गृहपृष्ठ कर्णाली
हुम्लाको खार्पुनाथ गाउँपालिका- ४, खार्पुबाट प्रहरीले एकसय १० पेटी मदिरा बरामद गरेको छ । व्यापारिक प्रयोजनको लागि ल्याइएको अवैध चिनियाँ मदिरा प्रहरीले बरामद गरेको हो । हुम्लाको खार्पुनाथ- ५ मुचुबाट सोही गाउँपालिकाको वडा नम्बर १ लालीतर्फ लैजाँदै गरेको सो परिमाणको...
गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने संकेत गरेका छन् । प्रेस संगठन नेपाल कालीकोटले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने...
कुनै समय वीरेन्द्रनगर नगरपालिका 'सुन्दर नगरी'का रुपमा परिचित थियो । सरसफाई, हरियाली क्षेत्र, फोहोर व्यवस्थापन, आवास क्षेत्रको व्यवस्थापन, खेतीयोग्य क्षेत्र लगायतको व्यवस्थापनले वीरेन्द्रनगर सुन्दर देखिन्थ्यो । प्रदेशको राजधानीसमेत रहेको नगरलाई सुन्दर नगरीकै रुपमा यथावत् राख्नको लागि प्रदेश तथा स्थानीय सरकार...
कर्णाली प्रदेशका १० जिल्लाका लागि ११ हजार ७८० कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ आज आइतबार आउने भएको छ । पहिलो चरणमा कोरोना भाइरसका नियन्त्रणमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र एम्बुलेन्स चालकका लागि खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका...
वीरेन्द्रनगर नगरपालिका- ७ सुर्खेतको आँखा अस्पतालचौकको उत्तर-पूर्वमा चौहान पार्क निर्माणको मास्टर प्लान बनेको छ । उक्त स्थानलाई पार्कको रुपमा विकास गर्नका लागि मास्टर प्लान बनाइएको हो । अहिले उक्त क्षेत्रमा वरिपरी पर्खाल लगाउने काम भइरहेको छ । आर्थिक वर्ष २०७६/७७...
जिल्ला निर्वाचन कार्यालय हुम्लाले निर्वाचन तयारीका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गर्नुका साथै आवश्यक तयारीमा जुटेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि प्रतिनिधिसभाको निर्वाचन तय गरिएको छ । सरकारले वैशाखमा निर्वाचन तोकेपछि तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय...
बिलिभर्स ईस्टर्न चर्च समुदाय वीरेन्द्रनगर सुर्खेतले यहाँका ७८ बालबालिकालाई शुक्रबार न्यानो ज्याकेट वितरण गरेको छ । समुदायअन्तर्गतको ‘होप फर चिल्ड्रेन’ ले वीरेन्द्रनगर नगरपालिकाभित्रका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो । चिसोको समयमा विशेष गरी विपन्न बालबालिका बढी प्रभावित हुने कुरालाई...
सल्यानमा एकजनाको कोरोनाभाइरस (कोभिड- १९)का कारण मृत्यु भएको छ । शारदा नगरपालिका- ३, का ९० वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो । पुस २७ गते खोकी र सास फेर्न कठिनाइ भएपछि उनलाई जिल्ला अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो...
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाइदिने बताएका छन् । प्रतिनिधिसभा विघटन गरी असंवैधानिक काम गरेका ओलीलाई पार्टीमा रहने अधिकार नभएको नेपालले बताए र नेकपाले बिहीबार सुर्खेतमा आयोजना गरेको विरोध...
कर्णाली प्रदेशमा कोरोना परीक्षण सुस्ताउँदै गएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा कोरोना परीक्षणको दायरा बढाउनुपर्ने भए पनि परीक्षण भने घट्दै गएको छ । प्रदेशमा माघ ७ गतेसम्म ९६ हजार ७८८ जनाको कोरोना परीक्षण भएको छ । त्यसमध्ये सात...











