गृहपृष्ठ भिडियो

उपाध्यायकाे ‘सोध तिमी आफैँसँग…’ बजारमा (भिडियोसहित)
उपाध्यायकाे ‘सोध तिमी आफैँसँग…’ बजारमा (भिडियोसहित)

डा. डीआर उपाध्यायको नया गीत ‘सोध तिमी आफैँसँग...’ सार्वजनिक भएको छ । बुलु मुकारुङको सङ्गीत उदय सोताङको स्वर, नोर्बु शेर्पाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुभाष प्रधानले निर्देशन गरेको गीतको भिडियोमा विशाल थापा, दीपिका थापा र निर्मल...

नेपाल आइडल लामाले ल्याए सोल्टीनी (भिडियाेसहित)
नेपाल आइडल लामाले ल्याए सोल्टीनी (भिडियाेसहित)

नेपाल आइडल बुद्ध लामाको नया गीत ‘सोल्टीनी सोल्टीनी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । एपिवान टिभीद्वारा निर्मित दोश्रो म्यूजिक भिडियोको गीतमा आशुसेन लामाको शब्द तथा संगीत रहेको छ । अनिल के मानन्धरले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा आइडल लामा...

शिव परियारको गीतमा ‘कार्टुन क्रु’को नृत्य (भिडियोसहित)
शिव परियारको गीतमा ‘कार्टुन क्रु’को नृत्य (भिडियोसहित)

गीतकार सुरेश वाग्लेको ‘ह्याप्पी ह्याप्पी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । नयाँ बर्ष २०७६ को उपलक्ष्यमा दर्शक तथा स्रोताहरुमाझ नयाँ साङ्गीतिक कोसेलीस्वरुप गीत सार्वजनिक गरिएको रचनाकार वाग्लेले जानकारी दिए। गीतमा हरि लम्सालको सङ्गीत तथा गायक शिव परियारको स्वर सुन्न...

दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियोः पशुपतिमा सुनैको गजुर
दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियोः पशुपतिमा सुनैको गजुर

नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको पहिलो म्यूजिक भिडियो पशुपतिको गजुर सार्बजनिक भएको छ । यस गीतलाई निर्देशक चन्द्र पन्तले निर्देशन गरेका छन् । भिडियो २०७६ नयाँ बर्षकै दिन पारेर बजारमा ल्याईएको हो। दिलिप र प्रियकाले संगै अभिनय गरेको...

नयाँ वर्षमा बुद्धिसागरको ‘परेली’ बजारमा
नयाँ वर्षमा बुद्धिसागरको ‘परेली’ बजारमा

एनआरएनए क्यानडाले विभिन्न शहरहरुमा नेपाली नयाँ बर्ष २०७६ सालको स्वागतमा विभिन्न कार्यक्रम गरेको छ । उल्लेख्य मात्रामा नेपाली समुदायको उपस्थिति रहेको कार्यक्रमहरुमा क्यानडाका प्रधानमन्त्री, अर्थमन्त्री र सीमा सुरक्षा मन्त्रीहरुले शुभकामना सन्देश पठाएका थिए । टोरन्टोमा सम्पन्न कार्यक्रममा गायक बुद्धिसागर बस्यालको...

परदेशिँदाको पीडा समेटेर म्युजिक भिडियो (भिडियोसहित)
परदेशिँदाको पीडा समेटेर म्युजिक भिडियो (भिडियोसहित)

नेपाली समाजमा बैदेशिक रोजगारीले निम्त्याएको विखण्डनमा आधारित म्युजिक भिडियो सार्वजनिक भएको छ। वैदेशिक रोजगारीको शिलशिला आफ्नो घर परिवारलाई छोडेर बिदेशीनु पर्ने बाध्यता र अर्कोतिर आफूले प्राणभन्दा धेरै माया गरेकी श्रीमतीले धोका दिएर छोराछोरीसहित परिवारको बिचल्ली पारेर गएपछिको पीडालाई यस म्युजिक...

याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय (भिडियो)
याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय (भिडियो)

वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत ‘याद तिम्रो धेरै आइरह्यो...’ को म्यूजिक भिडियो सार्बजनिक भएको छ । एल्वमको पाँचौं यो गीतको भिडियोसँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन् । अधर एल्वमका...

मेलिना राईको मभन्दा नि को भाग २ सार्वजनिक (भिडियोसहित)
मेलिना राईको मभन्दा नि को भाग २ सार्वजनिक (भिडियोसहित)

मेलिना राइकको मभन्दा निको भाग २ धेरै माया गर्ने मान्छे सार्वजनिक भएको छ । गीतमा शव्द, संगीत, अरेञ्ज, भिडियो सम्पादन राज कुमारको रहेको छ । मभन्दा नि भाग १ युट्युवमा मात्रै झन्डै १ करोड हाराहारीमा दर्शकहरुले हेरिसकेका छन् । त्यसैको...

इथोसको ‘कसरी भनु म’ सार्वजनिक (भिडियोसहित)
इथोसको ‘कसरी भनु म’ सार्वजनिक (भिडियोसहित)

आरएनबी समूह इथोसले नयाँ म्युजिक भिडियो बजारमा सार्वजनिक गरेको छ । ‘कसरी भनु म’ बोलको गीत युट्युबमार्फत बिहीबार सार्वजनिक भएको हो । गीतमा अजयशम्शेर राणा, सञ्जय चौधरी र भारतीय चर्चित अण्डर ग्राउण्ड र्यापर एडिए ब्वाईको संयुक्त आवाज छ । गीतमा...

संगम शर्माको भँगेरी सार्वजनीक
संगम शर्माको भँगेरी सार्वजनीक

एस थ्री ईन्टरटेनमेन्टको प्रस्तुतिमा नयाँ गीत भँगेरी सार्वजनिक भएको छ । गीतको भिडियोमा टेलिभिजन कार्यक्रम प्रस्तोता तथा मोडल संँगम शर्माको अभिनय छ । मोडल शर्मालाई तेजस रेग्मी, सतिश अधिकारी, पूजन घिमिरले साथ दिएका छन् । तेजस रेगमीको लय तथा शब्द...