूहका नेता ईश्वर पोखरेलले नेकपामा अर्को पक्षको अरोपपत्र फिर्ता भएमा पार्टी एकता हुने बताएका छन् । सोमबार एक पत्रकार सम्मेलनमा नेकपा एकताको लागि प्रचण्ड पक्षले २८ कात्तिकमा दर्ता भएको ‘आरोपपत्र’ फिर्ता गरेर चुनावमा सहभागी भए एकता...

प्रचण्ड-माधव पक्षद्वारा तेस्रो चरणको आन्दोलन घोषणा
प्रचण्ड-माधव पक्षद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव पक्षले तेस्रो चरणको आन्दोलन गर्ने भएको छ । सो समूहको केन्द्रीय संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । घोषित कार्यक्रमअनुसार १३ गते सिटी जुलुस, १४...