गृहपृष्ठ दृष्टिकोण
हाम्रो देश नेपालका केही हिमालका नाम विदेशी भाषामा रहेका छन् । केही हिमालका नाम हिन्दू देवीदेवताका नाममा रहेका छन् । त्यस्तै केही हिमालका नाम प्रसिद्ध व्यक्ति, फूल आदिको नाममा पनि रहेका छन् । त्यसो त विदेशी भाषामा रहेका नेपाली हिमालका...
कर्मयोगी बद्री पहाडीको कुरा गर्दा मलाई एउटा कथा याद आउँछ- कुनै जंगलमा ठूलो आगो लागेको थियो । आगलागीबाट बच्न जंगलका सबै जनावरमा भागाभाग भयो । जंगलको राजा सिंह पनि बेतोडसँग भाग्दै थियो । त्यसैबेला एउटा सानो चरो आगोको लप्कातिर हान्निँदै...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संसद नै विघटन गरेपछि देशव्यापी विरोध भइरहेको छ । केन्द्रपछि पार्टी विवादको असर सुदूरपश्चिममा पनि परेको छ । सुदूरपश्चिममा कमजोर देखिएको ओली समूहका एक मन्त्रीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त...
नेपालमा सबैका लागि सामाजिक सुरक्षा (युनिभर्सल सोसल प्रोटेक्सन)को अवधारणाबारे सरकार नै अन्योलमा छ । सरकारले गठन गरेको सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषजस्ता यसअघि नै अस्तित्वमा रहेका अवकास सेवापछि भुक्तानीमा आधारित अवधारणाको अलिकति विस्तारित रूपमात्र हो ।...
यही पुस १५, १६ र १७ गते कुलुङ जातिको नयाँ वर्ष (यले दोङ- ५०८१) ‘चाक्चाकूर पर्व’का साथै यो वर्षको पुस १५ गते नेपालका धेरै जातजातिहरुको पर्व परेको थियो । जस्तै नेवार समुदायको ‘योः मरी पुन्यी’/‘ज्यापु दिवस’, कुलुङ समुदायको नयाँ वर्ष...
अहिले नेपालभित्र पुनः नयाँ किसिमको राजनीतिक द्वन्द्व र अस्थिरताको चरण सुरु भएको छ । सतहमा हेर्दा नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख दुई अध्यक्षहरू खड्गप्रसाद शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको पदीय अधिकार हत्याउने लडाइँजस्तो देखिए पनि वास्तवमा यो जुँगाको लडाइँमात्र...
अहिले मुलुकको जनजीवनलाई कोरोनाले गम्भीर ढंगले थिचेको छ । कोरोनाले विश्वलाई नै गाँजेको बेला नेपाल अछुतो रहने भन्ने त कुरै भएन । कोरोनाले कडा चुनौती दिँदै विश्व जगतको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक जस्ता अहं बहुविधायुक्त सरोकारहरुमा गतिलो रुपान्तरण खोज्न...
सन् २०२० मानव इतिहासमा नै हालसम्म नै नभोगिएको र पछिल्ला दशकहरूमा अनुमानसम्म नगरिएको संकटको वर्षको रुपमा सावित भयो । हुन त यसभन्दा अगाडि पनि विभिन्न किसिमका महामारी र अन्य मानव सिर्जित प्रकोप जस्तो विश्व युद्ध, क्षेत्रीय वा जातीय युद्ध अथवा...
घटना अलि पुरानो अर्थात २०७६ साल चैत ११ पछिको हो, जतिखेर चीनबाट फैलन सुरु भएको नोभेल कोरोनाभाइरस (कोभिड- १९) को महामारीको संक्रमणबाट बच्न/बचाउन विश्वका विभिन्न देशहरुले विभिन्न विधिहरु अपानाएका थिए । जस्तै, लकडाउन, निषेधाज्ञा आदि । नेपालले भने लकडाउनको नीति...
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो पार्टी भित्रको विवाद मिलाउन नसकेपछि संविधानमा कतै व्यवस्था नै नभएको प्रावधानको उपयोग गर्दै आइतबार हठात् रुपमा प्रतिनिधि सभाको विघटन गरेका छन् । पदमा बहाल भएको पहिलो दिनदेखि नै प्रधानमन्त्री ओलीको...











