गृहपृष्ठ राजनीति
नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन एवं आन्दोलनको शैली र संवैधानिक निकायमा गराइएको सपथका विषयमा थप गम्भीरता र एकता राख्दै आन्दोलनका कार्यक्रम व्यापक बनाउन सबैलाई अपिल गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गरी संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था...
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मुलुक ताजा जनादेशका लागि निर्वाचनमा होमिएको बताएका छन् । नेकपा वाग्मती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले निर्वाचनले नै सबै विषयको फैसला गर्ने बताए । उनले भने,...
उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनताभन्दा ठूला न्यायाधीश अरु नभएकाले ताजा जनादेशका लागि आगामी वैशाखमा निर्वाचनमा जान लागिएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको आमसभामा उनले अहिलेको लडाइँ पद प्राप्तिका लागि नभएर मुलुकलाई स्थिरता दिनका...
प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी ओलीले आफूले नेतृत्व गरेको नेकपा देशकै मूल पार्टी भएको बताएका छन् । नेकपाको इतिहास बोकेको पार्टी भन्दै देश बनाउने सपना बोकेको पार्टी नै मुल पार्टी भएको दाबी गरेका हुन् । नारायणहिटी अगाडिको वृहद...
प्रचण्ड-माधव समूहले आह्वान गरेको आम हड्तालमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु सडकमा उत्रिएका छन् । सातदोबाटो हुँदै लगनखेल पुगेका प्रचण्ड सहितका नेताहरु नाराजुलुस लगाउँदै अघि बढेका छन् । साथमा सातदोबाटोका कमाण्डर देव गुरुङ पनि छन् । सुरक्षाकर्मीहरुका साथमा प्रचण्ड सातदोबाटो...
सरकारले संसदीय सुनुवाइविना नै संवैधानिक आयोगहरूमा पदाधिकारीहरूको नियुक्ति र शपथ ग्रहण गराएको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै संसद् विघटन गरी मुलुकलाई ठूलो अस्थिरतातर्फ धकेलेको केपी ओली नेतृत्वको सरकारले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन...
नेपाल कम्युनिष्ट पार्टी (माधव–प्रचण्ड) समूहले बिहीबार घोषित गरेको आम हड्ताल सफल बनाउन सो समूहका नेता(कार्यकर्ता सडकमा उत्रिएका छन् भने प्रहरी पनि ठूलो संख्यामा परिचालन गरेको छ । बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता(कार्यकर्ता प्रदर्शन...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता दाबीका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोग पुगेका छन् । आयोगमा अध्यक्षद्वय प्रचण्ड र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यहरु भीम रावल, वर्षमान पुन, घनश्याम भुसाल लगायतका नेताहरु आयोग...
सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेसँगै दुई खेमामा विभक्त नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूह आधिकारिकताको माग गर्दै निर्वाचन आयोग जाने भएको छ । राजधानीमा आज बसेको सो समूहको चौथो केन्द्रीय कमिटी बैठकले आयोगले पार्टीलाई लेखेको पत्रको जवाफसहित आधिकारिकता दावी...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ । त्यसअघि आजै स्थायी समितिको बैठक बसेको थियो । बैठकले आन्दोलनको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा छलफल गर्ने बताइएको छ । यसअघि सो समूहको...











