गृहपृष्ठ भिडियो
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार ६ महिनामा ‘जस्ट पास’ मात्र भएको बताएको छ । केपी शर्मा ओली प्रधानमन्त्री भएको ठीक ६ महिना पुगेको सन्दर्भमा आफ्ना धारणा तय गर्दै कांग्रेसले सरकारको यस्तो मूल्यांकन गरेको हो । आइतबार अपराह्न पार्टी कार्यालय...
कलंकी–नागढुंगा सडकको गुर्जुधारा खण्डको हिलो । प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको शैलुङ कन्सट्रक्सनले समयमा विस्तार र कालोपत्रे नगरेका कारण यो सडकको यात्रा कष्टकर बनेको छ । वर्षात् लागेपछि यो सडकमा मोटरसाइकल चलाउन असम्भवप्रायः भएको छ । हिउँदमा धुलोको सास्ती खेपेका सडकआसपासका...
काठमाडौं– समय बित्दै जाँदा विमानस्थल सुनकाण्डका धेरै तथ्य बाहिर आइरहेका छन् । तस्करीको ३३ किलो सुन हराएपछि सनम शाक्य हत्या भयो । हत्यामा संलग्न रहेको भनिएका र सुनकाण्डका नाइके भनिएका चुडामणि उप्रेती ‘गोरे’ सँगका केही तथ्य अपत्यारिला पनि छन् ।...
हाँस्यव्यंग्यकार मनोज गजुरेलसँग सम्बन्ध विच्छेद गरेपछि मीना ढकाल यतिखेर छुट्टै संसारमा रमाउन चाहिरहेकी छन् । दुईवटा गीत गाइन्, पहिलोमा लाइकभन्दा डिस्लाइक बढी आयो तर हार मानिनन् । दोस्रो गीत अलि धेरैले मन पराए । अहिले उनी फिल्म निर्माणको तयारीमा छन्...
काठमाडौं । विगत २३ वर्षदेखि चर्चामा रहेको नेपाल भारतको सीमा नदी महाकाली नदीमा निर्माण हुने भनिएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना यसपटकको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा चर्चामा नै छैन । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अधिकारी भन्छन्, ‘भ्रमणको कार्यसूचीमा...
काठमाडौं । नेपालमा लिफ्ट चढेर अग्ला भवनमा चढ्ने तपाईंको सपना अब पूरा हुने भएको छ । लामो समयदेखि विभिन्न विवादमा फस्दै आएको धरहरा पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २२ तले धरहरा निर्माण गर्ने तयारी गरेको छ । नयाँ निर्माण हुन...
काठमाडौं । गायक सिताराम पोखरेलको नयाँ गीत ‘स्वार्थ तिम्रो’को भिडियो सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा फिल्म निर्देशक लक्ष्मीनाथ शर्मा र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले भिडियो सार्वजनिक गरे । भिडियोमा गायक सिताराम, नायिका अनु शाह, नायक...
दंगाली मोडल तथा नायिका उषा खनालको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । फिल्म लेखकको रुपमा परिचित सुशील पंगेनीको स्वर, शब्द र संगीतमा ‘तिमी जहाँ जादैछौ’ बोलको गीत सार्वजनिक गरिएको छ । झन्डै एक दशक अघिदेखि गीतको रेकर्डिङ सकिए पनि...











