गृहपृष्ठ संवाद
प्लाष्टिक सर्जरीको धेरैलामो इतिहास भए पनि खासगरी पहिलो विश्वयुद्ध पछि भने यसको आधुनिक विकास भएको हो । मानव स्वास्थ्यमा भएको जन्मजात एवम् आकस्मिक दुर्घटनाबाट भएको समस्याको निराकरण गर्न यो अवधारणाको विकास भएको हो । डेढ दशक लामो समयदेखि प्लास्टिक सर्जरी...











