गृहपृष्ठ खेलकुद

बिग बास लिग : सन्दीपले विकेट लिएको खेलमा होबार्ट हुरिकेन्स पराजित
बिग बास लिग : सन्दीपले विकेट लिएको खेलमा होबार्ट हुरिकेन्स पराजित

अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ । लामिछानेको टोली होबार्ट आज भएको खेलमा मेलवर्न स्टार्ससँग १० रनले हार बेहोर्न पुग्यो । टस जितेर होबार्टले फिल्डिङ रोजेपछि...

दाहालले जिते प्रथम पुरुष खुला ऐतिहासिक टेबलटेनिसको उपाधि
दाहालले जिते प्रथम पुरुष खुला ऐतिहासिक टेबलटेनिसको उपाधि

भीमेश्वर नगरपालिका ७ प्रथम पुरुष खुला ऐतिहासिक टेबलटेनिस प्रतियोगिताको उपाधि आशिष दाहालले हात पारेका छन् । प्रतियोगितामा सुमित भुजेल दोस्रो र दीपेन्द्र भुजेल तेस्रो बनेका छन् । सान्त्वना पुरुस्कार भने राजकुमार सुवेदीले पाएका छन् । पुस १७ र १८ गते...

क्रिकेट रंगशालाका लागि अल्का अस्पतालको २५ लाख सहयोग
क्रिकेट रंगशालाका लागि अल्का अस्पतालको २५ लाख सहयोग

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल २५ लाख रुपैयाँ सहयोग गरेको छ । रंगशाला निर्माण स्थलमा पुगेर अल्का अस्पतालका अध्यक्ष कुमार थापाले धुर्मुस‑सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेका हुन् । फाउन्डेसनका सीताराम कट्टेल...

एन्फाको प्राथमिकतामा कर्णाली
एन्फाको प्राथमिकतामा कर्णाली

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले कर्णाली प्रदेशलाई एन्फाले प्राथमिकतामा राखेको बताएका छन् । खेलकुद पत्रकार मञ्च सुर्खेतले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष शेर्पाले कर्णालीमा फुटबलको धेरै सम्भावना भएकाले प्राथमिकतामा परेको बताए । कर्णालीमा हुँदै...

प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश- १ ले हासिल गर्‍यो उपाधि
प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश- १ ले हासिल गर्‍यो उपाधि

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश- १ ले हासिल गरेको छ। दाङको लमहीमा आइतबार भएको फाइनलमा प्रदेश १ ले एपीएफलाई ६ रनले पराजित गर्‍यो । विजेता प्रदेश १ ले नगद पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ...

ला लिगाको शीर्षस्थानमा उक्लियो रियल म्याड्रिड
ला लिगाको शीर्षस्थानमा उक्लियो रियल म्याड्रिड

सेल्टा डि भिगोमाथि २-० को सहज जित दर्ता गर्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा शनिबार राति भएको खेलमा रियलको जितमा लुकास भाज्क्वेज र मार्काे एसेन्सियोले गोल गरे । यो नतिजासँगै रियलले सहरी प्रतिद्वन्द्वी...

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेट छनोट : त्रिविलाई हराउँदै चितवन फाइनलमा

त्रिभुवन विश्वविद्यालयको टोलीलाई हराउँदै चितवन प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटको फाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा रहेको चितवनले शनिबार सम्पन्न खेलमा त्रिविलाई तीन विकेटले पराजित गरेर शीर्षस्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो । मुलपानी क्रिकेट मैदानमा...

बिग बास लिग : होबार्ट हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट
बिग बास लिग : होबार्ट हुरिकेन्सको जितमा सन्दीपको दुई विकेट

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिग बास लिगमा आफ्नो पहिलो खेलमा दुई विकेट लिएपछि उनको टोली होबार्ट हुरिकेन्स विजयी भएको छ । होबार्टले मेलवर्न स्टार्सलाई आज भएको खेलमा २१ रनले पराजित गरेको हो । लामिछानेले चार ओभर बलिङ...

फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए
फुटबलको बन्द प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो । राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको...

स्वर्ण पदक विजेता खेलाडीलाई उद्योग वाणिज्य संघको सम्मान
स्वर्ण पदक विजेता खेलाडीलाई उद्योग वाणिज्य संघको सम्मान

पावर लिफ्टिङ विजेता श्रुति कार्कीलाई नगदसहित सम्मान गरिएको छ । भारतको महाराष्ट्रमा भएको पावर लिफ्टिङमा दुई स्वर्ण पदक जित्न सफल कार्कीलाई सुर्खेत उद्योग वाणिज्य संघले नगदसहित शुक्रबार सम्मान गरेको हो । खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम चिनाउन सफल भएकाले...