गृहपृष्ठ खेलकुद
हुम्लाको सदरमुकाम सिमकोटमा आउँदो फागुन ७ गतेदेखि फुटबल प्रशिक्षण हुने भएको छ । जिल्लामा व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले सिमकोटमा पहिलो पटक हुम्ला फुटबल एकेडमीले खेल प्रशिक्षण आयोजना गर्न लागेको हुम्ला फुटबल एकेडमीका सचिव बुद्धि बहादुर रोकायाले जानकारी दिए...
सूर्योदय ‘बी’ र डाफोडिल ‘पीएचसीए खुला एसइई थ्री अन थ्री’ बास्केटबल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । बास्केटबलको ब्वाइजतर्फ सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेता बन्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका हुन् । घट्टेकुलोमा बिहीबार भएको खेलमा सूर्योदय...
भीर पाखाका बीचमा ४५ मिटर चौडाइ र ८५ देखि १०० मिटरसम्म लम्बाइको खेलमैदान निर्माणको कल्पना गर्नु नै असम्भव लाग्छ । तर ‘आँट गरे के पुग्दैन र ?’ भन्ने नेपाली भनाइलाई चरितार्थ गर्दै यहाँ यो काम सम्पन्न भएको छ । बाह्रबिसे...
फ्रेन्च सुपर कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ । माउरो इकार्डी र नेयमारको गोलबाट फाइनलमा मार्सेलीलाई २-१ गोलअन्तरले पराजित गर्दै पीएसजीले उपाघि हात पारेको हो । खेलको ३९औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । पहिलो...
पौडीकी गौरीका सिंह र करातेका मण्डेकाजी श्रेष्ठले नेपाल खेलकुद पत्रकार मञ्चले आयोजनाको गरेको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’मा वर्षको उत्कृष्ट पुरुष तथा महिला खेलाडीको अवार्ड जितेका छन् । २०७६ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै जना उत्कृष्ट...
भीमेश्वर नगरपालिका ७ स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिताको प्रथम उपाधि राजेश भुजेलले प्राप्त गरेका छन् । प्रतियोगितामा दोस्रो उपाधि पर्वत सुवेदी र तेस्रो उपाधि प्रवेश मगरले हात पारेका छन् । प्रतियोगिता नेपाल इन्ट्रान्स एकेडेमीको आयोजनामा पुस २५ र २६ गते भएको...
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने 'पल्सर स्पोर्टस अवार्ड' कार्यक्रम आज आयोजना हुँदैछ । अवार्ड कार्यक्रम ललितपुरको सातदोबाटोस्थित कराते हलमा अपरान्ह साढे ४ बजे सुरु हुने मञ्चले जनाएको छ । आयोजकका अनुसार सेमी-भर्चुअलको रुपमा आयोजना हुने अवार्ड कार्यक्रममा...
नेपालकी धावक पुष्पा भण्डारीले आइतबार बंगलादेशको राजधानी ढाकामा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन साउथ एसियन म्याराथनको उपाधि जितेकी छन् । उनले निर्धारित दुरी २ घण्टा ५९.४१ सेकेण्डमा पुरा गरिन् । सोही स्पर्धामा भारतकी ज्योति गवाती ३ घण्टा ४६ सेकेण्डसहित दोस्रो र...
पोखरा रंगशालामा शुक्रबारबाट कप्तान अरुणा शाहीलाई जिताउने अभियानका साथ सुरु भएको पुरुष भलिबल लिग चरणका खेल पूरा भएका छन् । एनएसजेएफ स्पोर्टस अवार्डअन्तर्गत पिपल्स च्वाइस विद्यामा मनोनयनमा परेकी नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाहीलाई जिताउने अभियानका लागि प्रतियोगिता आयोजना...
नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) को ड्राफ्टमा परेका छन् । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पीएसएलले मंगलबार लामिछानेसहित २५ विदेशी खेलाडीलाई प्लाटिनम श्रेणीमा राखेको छ । प्लाटिनम प्रतियोगिताकै महँगो श्रेणी हो । प्लाटिनम श्रेणीमा...











