गृहपृष्ठ समाचार
लखन चौधरी । धनगढी । ‘शरीरमा लागेको चोट औषधिले निको हुन्छ, तर मान्छेको मन र चरित्रमा लागेको चोट रुपी दाग कुनै औषधिले हुदैन । जसको काउन्सिलिङ नै उत्तम औषधि हो, उनको भित्रि घाउहरुमा मलहम लगाउने प्रयत्नमा हामी छौं’ ओरेक कैलालीकी...
काठमाडौं । ऊर्जाको सुरक्षित उत्पादनमूलक परिप्रयोगका लागि महिलामैत्री नीति नियम बनाउनुपर्नेमा जोड दिइएको छ । आज राजधानीमा ‘लैगिंक र ऊर्जा’ विषयक अन्तर्राष्ट्रिय कार्यशालामा महिलाहरुको ऊर्जामा नेतृत्वदायी सहभागिता नहुँदा आर्थिकरुपमा सक्षम हुन नसकेको औँल्याइएको थियो । नेपाल ऊर्जा फाउन्डेशन तथा उर्जा...
इलाम । इलाम नगरपालिकाले बढी बच्चा जन्माउन उक्साएको भन्दै महिलाले विरोध शुरु गरेका छन् । नेपाल महिला संघलगायतका महिला अधिकारवादीले यसको विरोध गरेका हुन् । नगरपालिकाले इलाम नगरभित्र जनसंख्या वृद्धि गर्न र स्तरोन्नति गरी उपमहानगरपालिका बनाउने भन्दै बढी बच्चा जन्माउने...
जनकपुर । प्रदेश २ को सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाउने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले १०० दिने कार्ययोजना सार्वजनिक गर्दै ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान घोषणा गरेका हुन् । नयाँ जन्मिने छोरीहरुको हकमा प्रदेश सरकारले विमा कम्पनीसँग साझेदारी...
सुर्खेत । जुम्लाको हिमा गाउँपालिका–२ को कोइरेली गाउँलाई महिला हिंसामुक्त नमूना गाउँ घोषणा गरिएको छ । गाउँपालिकाको आयोजना तथा कोइरेली गाउँको महिला हिंसामुक्त नमूना गाउँ सञ्चालक समितिको सहजीकरणमा हिंसामुक्त गाउँ घोषणा गरिएको हो । घोषणा कार्यक्रमको उद्घाटन गर्दै हिमा गाउँपालिकाका उपाध्यक्ष...
शेरबहादुर सिंह । कञ्चनपुर । महाकाली नगरपालिका–७ बिसौरेटोलीकी बाटुलीदेवी दमाई कुनै समय धेरै मान्छे भेला भएको ठाउँमा परिचय दिनै गाह्रो मान्थिन् । बोल्ने बानीको विकास नहुँदा समाजमा पछि परेको उनले महसुस गरिन् । उनीमा दशकयता भने निकै परिवर्तन आएको छ...
कैलाली । बोक्सीको आरोपमा बर्बर यातना भोगेकी घोडाघोडी नगरपालिकाकी ५ देउकलियाकी १८ वर्षीया राधा चौधरी घटनापछि ओरेक नेपालको धनगढीस्थित सेफ हाउसमा छिन् । फागुन २४ गते भएको निर्मम कुटपिटपछि अस्पतालमा उपचार गराएर सेफ हाउसमा बसिरहेकी उनले घर फर्किने इच्छा देखाएकी...
एजेन्सी । तपाईले गाई फार्म, बाख्रा फार्म, सुँगुर फार्म त देख्नु, सुन्नुभएकै छ । तर के तपाईले मानिसको बच्चा जन्माउने फार्मको बारेमा सुन्नुभएको छ ? मान्छेको बच्चा जन्माउने फार्म भन्ने कुरा सुन्दैमा झसँग होइन्छ । कहीँ मान्छेको बच्चा पनि फार्ममा...
राजेन्द्र पनेरु । कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका क्षेत्रमा बढ्दो बालविवाहका कारण उमेर नपुगिकनै गर्भवती हुनेको संख्या बढ्दो छ । जनचेतनाको कमी र गरिबीका कारण अधिकांश बालिकाको विवाह किशोरावस्थामै हुने गरेकाले २० वर्षमुनि गर्भवती हुनेको संख्या बढ्दो रुपमा रहेको पाइएको छ...
सुरुङ्गा, झापा । कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा यस्तै भयो । दश महिना अघि टिकाटालो गरी फागुन २० मा धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी...











