सुजाता थापालाई प्रेम प्रस्तावको ओइरो, उनको नोटिसमा को-काे ?
सुजाता थापालाई प्रेम प्रस्तावको ओइरो, उनको नोटिसमा को-काे ?

सुजाता थापा उदयीमान नायिका हुन् । उनले ठूलो पर्दाका दुई वटा सिनेमामा मुख्य भूमिकामै रहेर काम गरिसकेकी छन् । उनी अभिनित ‘स्वर्ग मरो गाउँ’ चलचित्रले खासै बजार तताउन नसकेपनि चलचित्र ‘झमकबहादुर’को चर्चा भने राम्रै छ । उदयपुरे चेली सुजाताले केही...

उपचारका लागि विदेसिनु पर्दैन : रिमाल
उपचारका लागि विदेसिनु पर्दैन : रिमाल

मुटु र फोक्सोमा समस्या आएपछि मानव शरीर ‘ब्रेन डेथ’को अवस्थामा पुग्छ र बिरामीलाई बचाउन पनि कठिन हुन्छ । तर ब्रेन डेथ भइनसकेको अवस्थामा कृत्रिम मुटु र फोक्सोबाट समेत बचाउन सकिने संभावना रहन्छ । निजी क्षेत्रमा यस्तो उपचार पद्धतिको सुरुवात ललितपुरको...

कांग्रेसमा सामन्ती संस्कार कायमै छ : खड्का
कांग्रेसमा सामन्ती संस्कार कायमै छ : खड्का

निर्वाचनमा व्यहोरेको पराजयसँगै नेपाली कांग्रेसभित्र आरोप–प्रत्यारोप चलिरहेको छ । स्थानीय तह, प्रदेश र संघ तीनै तहमा कमजोर बन्दै गएको कांग्रेसले छलफलका लागि जिल्ला सभापतिहरुको भेला बोलाएको छ । हेटौंडामा हुन गइरहेको भेलामा के विषयमा छलफल हुन्छ ? भेलाबाट कांग्रेसले पुनर्ताजगी...

संविधान संशोधन भए फोरमले जस पाउने डर राजपालाई छ
संविधान संशोधन भए फोरमले जस पाउने डर राजपालाई छ

डा. राजेश अहिराज मधेस राजनीतिलाई नजिकबाट नियाल्छन् । मधेस मामिलाका जानकार एवं राजनीति विश्लेषक अहिराज समसामयिक विषयमा कलम चलाउँछन् । मधेसी जनअधिकार फोरम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा सहभागी भएपछि त्यसलाई लिएर विभिन्न टीका–टिप्पणीहरु भएका छन् । यसले राजपा–फोरम...

सेयर बजार चाउचाउ उत्पादन गर्ने कारखाना होइन
सेयर बजार चाउचाउ उत्पादन गर्ने कारखाना होइन

यतिबेला नेपालको सेयरबजार शिथिल बनेको छ । बैंकको बढ्दो ब्याजदरका कारण पुराना लगानीकर्ताको क्रयशक्ति घटेको छ भने पुँजीवृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा कम्पनीहरूको प्रतिफल खस्केको छ । नियामक निकायले पनि अल्पकाल र दीर्घकालका लागि स्पष्ट नीति बनाउन नसक्दा लगानीकर्ता बजारप्रति...

आँधीबेहेरी आउने गरी संसदीय व्यवस्थाको विरोध भएको छैन
आँधीबेहेरी आउने गरी संसदीय व्यवस्थाको विरोध भएको छैन

२०४८ सालमा नेकपा (मशाल) को तर्फबाट सांसद बनेका कृष्णबहादुर महरा तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्ध सुरु गरेपछि सोही युद्धमा होमिए । २०६२/६३ को राजनीतिक परिवर्तनसँगै तत्कालीन अन्तरिम सांसदका रुपमा पुनः संसद प्रवेश गरेका महरा त्यसयताका सबै संसदमा सहभागी र पटक-पटक...

घाटको माझी भएँ, यत्तिकै सकिँए जस्तो कहिल्यै लागेन : अर्याल
घाटको माझी भएँ, यत्तिकै सकिँए जस्तो कहिल्यै लागेन : अर्याल

मकवानपुरको थाहा नगरपालिका- ७ स्थित सरस्वती माध्यमिक विद्यालयमा २० वर्षदेखि अध्यापनरत विनोद अर्याल सहायक प्रधानाध्यापकको जिम्मेवारीमा छन् । शिक्षक भएकोमा गर्व गर्ने अर्याल समाजलाई समयानुकूल गतिशील बनाउन शिक्षकले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जाेड दिन्छन् । समाजको रुपान्तरण, चेतना अभिवृद्धि र अभिभावकलाई...

गुणस्तरीय सेवा नै हाम्रो पहिचान हो : श्रेष्ठ
गुणस्तरीय सेवा नै हाम्रो पहिचान हो : श्रेष्ठ

विगत १० बर्ष देखि निरन्तर दोलखाली जनताको स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गदै आएको च्छो–रोल्पा अस्पताल दोलखा जिल्लाको दोस्रो प्राइभेट अस्पताल हो । निजी लगानीमा संचालन भएको यो अस्पतालले दोलखाली जनताको स्वास्थ्य स्थिती ख्याल गर्दै सर्वसुलभ तथा सबैको पहुँचमा रहने...

गोरे पक्राउ पर्नुअघि पत्नी नर्वदा र सर्इ सञ्जेलबीच २० मिनेट फोन वार्ता (अडियाे सहित)
गोरे पक्राउ पर्नुअघि पत्नी नर्वदा र सर्इ सञ्जेलबीच २० मिनेट फोन वार्ता (अडियाे सहित)

काठमाडौं– जेठ ११ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका सुनकाण्डका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ यतिबेला पुर्पक्षका लागि थुनामा छन् । त्यसअघि गोरे फरार थिए । गोरेलार्इ सुन प्रकरणबाट बचाउन धेरै प्रयास भएका तथ्यहरू एकपछि अर्को गर्दै बाहिरिइरहेका छन् । गोरेले महानगरीय...

जनतालाई विकास गर्न सकिन्न भन्दै हिँड्नुपरेको छ : लवशेर बिष्ट
जनतालाई विकास गर्न सकिन्न भन्दै हिँड्नुपरेको छ : लवशेर बिष्ट

केन्द्र सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७५/७६ को बजेटले स्थानीय जनप्रतिनिधि निरुत्साहित भएका छन् । चुनावताका गरिएका बाचा र देखाइएका सपना पूरा गर्नेगरी केन्द्र सरकारले रकम नदिएपछि उनीहरुमा निराशा बढेको छ । यसै सन्दर्भमा मकवानपुर थाहा नगरपालिकाका मेयर लवशेर बिष्टसँग...