सन्दर्भ : भ्यालेन्टाइन डे

प्रेम दिवस : प्रेम कम, विकृति बढी

reporter बबिता तामाङ

प्रेम दिवस : प्रेम कम, विकृति बढी

लेखपढ गर्न जानेकाहरु चिठ्ठीमार्फत प्रेमभाव पोख्थे । कतै मेलापात र घाँसदाउरा गर्दा वा हाटबजारमा आँखा ठोक्किएकै भरमा पनि उबेला एकअर्कामा प्रेम हुन्थ्यो । तर, त्यसरी भएको प्रेम निकै महत्वको हुन्थ्यो । निस्वार्थ, साँचो र पवित्र हुन्थ्यो ।

आर्थिक विकासको मूल मन्त्र मजदुरको काम र माम
आर्थिक विकासको मूल मन्त्र मजदुरको काम र माम

आर्थिक विकासका लागि कुनै पनि देशले धेरै क्षेत्रमा एकसाथ मेहनत गर्नुपर्ने हुन्छ । कुनै एक पाटोलाई मात्रै हेरेर स्थायी किसिमको विकास गर्न सम्भव हुँदैन । जस्तैः सरकारले करको दर र दायरा बढाएर छोटो अवधिमै धेरै कर उठाउन सक्छ र उक्त...

घाँटी थिचेर नागरिक आवाज रोकिँदैन
घाँटी थिचेर नागरिक आवाज रोकिँदैन

प्रधानमन्त्री खड्गप्रसाद ओलीमा निरङ्कुश शासक बन्ने महत्वकांक्षा उच्च रुपमा रहेको उनका क्रियाकलापहरुले क्रमशः पुष्टि गर्दै लगेका छन्  । फ्रान्सका अन्तिम राजा लुई चौधौंले राज्य भनेको म नै हो भन्थे भन्ने भनाइलाई पुष्टि गर्दै प्रधानमन्त्री ओली नयाँ युगमा म नै राज्य...

म देशद्रोही
म देशद्रोही

झापाबाट २०६१ सालताका नै स्नातक सकेर काठमाडौँ हान्निएको मलाई स्नातकोत्तरको प्रमाणपत्र लिन अरु १५ वर्ष लाग्यो । २०७६ सालमा बल्खुबाट स्नातकोत्तरको ट्रान्सक्रिप्ट लिँदै गर्दा अतितका अनेकन् घटनाहरु स्मृतिमा छाइरहे । त्यसबीचमा जीवनले धेरै उतारचढाव पार गरिसकेको थियो । हरेक वर्षको...

कृषिमा विदेशी लगानी : अवसर कि चुनौती ?
कृषिमा विदेशी लगानी : अवसर कि चुनौती ?

कृषि क्षेत्रलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । मुलकका अधिकांश जनसंख्याले यो क्षेत्रलाई आफ्नो जीविकाको साधनका साथसाथै आय र रोजगारीको मुख्य स्रोतको रुपमा अंगालेको पाइन्छ । कुल जनसंख्याको करिब दुई तिहाईभन्दा बढी जनशक्ति सक्रिय रुपमा आवद्ध रहेको यो क्षेत्रले देशको कुल...

कमजोर आर्थिक वृद्धिदर र स्तरोन्नतिका भ्रम
कमजोर आर्थिक वृद्धिदर र स्तरोन्नतिका भ्रम

विश्व बैंकले भर्खरै सार्वजनिक गरेको 'ग्लोबल इकोनोमिक प्रोस्पेक्टस'मा नेपालको आर्थिक वृद्धिदर लगातार तीन वर्षसम्म न्यूनतम तहमा रहने उल्लेख गरेको छ । यसको सोझो अर्थ के हो भने २०७२ को भूकम्पपछि लगातार तीन वर्षसम्म ६ प्रतिशतभन्दा माथिको उच्च आर्थिक वृद्धिदर हासिल...

सन्काहा राजनीतिक नेतृत्वको पक्षमा
सन्काहा राजनीतिक नेतृत्वको पक्षमा

'कहिल्यै नझुक्ने नेपाली….' चर्को नारा तर फितलो कार्यान्वयन हाम्रो रगतमै छ । अझ मेरो खुनमै यो वाद वा ऊ पार्टी छ भन्ने भावनालाई हामीले गम्भीरतापूर्वक जीवित राखेका छौं । पुर्खाको रगतले एकीकरण गरेको नेपाललाई हामीले ल्याएका विभिन्न राजनीतिक र प्रशासनिक...

आफ्नो ठाउँको समृद्धिका लागि आफैँ सक्रिय बनौँ
आफ्नो ठाउँको समृद्धिका लागि आफैँ सक्रिय बनौँ

ऐतिहासिक स्वर्ण वर्ष मनाइसकेको संघले स्थानीय तहमा उद्योग व्यवसायको विकास, भक्तपुरको कला सँस्कृतिको जगेर्ना र सामाजिक काममा समेत अग्रभागमा रहेर आफ्नो भूमिका निर्वाह गरेको छ । समग्र भक्तपुर जिल्ला कला संस्कृतिमा सम्पन्न छ । नेपालको पर्यटन उद्योगमा भक्तपुर जिल्लाको योगदान...

नेपाली हिमालका विदेशी नाम र स्वीट्जरल्यान्डमा ‘गोर्खा चुली’
नेपाली हिमालका विदेशी नाम र स्वीट्जरल्यान्डमा ‘गोर्खा चुली’

हाम्रो देश नेपालका केही हिमालका नाम विदेशी भाषामा रहेका छन् । केही हिमालका नाम हिन्दू देवीदेवताका नाममा रहेका छन् । त्यस्तै केही हिमालका नाम प्रसिद्ध व्यक्ति, फूल आदिको नाममा पनि रहेका छन् । त्यसो त विदेशी भाषामा रहेका नेपाली हिमालका...

त्यो राजनीति र यो राजनीति
त्यो राजनीति र यो राजनीति

कर्मयोगी बद्री पहाडीको कुरा गर्दा मलाई एउटा कथा याद आउँछ- कुनै जंगलमा ठूलो आगो लागेको थियो । आगलागीबाट बच्न जंगलका सबै जनावरमा भागाभाग भयो । जंगलको राजा सिंह पनि बेतोडसँग भाग्दै थियो । त्यसैबेला एउटा सानो चरो आगोको लप्कातिर हान्निँदै...