गृहपृष्ठ समाचार

एमबीए पढ्ने छात्राको संख्या धेरै
एमबीए पढ्ने छात्राको संख्या धेरै

काठमाडौं- व्यवस्थापकीय क्षेत्रमा आउन चाहने र काम गरिरहेकाहरुलाई एमबीए र ईएमबीएले आकर्षित गरिरहेका छन् । पूर्णकालीन विद्यार्थीले एमबीए पढ्छन् भने कामकाजीका लागि ईएमबीए कोर्सले पढाइसँगै काम गर्ने अवसर दिन्छ । एमबीएमा अहिले छात्रभन्दा बढी छात्रा आकर्षित छन् । पुस १३, २०७४कृष्ण आचार्य काठमाडौँ...

रोल्पाली महिलाका पीडा
रोल्पाली महिलाका पीडा

रोल्पा, ११ पुस (रासस) - रोल्पा खुमेलकी सुमित्रा विक सदरकुमाम लिवाङमा गाडीबाट सामान लोड अनलोडको काम गर्छिन् । ३२ वर्षीया विकले केही वर्षयता सोही कामलाई निरन्तरता दिइरहेकी छिन् । तीन छोरीकी आमा विकको कमाइबाट घर खर्च चलेको छ भने दुई...

बुढीआमाको डिजिटल फड्को
बुढीआमाको डिजिटल फड्को

झिसमिसे साँझपख टुप्लुक्क आँगनमा आइपुग्ने जेटीएलाई भुटेको मकै–भटमास खुवाउँदै करेसाबारी, पशुपालन आदिबारे गन्थन गर्ने बुढीआमालाई सुनेर नहुर्किने सायदै होलान्। यिनै बुढीआमा र जेटीएको संवादमार्फत परम्परागत कृषिलाई ज्ञानमा आधारित व्यावसायिक कृषिमा रूपान्तरण गर्न सिंहदरबारको पुतली बगैंचामा स्थापित ‘कृषि सूचना शाखा’ले ५२...

मातृ मृत्युदरमा कमी
मातृ मृत्युदरमा कमी

रामपुर, पाल्पा, १० पुस : पाल्पामा मातृ मृत्युदर न्यून रहेको पाइएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृ मृत्युदरमा कमी आएको हो । जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आव २०७३÷७४ मा मातृ मृत्युदर तीनजना, आव २०७२-७३...

दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण
दुई सय महिलाको निःशुल्क पाठेघर तथा स्तन परीक्षण

फलेवास, पर्वत, ९ पुस (रासस) : पर्वत सदरमुकाम कुश्माबजारमा शनिबार सम्पन्न महिलाको पाठेघर तथा स्तन उपचार शिविरमा २०० भन्दा बढीको परीक्षण गरिएको छ । चेतनाको अभावमा महिलामा विकराल बन्दै गएको स्तन तथा पाठेघरको क्यान्सरसम्बन्धी एकदिने शिविरमा उक्त संख्यामा महिलाको परीक्षण...

दैलेखमा महिला अधिकार हनन् सम्बन्धी ३३ घटना
दैलेखमा महिला अधिकार हनन् सम्बन्धी ३३ घटना

न्युजकारोबार संवाददाता दैलेख, पुस ८–अनौपचारिक सेवा केन्द्र इन्सेकले दैलेख जिल्लाको प्रतिवेदन सार्वजनिक गर्दै दैलेखमा महिला र बाल अधिकार हनन्का घटना तुलनात्मकरुपमा धेरै रहेको उजागर गरेको छ । दिक्तेलमा एक कार्याक्रम आयोजना गरी प्रतिवेदन सार्वजनिक गरिएको हो । इन्सेकको प्रतिवेदन अनुसार...

व्यवसाय गरी खर्च जुटाउँदै महिला
व्यवसाय गरी खर्च जुटाउँदै महिला

कञ्चनपुर, ५ पुस (रासस) : बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् । घर खर्चका लागि श्रीमान्कै मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् ।...

‘खुसी गाउँ’ बनाउँदै आमाहरू
‘खुसी गाउँ’ बनाउँदै आमाहरू

बेलचौरमा ५६ घरधुरी छन् । तीमध्ये ५३ घरधुरीका महिला बेलचौर स्वावलम्बन आमा समूहमा आबद्ध छन् । समूहकै पहलमा बेलचौर गाउँ खुसी बन्न लागेको हो । हरेक सदस्य व्यवसायमा लागेको, सबै बालबालिका स्कुल भर्ना भएको, महिला हिंसा, जातीय विभेद शून्य, बालविवाह...

यसकारण पछि पर्छन् महिला
यसकारण पछि पर्छन् महिला

प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व निकै कम हुने देखिएको छ । दलहरूबाट टिकट दिइएका थोरै संख्याका नेत्रीमध्ये पनि अधिकांश पराजित भएपछि यस्तो अवस्था निम्तिएको हो । प्रदेश नम्बर १ को प्रदेशसभामा दुई महिला मात्र निर्वाचित भएका छन् ।...

कपाल काट्ने युवती !
कपाल काट्ने युवती !

महिलाले महिलाको कपाल काटेको त सामान्य हो । तर, महिलाले पुरुषको समेत कपाल काट्ने शैलुन सञ्चालन गरेको सुन्नु भएको छ ? गोरखाको पारपाकमा भने यस्तै सैलुन खुलेको छ जहाँ महिलाले सैलुन सञ्चालन गरेका छन् र पुरुषको समेत कपाल काटिन्छ ।...