गृहपृष्ठ समाचार

पारिवारिक समस्याले टेम्पो चालक भएँ
पारिवारिक समस्याले टेम्पो चालक भएँ

सञ्जय श्रेष्ठ । काठमाडौं । थेह्रथुम घर भएकी इन्दिरा लुइटेल लैचउर, लाजिम्पाट, टिचिङ्ग, चक्रपथ रुटमा टेम्पो चलाउँछिन् । २८ बर्षअघि छोरीको उपचारका लागि काठमाडौं आएको उनको परिवार हाल काठमाडौंमै बस्छन् । सानोमा खासै उद्देश्य नभए पनि पारिवारको अवस्थाका कारण आफु...

सरकारसँग महिलाको गुहार, ‘मौलिक हकको प्रत्याभूति भएन’
सरकारसँग महिलाको गुहार, ‘मौलिक हकको प्रत्याभूति भएन’

शूरबहादुर सिंह । सुर्खेत । बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै थिइन् । चुल्हो र थोरै भाँडावर्तन राखिएको साँघुरो त्रिपालमुनि बसिरहेका उनलाई नानीहरुले बिहानको खाना मागिरहेका थिए...

‘बोक्सी’ आरोपमा यातना खेपेकी राधा भन्छिन्, मेरो के गल्ती थियो ?
‘बोक्सी’ आरोपमा यातना खेपेकी राधा भन्छिन्, मेरो के गल्ती थियो ?

कैलाली । उही गाउँ । साँझ पर्न थालेको छ । मान्छेको भीड थपिँदै गयो । भीडमा प्रायः चिरपरिचित अनुहार छन् । तर, उनलाई आफ्नै गाउँ केही विरानो झैं लागिरहेको छ । मञ्चमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारीहरू तथा अन्य केही...

छोराको पर्खाइमा १४ सन्तान, जिवित रहेका सबै छोरी
छोराको पर्खाइमा १४ सन्तान, जिवित रहेका सबै छोरी

कविता उपाध्याय । लिबाङ (रोल्पा) । रोल्पा नगरपालिकाकी ६० वर्षीया सुन्तली सुनार १२ सन्तानकी आमा हुन् । १७ वर्षको उमेरमा पहिलो सन्तानकी आमा बनेकी सुनारले करीब दुई–तीन वर्ष प्रेम चलेपछि २१ वर्षीय युवासँग आजभन्दा ४६ वर्ष पहिले प्रेम विवाह गरेकी...

७१ वर्षको उमेरमा सम्बन्धविच्छेद !
७१ वर्षको उमेरमा सम्बन्धविच्छेद !

कविता उपाध्याय । लिबाङ (रोल्पा) । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उनका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको...

राष्ट्रपतिको सपथ पदमुक्त प्रधानन्यायाधीशबाट
राष्ट्रपतिको सपथ पदमुक्त प्रधानन्यायाधीशबाट

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त भइसकेका प्रधान न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ खाएकी छिन्। सर्वोच्च अदालतबाट राष्ट्रपति भवनमा सपथ ग्रहणका लागि पुगेका प्रधान न्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषद सचिवालयले पदमुक्त भएको जनाएको छ। जतिखेर उनलाई पदमुक्त भएको पत्र सार्वजनिक भएको थियो,...

विराटनगर ‘छोरी बचाउ अभियान’
विराटनगर ‘छोरी बचाउ अभियान’

विराटनगर । महानगरपालिकाले ‘छोरी बचाउ अभियान’अन्तर्गत पहिलो सन्तान छोरी जन्माउने आमालाई आज प्रोत्साहन भत्ता प्रदान गरेको छ । महानगरपालिकाले आज एक कार्यक्रमकाबीच पहिले छोरी जन्माउने १५ जना आमालाई प्रोत्साहन भत्ता स्वरुप जनही ३ हजार रुपैयाा प्रदान गरेको छ । जनप्रतिनिधी...

अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने पक्राउ
अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने पक्राउ

चितवन । अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरी पैसा ठग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपुर जिल्ला कावासोती स्थायी घर भई चितवनको भरतपुर महानगरपालिका–१२ बस्ने सुविन केसी भन्ने तीर्थ सापकोटा भरतपुर महानगरपालिका–२२ की एक महिलाको फोटो ब्ल्याकमेलिङ गरी...

विद्यादेवी भण्डारी पुनः दोस्रो पटक निर्वाचित
विद्यादेवी भण्डारी पुनः दोस्रो पटक निर्वाचित

काठमाडौं ।  विद्यादेवी भण्डारी पुनः निर्वाचित भएकी छिन् । आज संघिय संसदमा भएको निर्वाचनमा भण्डारीले कुमारीलक्ष्मी राईलाई पराजित गरेकी हुन् । संघीय संसदका ३२६ र प्रदेशसभाका ५३६ गरी जम्मा ८६२ जनाले मतदान गरेका थिए । भण्डारी ५ वर्षका लागि फेरि...

राष्ट्रपति निर्वाचनमा मतदान ठीक १० बजेदेखि शुरु
राष्ट्रपति निर्वाचनमा मतदान ठीक १० बजेदेखि शुरु

काठमाडौं । राष्ट्रपति पदका लागि पहिलो मतदान संघीय संसद्का सदस्य जीपछिरिङ लामा र प्रदेशसभा सदस्य दामा शर्माले ठीक १० बजे गरेका छन् । संघीय संसद् भवन नयाँ बानेश्वर परिसरको पूर्वतर्फको खाली स्थानमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान...