गृहपृष्ठ गण्डकी

तनहुँको घिरिङमा एकैसाथ पाँचवटा खानेपानी आयोजना निर्माण सुरु
तनहुँको घिरिङमा एकैसाथ पाँचवटा खानेपानी आयोजना निर्माण सुरु

तनहुँको घिरिङ गाउँपालिका १ मा एकैसाथ पाँचवटा खानेपानी योजना निर्माण सुरु भएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १० करोड ६० लाख ६७ हजार ९०९ रुपैयाँ लागतमा पाँचवटा योजना निर्माण सुरु भएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर...

फिरफिरे गाउँको मुहार फेरिँदै
फिरफिरे गाउँको मुहार फेरिँदै

विकास निर्माणले गति लिन थालेपछि तनहुँको फिरफिरे गाउँको मुहार फेरिएको छ । आधारभूत स्रोतसाधान पुगेपछि गाउँमा परिवर्तन आएको हो । सडक, बत्ती, खानेपानी, सञ्चार, स्वास्थ्यलगायतका सेवासुविधा पुग्न थालेपछि उजाडिँदै गएका बस्ती हराभरा हुन थालेका छन् । समुन्द्री सतहबाट करीब एक...

मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर
मनाङको ताचैमा लागेको आगो अझै नियन्त्रण बाहिर

गत मंसिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जंगलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन्...

क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक पक्राउ
क्यानडा पठाइदिने भन्दै ठगी गरेको अभियोगमा एक पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन् । पीडित व्यक्तिको जाहेरीका आधारमा...

महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका
महिलालाई लोकसेवा पढाउँदै गाउँपालिका

लोकसेवा आयोगले लिने परीक्षामा महिलालाई सक्षम बनाउन कास्कीको माछापुच्छ्रे गाउँपालिकाले निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले स्थायी बसोबास भएका महिला तथा युवतीका लागि लोकसेवाप्रति आकर्षण बढाउन र परीक्षामा सक्षम बनाउन तयारी कक्षा सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको...

गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप
गण्डकी प्रदेशमा १७ हजार ३९६ जनालाई कोरोना खोप

गण्डकी प्रदेशमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललार्ई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो । सो खोप आज...

बाढीपहिरोको उच्च जोखिममा तनहुँ
बाढीपहिरोको उच्च जोखिममा तनहुँ

यस वर्षकोे बाढीपहिरोका कारण तनहुँमा १४ जनाले ज्यान गुमाए । गत असार र साउनमा परेको वर्षापछि आएको बाढीपहिराका कारण ऋषिङ गाउँपालिकामा पाँच, व्यास नगरपालिकामा छ, भानु नगरपालिकामा दुई र म्याग्दे गाउँपालिकामा एक जनाले ज्यान गुमाए । बाढीपहिराका कारण जिल्लाका १०...

हिउँ नपर्दा डाँडापाखा उराठलाग्दो र खेतबारी मरुभूमिजस्तो
हिउँ नपर्दा डाँडापाखा उराठलाग्दो र खेतबारी मरुभूमिजस्तो

यतिबेला हिमाली जिल्लाका खेतबारी र डाँडापाखा सेताम्मे हिउँले ढाकिन्थे । यस वर्ष हिउँ नपर्दा डाँडापाखा उराठलाग्दा र खेतबारी मरुभूमिजस्ता भएका छन् । हिउँले ढाकिएका जमीनमा रसिलो माटो अनि खेतबारीमा मल भिज्नाले बाली फस्टाउने यहाँका किसान बताउँछन् । 'सँधैजसो मङ्सिरको पहिलो...

भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न
भूकम्प प्रभावित ८५ विद्यालय भवन पुनःनिर्माण सम्पन्न

भूकम्पबाट क्षति पुगेका ८५ विद्यालय भवनको पुनःनिर्माण सम्पन्न भएका छन् । भूकम्पबाट क्षति पुगेका १२७ विद्यालयमध्ये ६० प्रतिशतको निर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (शिक्षा) लमजुङले जनाएको छ । सो विद्यालय पुनःनिर्माणका लागि ६२ करोड खर्च...

प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प थिएन : मुख्यमन्त्री गुरुङ
प्रधानमन्त्रीसँग जनतामा जानुको विकल्प थिएन : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा प्रचण्ड-माधव समूहले बहुमतको नाममा आफ्नो निजी स्वार्थका लागि पार्टीको विधि, विधान र सहमतीय संस्कारविपरीत गएकाले प्रधानमन्त्रीसँग संसद् विघटन गरी जनतामा जानुको विकल्प नभएको बताएका छन् । लमजुङको मध्यनेपाल नगरपालिका-६ भोर्लेटारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...