गृहपृष्ठ भिडियो
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफ्नो सुरक्षामा खटिएको भ्यानले गराएको दुर्घटनाबारे आफूले शनिबारमात्रै जानकारी पाएको बताएका छन् । उनले घटनाबारे अनविज्ञ रहँदा पनि सामाजिक सञ्जालमा आफूप्रति लक्षित गरेर नराम्रा कमेन्ट गरिएको भन्दै दुःख व्यक्त गरेका छन् । शुक्रबार साँझ चन्दको...
गायक प्रराज पौडेलको ‘तिमीले भन्दा’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । पछिल्लो समय एकपछि अर्को हिट गीतहरु नेपाली सांगीतिक बजारमा पस्किन सफल गायक प्रराज सांगीतिक बजारमा चर्चा बटुल्दै गरेका गायक हुन् । गीतकार अम्बिका गुरुङको शब्द रहेको यस गीतलाइ...
पूर्वेली गायिका बविना किरातीको आवाजमा डान्सिङ गीत ‘तिम्रो नशालु हेराईमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा युवायुवती वीचको प्रेम र आकर्षणलाई मुख्य रुपमा समेटिएको छ । दर्शक तथा श्रोता माझँमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक...
गायक बादल श्रेष्ठको ‘बोतलको पानी’ गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । दर्जनौ गीतहरुमा आफ्नो सुमधुर आवाज भरिसकेका गायक श्रेष्ठको नयाँ गितको म्युजिक भिडियो युट्युबमार्फत नेपाली सांगीतिक बजारमा आएको हो । शब्द तथा संगीत विशाल निरौलाको रहेको यस म्युजिक भिडियोलाइ...
गीतकार दुर्गा हुमागाईको शब्द रचना रहेको नयाँ गीत ‘तिम्रै निम्ति’ सार्बजनिक भएको छ । गीतमा कर्म ग्याल्चेन बोमजनको स्वर सुन्न सकिन्छ भने नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा बाउ छोरीको प्रेमलाई दर्शाउन खोजिएको छ । भिडियोलाई प्रकाश...
अभिनेत्री तथा कार्यक्रम संचालिका रिमा विस्वकर्मा अभिनित नयाँ म्युजिक भिडीयो ‘मायालु’ सार्वजनिक भएको छ । भिडियोमा उनलाई मोडल जीवन भट्टराईले साथ् दिएका छन । प्रदेशीको कथा बोल्ने म्युजिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन् । आरसी थापाको शब्द तथा संगीत...
उदयपुरको बेलका नगरपालिकाबाट ‘घुम्ती बिमा राष्ट्रिय सचेतना अभियान’ को भव्य उद्घाटन गरिएको छ । बेलका नगरपालिका–९ स्थित रामपुरबाट शनिबार बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले घुम्ती बिमा राष्ट्रिय सचेतना अभियानको उद्घाटन गरेका हुन् । बिमामा आमनागरिकको पहुँच बढाउने उद्देश्यले ‘नेप्लिज सेन्टर...
मेलिना राई र विक्रान्त मेहताको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार मेलिना राईको अफिसियल च्यानलबाट ‘नक्कले मोरा’ बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ । शान थापाको निर्देशनमा...
गायिका टिका प्रसाईंका गीतहरुले एकपछि अर्को रेकर्ड तोड्दै गएका छन् । प्रसाइले गाएको ‘माया लुकी लुकी...’ गीतले युट्युवमा ५ करोडभन्दा बढी भ्युज पाएर नयाँ रेकर्ड कायम गरेको छ । फिल्मबाहिरको नेपाली गीत यति धेरै पटक हेरिएको यही पहिलो हो ।...
सत्तारुढ दलका नेताहरुले निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), काठमाडौं ५ ले हाँडीगाउँमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सत्तारुढ दलका नेता तथा जनप्रतिनिधिहरुले जनताको विश्वास कायम राख्ने बाचा गरेका हुन् । उपप्रधान...











