गृहपृष्ठ खेलकुद

शिक्षाका मौलिक हकसम्बन्धी कानून पाँच महिनाभित्र बनाइने
शिक्षाका मौलिक हकसम्बन्धी कानून पाँच महिनाभित्र बनाइने

काठमाडौं । संघीय सरकार र प्रदेश सरकारबीच शिक्षाको कामलाई व्यवस्थित बनाउने विषयमा आज छलफल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक मामिलामन्त्रीसँग सार्वजनिक शिक्षाको सुधार, नयाँ कानून, आउँदो विद्यालय स्वागत तथा विद्यार्थी भर्ना अभियानलगायत विषयमा...

प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि
प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

रमेश लम्साल । उत्तराखण्ड (भारत) । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले आज मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको छ । विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका...

वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने
वैशाख २ गतेबाट विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने

काठमाडौं । सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । आज मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्र्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई...

भारत भ्रमणपछि प्रधानमन्त्री ओली डाक्टर बन्दै !
भारत भ्रमणपछि प्रधानमन्त्री ओली डाक्टर बन्दै !

काठमाडौं । दोस्रो पटक प्रधानमन्त्री बनेसँगै धेरैले प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक शिक्षाका विषयमा कुरा उठाएका थिए । खासगरी, सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो विषयलाई अलि बढि नै उठाए । तर, प्रधानमन्त्री ओलीको नाम अगाडी ‘डाक्टर’ थपिने भएको छ । उनले...

सामुदायिक विद्यालय : पुस्तकालयको नाउँमा लूटैलूट
सामुदायिक विद्यालय : पुस्तकालयको नाउँमा लूटैलूट

रामजी दाहाल, काठमाडौं/श्रवण देव, राजविराज/मनिष दुवाडी, धादिङ । गएको २१ फागुन सप्तरीको विष्णुपुर गाउँपालिकास्थित जनता मावि, खुरहुरियाको पुस्तकालयमा पुग्दा त्यहाँ प्राविधिक शिक्षा, इलेक्ट्रोनिक डिभाइस एण्ड सर्किट, इलेक्ट्रिक टेक्नोलोजी, माइक्रो प्रोसेसर, डाटाबेस म्यानेजमेन्ट, वेब टेक्नोलोजी, मोडल डिजिटल इलेक्ट्रोनिक, कम्प्युटर नेट वर्क...

अस्थायी शिक्षक परीक्षा स्थगित, आन्तरिक र खुला विज्ञापन सँगसँगै
अस्थायी शिक्षक परीक्षा स्थगित, आन्तरिक र खुला विज्ञापन सँगसँगै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको निर्देशनसंगै अस्थायी शिक्षक ब्यवस्थापनका लागि तोकिएको परीक्षा स्थगित भएको छ । पटकपटक मिति तोकिएर पनि स्थगित हुँदै आएको परीक्षा यसपटक ८ दिन बाँकी रहँदा स्थगित भएको छ । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकको...

नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तकबारे दुईथरी तथ्याङ्क, ‘नयाँ वर्षसँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक’
नयाँ शैक्षिकसत्रमा पाठ्यपुस्तकबारे दुईथरी तथ्याङ्क, ‘नयाँ वर्षसँगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक’

प्रकाश सिलवाल/रमेश गिरी । काठमाडौं ।आगामी शैक्षिकसत्रका लागि कति पाठ्यपुस्तक आवश्यक छ भन्नेमा शिक्षा मन्त्रालय मातहतका दुई निकायबीच फरक फरक तथ्यांक देखिएको छ । कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तकको छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले एक करोड...

प्राथिमकता प्रदेश साक्षरता योजना : मन्त्री बराल
प्राथिमकता प्रदेश साक्षरता योजना : मन्त्री बराल

बुटवल । प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेश नम्बर ५ लाई साक्षर बनाउने योजना पहिलो प्राथिमकता रहेको बताएका छन् । शिक्षा बिना समृद्धिको कल्पना गर्न नसक्ने भन्दै आउने नीति तथा कार्यक्रममा शिक्षालाई जोड दिइने र निकट भविष्यमै...

बोक्सी आरोपमा कुटिएकी राधा : घर फर्किएर ११ कक्षाको परीक्षा दिने चाहना
बोक्सी आरोपमा कुटिएकी राधा : घर फर्किएर ११ कक्षाको परीक्षा दिने चाहना

लखन चौधरी । धनगढी । ‘शरीरमा लागेको चोट औषधिले निको हुन्छ, तर मान्छेको मन र चरित्रमा लागेको चोट रुपी दाग कुनै औषधिले हुदैन । जसको काउन्सिलिङ नै उत्तम औषधि हो, उनको भित्रि घाउहरुमा मलहम लगाउने प्रयत्नमा हामी छौं’ ओरेक कैलालीकी...

अस्थाई शिक्षकको परिक्षा बिथोल्छौं : अखिल क्रान्तिकारी
अस्थाई शिक्षकको परिक्षा बिथोल्छौं : अखिल क्रान्तिकारी

सञ्जय श्रेष्ठ । भक्तपुर । सत्तारुढ दल निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले आगामी चैत्र २३ गते हुने भनिएको शिक्षा सेवा आयोगको परीक्षा स्थगित नगरिए विथोल्ने चेतावनी दिएका छन् । शिक्षा ऐनको नवौं संशोधनविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुको तर्फबाट बस्नेतले सो...