गृहपृष्ठ प्रवास
रोजगारीका लागि इजरायलमा रहेका प्रवासीले दुईजना गम्भीर रोगका बिरामीलाई आर्थिक सहयोग गरेका छन् । 'मातृभूमिका लागि पर्वत सेवा समाज इजरायल'ले रक्तक्यान्सरबाट पीडित पर्वतको कुश्मा नगरपालिका–१४ का १५ वर्षीय अर्जुन गौतम र मिर्गौलापीडित पर्वतको कुश्मा नगरपालिका–३ की अमृता शर्मालाई उपचारका लागि...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैले ल्याएको एउटा नीति फिर्ता लिन बाध्य भएका छन् । उनले अवैध रुपमा अमेरिका पसेका आप्रवासीका परिवारलाई छुट्याउने गरी शून्य सहनशीलता नीति लिएका थिए । सोही अनुसार ट्रम्प प्रशासनले आप्रवासीलाई बन्दी बनाउन थालेको थियो । तर,...
अमेरिकामा १८ नेपाली सहित अवैध ८० आप्रवासी पक्राउ परेका छन् । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आप्रवासनसम्बन्धी नीतिमा कडाइ गरेपछि १८ नेपालीसहित झण्डै ८० जना दक्षिण एसियालीहरू पक्राउ परेका हुन् । मध्यमस्तरको सेरिडन संघीय जेलमा राखिएका आप्रवासीमध्ये पूर्वी भारतका ५२...
प्रहरी अधिकारीहरुलाई झुक्याउँदै अमेरिका प्रवेश गर्ने क्रममा अवैध आप्रवासी सवार भ्यान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । अमेरिकी नागरिककै सहयोगमा १२ जना आप्रवासीलाई अमेरिका प्रवेश गराइरहेका बेला मेक्सिकोको सीमानजिकै टेक्सासमा भ्यान दुर्घटना भएको हो । दुर्घटनामा अन्य सातजना घाइते...
इराकको सबैभन्दा ठूलो मतपत्र भण्डारण गृहमा आइतबार आगलागी भएको छ । उक्त केन्द्रमा पूर्वी बग्दादका जिल्लाहरूका मत्रपत्रहरू भण्डारण गरि राखिएको थियो । इराकको संसदले निर्देशन गरी उक्त क्षेत्रको मतपत्र पुनः गणना गर्न भनेको थियो । तर त्यस अगाबै भएको आगलागीबाट...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको ट्वीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ । जर्मनीका विदेशमन्त्री हेइको मासले भने, ‘जी–७ सम्मेलनको समाप्तिसँगै सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा समर्थन नजनाएर ट्रम्पले गरेको...
काठमाडौं- संयुक्त राज्य अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा पौडी खेल्ने क्रममा डुबेर एक नेपालीको मृत्यु भएको छ । काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक दाहालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । विवेक चार वर्षअघि विद्यार्थी...
लन्डन- अन्तर्राष्ट्रिय पर्वत समाजको आयोजना र पर्वत समाज युकेको व्यवस्थापन तथा सबै देशमा रहेका पर्वत समाजको समन्वयमा लन्डनमा जुन ३ मा भव्य रुपमा च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । समृद्ध पर्वत निर्माण गर्ने अभियानअन्तर्गत कार्यक्रम गरिएको हो । एक करोड...
अमेरिका- अमेरिकामा रहेका नेपालीलाई महाभूकम्पपछि दिँदै आएको टेम्पोरेरी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा नवीकरण खुला गरिएको छ । पहिले टीपीएस सुविधा पाएका र अहिलेसम्म सुविधा नलिएकाहरुलार्इ लक्षित गरी मे २२ देखि जुलाई २३ तारिखसम्मको म्याद दिइएको होमल्यान्ड सेक्युरिटी सेक्रेटरी कृस्जेन नेल्सनले...











