गृहपृष्ठ कर्णाली

कर्णालीमा निर्वाचनको समिक्षा
कर्णालीमा निर्वाचनको समिक्षा

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा निर्वाचन आयोगले सञ्चालन गरेको प्रदेश स्तरिय समिक्षा कार्यक्रमबाट १३ बुदें सुझाब अनुमोदन भएको छ । उक्त कार्यक्रम स्थानिय तह, प्रदेश सभा, प्रतिनिधि सभा, राष्ट्रिय सभा एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको समीक्षा गर्न दुईदिन सम्म चलेको थियो...

मौरी पालेर शिक्षकलाई तलब
मौरी पालेर शिक्षकलाई तलब

सुर्खेत जिल्लाको एक विद्यालयलले मौरी पालन शुरु गरेको छ । शिक्षकलाई तलब दिन अप्ठ्यारो हुन थालेपछि तलब खुवानकै लागि लागी मौरी पालन शुरु गरिएको विद्यालयले जनाएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको चिङ्गाड गाउँपालिका– ५ मा रहेको भैरब माध्यामीक विद्यालयले...

कर्णालीको बजेटमाथि विपक्षीको नियमापत्ति
कर्णालीको बजेटमाथि विपक्षीको नियमापत्ति

कर्णाली प्रदेश सरकारको आइतबार बसेको बैठकमा विपक्षी दलका सांसद जीवनबहादुर शाहीले कर्णालीको बजेटमाथि नियमापत्ति जनाएपछि बैठक स्थगित भएको छ । कर्णाली सरकारका अर्थमन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा प्रस्तुत गरेको बजेट संविधानविपरित भएको भन्दै सांसद शाहीले नियमापत्ति जनाएका हुन्...

कर्णालीका सडक मृत्युमार्ग होइनन् : भण्डारी
कर्णालीका सडक मृत्युमार्ग होइनन् : भण्डारी

कर्णालीका सडक मृत्युमार्ग नभई जीवन प्रदायक भएको आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले बताएका छन् । प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशले शुक्रबार भेरीगंगा नगरपालिका छिन्चुमा आयोजना गरेको प्रदेशस्तरीय एक दिवासीय ट्राफिक प्रहरी सम्मेलनमा उनले यस्तो बताएका हुन् । ‘कर्णालीको बाटोलाई...

कर्णाली प्रदेशमा २८ अर्बको बजेट
कर्णाली प्रदेशमा २८ अर्बको बजेट

कर्णालीमा आगामी आर्थिक वर्षका लागि २८ अर्बको बजेट सार्वजनिक भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले शुक्रवार प्रदेश संसदमा बजेट प्रस्तुत गरेका हुन् । मन्त्री ज्वालाले २८ अर्ब २८ करोड २८ लाख २८ हजार बजेट संसदमा प्रस्तुत...

कुशे गाउँपालिकामा सडक सञ्जाल विस्तार
कुशे गाउँपालिकामा सडक सञ्जाल विस्तार

जाजरकोटस्थित कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाका १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करिब चार करोड रूपैयाँ बजेट परिचालन गरी सडक विस्तार गरिएको हो । कुशे गाउँपालिकाभित्र सडक...

कर्णालीको बजेटमा सडक निर्माणलाई प्राथमिकता
कर्णालीको बजेटमा सडक निर्माणलाई प्राथमिकता

कर्णाली प्रदेश सरकारको आगामी बजेटले सडक निर्माणलाई प्राथमिकता दिने भएको छ । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासको मेरुदण्ड नै सडक भएकाले आगामी बजेटमा प्राथमिकतामा राखिएको जानकारी दिए । ‘कर्णाली प्रदेशका केही जिल्लामा अझै सडक पुगेको छैन,’ वीरेन्द्रनगरमा सोमबार आयोजित नियमित...

कर्णाली सरकारको नीति तथा कार्यक्रम : भाङ्गोको तेलदेखि केबुलकार र सुरुङसम्म
कर्णाली सरकारको नीति तथा कार्यक्रम : भाङ्गोको तेलदेखि केबुलकार र सुरुङसम्म

कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार बसेको एघारौं बैठकले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका प्रमुख दुर्गाकेशर खनालले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गरे...

तारा एयरको विमान दुर्घटना, कुनै मानवीय क्षति भएन
तारा एयरको विमान दुर्घटना, कुनै मानवीय क्षति भएन

काठमाडौं- जुम्लामा तारा एयरको विमान दुर्घटना भएको छ । नेपालगन्जबाट गएको विमान ल्यान्ड गर्ने क्रममा टायर पन्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । तर, दुर्घटनामा कुनै मानवीय क्षति नभएको जुम्ला प्रहरीले जनाएको छ । विमानमा १८ यात्रु...

कर्णाली सरकारको रातो किताबको रहस्य खुल्यो
कर्णाली सरकारको रातो किताबको रहस्य खुल्यो

सुर्खेत– कर्णाली प्रदेश संसद बैठक बिहीबारदेखि नै अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्षी दलका सांसद जीवनबहादुर शाहीले ‘सरकारले रातो किताब किन ननिकालेको ?’ लगायतका प्रश्न उठाउँदै बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षीले संसद चल्न नदिने भन्दै रोस्ट्रम घेरेपछि आधा घण्टाका...