गृहपृष्ठ कर्णाली

रुकुमपश्चिमबाट विप्लव समूहका पाँच कार्यकर्ता पक्राउ
रुकुमपश्चिमबाट विप्लव समूहका पाँच कार्यकर्ता पक्राउ

रुकुम पश्चिमबाट नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५ जना कार्यकर्ता पक्राउ परेका छन् । मुसिकोट नगरपालिका- १ को रावलबाडामा संगठन विस्तार गरिरहेका विशेष सूचनाका आधारमा उनीहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा त्रिवेणी गाउँपालिका- २, बेतखोलाका २४ वर्षीय...

भेरी पम्पिङ आयोजना : डीपीआरको काम अन्तिम चरणमा, आगामी आर्थिक वर्षभित्रै टेन्डर
भेरी पम्पिङ आयोजना : डीपीआरको काम अन्तिम चरणमा, आगामी आर्थिक वर्षभित्रै टेन्डर

भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अन्तिम चरणमा पुगेको छ । आगामी एक महिनाभित्र डीपीआरको काम सकिने भएको हो । डीपीआरको काम हाम्रो अभियान कन्सल्टेन्सी काठमाडौंले जिम्मा लिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा खानेपानी आपूर्ति गर्न सो आयोजना...

फुटबल संघ सुर्खेतको भवन उद्घाटन
फुटबल संघ सुर्खेतको भवन उद्घाटन

जिल्ला फुटबल संघ सुर्खेतको नवनिर्मित भवन उद्घाटन गरिएको छ । शुक्रबार वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले एक कार्यक्रमका बीच भवनको उद्घाटन गरेकी हुन् । जिल्ला खेलकुद विकास समितिको प्रांगणभित्र नै रहेको भवन निर्माण गर्न आठ लाख लागत लागेको जिल्ला फुटबल...

कर्णालीमा थप पाँच जनामा कोरोना पुष्टि
कर्णालीमा थप पाँच जनामा कोरोना पुष्टि

शुक्रबार थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । २२ जनामा गरिएको आरटी पीसीआर परीक्षणमा पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको आरटी पीसीआर परीक्षणमा सुर्खेतका पाँच जनामा कोरोना...

देखिन थाले दैलेखमा लोपोन्मुख गिद्ध
देखिन थाले दैलेखमा लोपोन्मुख गिद्ध

विश्वबाट लोपोन्मुख गिद्ध दैलेखमा देखिन थालेका छन् । डाइक्लोफेनेकमुक्त भएको १२ वर्षपछि दैलेखमा गिद्ध देखा पर्न थालेका हुन् । जिल्लालाई विसं २०६६ मा डाइक्लोफेनकमुक्त घोषणा गरिएको थियो । मासुलाई आहारा बनाउने तर आफू सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयवासीमा खुशी...

जो बालविवाहको विपक्षमा उभिए…
जो बालविवाहको विपक्षमा उभिए…

भावना सुनार १३ वर्षमा पहिलो पटक रजस्वला भएकी थिइन् । उनी रजस्वला भएपछि धेरै रोइन् । उनी रुनुको कारण अरु नभई विवाह थियो । गाउँघरमा पहिलो रजस्वला भएदेखि नै घरमा विवाहको कुरा चल्ने गथ्र्यो । आफू रजस्वला भएपछि बुवा-आमाले विवाह...

कर्णालीमा ७ सय ५१ जनालाई लगाइयो कोरोनाविरूद्धको खोप
कर्णालीमा ७ सय ५१ जनालाई लगाइयो कोरोनाविरूद्धको खोप

कर्णाली प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्कालाई पहिलो खोप दिएर खोपको सुरुवात गरिएको हो । कर्णालीका १० वटा जिल्लामा खोप लगाउन सुरु भएको छ । डोल्पामा पनि आजैबाट सुरु गरिने...

औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो
औषधोपचार गर्न व्यक्तिगत खर्च गर्नुपर्ने कैदीबन्दीको गुनासो

जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् । सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मंसिर १८ गते छ वर्ष कैद र दुई...

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट
जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट

तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मंगलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलंगादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मंगलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट...

न्यायिक निकायसम्म पुग्दैनन् छुवाछूतका घटना
न्यायिक निकायसम्म पुग्दैनन् छुवाछूतका घटना

जिल्ला अदालत सुर्खेतमा चार वर्षमा पाँचवटा मात्रै जातीय छुवाछूतका घटना दर्ता भए । जसमा तीनवटा मुद्दा फैसला भए पनि अझै दुईवटा मुद्दा फैसला हुनै बाँकी छन् । आर्थिक वर्ष २०७४/७५ मा दुईवटा मुद्दा दर्ता भएकोमा फैसला भइसकेको अदालतको तथ्यांक छ...