गृहपृष्ठ खेलकुद
काठमाडौं । सोमबार ५२ अंकले ओरालो लागेको शेयर बजार आज थामिएर ३९।१६ बिन्दुले बढेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार ‘क’ वर्गका कम्पनीका शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ८.०९ बिन्दुले बढेर २५७।७४ बिन्दुमा पुगेको छ । आज कूल १६६ कम्पनीको १५ लाख...
विजयराज खनाल । काठमाडौं । नेपाली सेयर बजारले अन्य पक्षभन्दा पनि चुक्ता पुँजी वृद्धिको आँडमा नै नयाँ उचाइ बनाउने गरेको देखिँदै आएको छ । नेप्सेले २०५७ मंसिरमा पहिलो चक्र सकिँदा पाँच सय ४५ मा उच्च विन्दु बनाएको थियो । त्यो...
काठमाडौं । धितोपत्र बजार आज करिब ५२ अंकले ओरालो लागेको छ । बजार खुलेलगत्तै तीन प्रतिशतको दरले बजार ओरालो लागेपछि नेपाल स्टक एक्स्चेन्जले ‘सर्किट ब्रेक’ नै लगाउनु परेको थियो । बजार नराम्ररी आरालो लागेपछि लगानीकर्तामा मनोवैज्ञानिक प्रभाव परेको छ ।...
काठमाडौैं । सेयर बजारमा लगानी नगर्न भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गरेको आग्रह र बजार अझै घट्ने प्रक्षेपणको नकारात्मक प्रभावका कारण नेगेटिक सर्किट ब्रेकर लगाइएको बजार १५ मिनेट स्थगन भई खुलेसँगै केही सुधार देखिएको छ । ११ महिनाअघि बैंक र...
काठमाडौं । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७२ करोड पाँच लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार कूल १७३ कम्पनीको ४६ लाख दुई हजार ६३० कित्ता शेयर कारोबार भएको थियो । कारोबार...
काठमाडौं । यस्ता छन् बजार घट्नुका कारण बिहीबार एक हजार २३१ अंकबाट कारोबार सुरु भएकोमा दिउँसो १२:३४ बजेसम्म अधिकतम २४ अंकले ह्रास आएर एक हजार २०७ अंकमा झ¥यो । करिब आधा घण्टा समान्य उतारचढाव देखिएको बजारमा दिउँसो सवा एक बजेपछि निरन्तर उकालो...
काठमाडौं । पछिल्लो समयमा धितोपत्र बोर्डमा जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न निवेदन दिएका छन् । हालसम्म १४ जलविद्युत कम्पनीले ३ अर्ब ७३ करोड ५० लाख १३ हजार रुपैयाँ बराबरको ३ करोड ७३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन...
काठमाडौं । सोमबार एकल अंकले घटेको बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १५।०५ अंकले घटेर १२५५ अंकमा झरेको छ । पहिलो दिनको तुलनामा मंगलबारको परिसूचकमा गिरावट आएपनि कारोबार रकममा भने वृद्धि भएको छ । मंगलबारको...
काठमाडौं । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासनको विषयमा विवाद बढेपछि ढिलाइ हुने भएको छ । प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडले चैतभित्रै आब्हान निष्कासनका लागि आह्वान पत्र प्रकाशित गर्ने तयारी गरेपनि स्थानिय तहमा सेयर बाँडफाँडको विषयमा...
काठमाडौं । शेयर बजारमा यस साता रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन्...











