गृहपृष्ठ दृष्टिकोण

नेल्सन मन्डेला र हाम्रा नेता
नेल्सन मन्डेला र हाम्रा नेता

भनिन्छ, सन् १९९८ मा नेल्सन मन्डेलाले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्दा उपस्थित १६५ राष्ट्रका प्रतिनिधि सबै आ-आफ्नो स्थानबाट उठेर ताली बजाएका थिए । यो संयुक्त राष्ट्रसंघीय महासभाकै ऐतिहासिक र दुर्लभ दृष्यमध्ये एक थियो । त्यसअघि राष्ट्र संघको महासभामा कुनै...

सेयर लगानीकर्ताका डिम्याट खाता दुरुपयोग
सेयर लगानीकर्ताका डिम्याट खाता दुरुपयोग

२०७६ चैतमा प्रतिकित्ता १०० रुपैयाँका दरले जारी गरिएको नेपाल पुनर्बिमा कम्पनीको सेयरको बजार मूल्य ५६५ रुपैयाँ (साउन ५) प्रति सेयर छ । अधिकतम ५० कित्तासम्म बाँडिएको यो सेयर भर्ने र हात पर्नेको कुल बजार मूल्य २८ हजार २५० रुपैयाँबराबर हुन्छ।...

आर्थिक अनुशासन बनाउने कि भत्काउने ?
आर्थिक अनुशासन बनाउने कि भत्काउने ?

देशको सर्वोच्च लेखापरीक्षण संस्था महालेखा परीक्षकको कार्यालयले एक पटक फेरि सरकारको आर्थिक अनुशासन चरम रुपमा बिग्रँदै गएको औंल्याएको छ । महालेखाले यस पटक बेरुजु वर्गीकरणका शीर्षकलाई वर्गीकरण गरेर राजस्व बक्यौतालाई अलग्गै गणना गरेकाले समग्रमा अघिल्लो वर्षका तुलनामा बेरुजु घटेको देखिए...

प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिँदा उपयुक्त हुन्छ : मेटमणी चौधरी
प्रधानमन्त्रीले दुवै पदबाट राजीनामा दिँदा उपयुक्त हुन्छ : मेटमणी चौधरी

२०५४/५५ ताकादेखि अखिलको जिल्ला अध्यक्ष र केन्द्रीय सचिवालय सदस्य हुँदै पार्टीको मूल राजनीतिमा प्रवेश गरेका मेटमणी चौधरी अहिले नेकपाका केन्द्रीय सदस्य छन् । गढवा गाउँपालिका ३ मानपुर स्थायी घर भएका उनी २०५१ सालमा दाङ १ बाट निर्वाचित भगवतीप्रसाद चौधरीका जेठा...

वृद्धावस्थामा सत्ता होइन, आराम गर
वृद्धावस्थामा सत्ता होइन, आराम गर

चिनिया नयाँ वर्षको सुरुवातसँगै उहीँबाट सल्किएको कोरोनाभाइरसको ज्वाला संसारका कुनाकाप्चा हुँदै जब नेपाल प्रवेश गर्‍यो, त्यहीँबाट सुरु भयो लाडाउनको चर्चा । जतिखेर कोरोना नेपाल भित्रियो, उसले संसारका शक्तिशाली राष्ट्रहरुलाई समेत हम्मेहम्मे पारिसकेको थियो भने यसबाट नेपाल अछुतो रहन सक्ने सम्भावना...

सडक अनुशासन पालना नगर्दा दुर्घटना बढेका छन् : भीमप्रसाद ढकाल
सडक अनुशासन पालना नगर्दा दुर्घटना बढेका छन् : भीमप्रसाद ढकाल

महानगरीय ट्राफिक प्रहरी महाशाखाको नेतृत्व १० महिनायता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले गरिरहेका छन् । २०५२ सालमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका उनको कार्यशैली अलि भिन्न छ । जिम्मेवारी पूरा गर्न उनी अहोरात्र खट्छन् । परिणामत: छोटो समयमै राजधानीको...

उद्योग वाणिज्य महासंघमा यसकारण मेरो उम्मेदवारी
उद्योग वाणिज्य महासंघमा यसकारण मेरो उम्मेदवारी

आजको यस कार्यक्रममा उपस्थित नेपाल उद्योग वाणिज्य महासंघका आदरणीय अध्यक्ष, उपाध्यक्षहरु, पूर्वअध्यक्षज्यूहरु, पदाधिकारी मित्रहरु, विभिन्न जिल्ला्नगर उद्योग वाणिज्य संघका अध्यक्षज्यूहरु, महासंघका सदस्य साथीहरु, उपस्थित निजी क्षेत्रका साथी तथा पत्रकार मित्रहरु । विश्वभर कोरोनाभाइरसको प्रकोप नभएको भए सायद आज हामी यहाँ...

सरकारले बेवास्ता गरे आन्दोलनका कडा कार्यक्रम ल्याउँछौँ : विप्लव अधिकारी
सरकारले बेवास्ता गरे आन्दोलनका कडा कार्यक्रम ल्याउँछौँ : विप्लव अधिकारी

स्वदेशी उद्योगको प्रवर्धनमा सरकारले बेवास्ता गरेको भन्दै सोमबारदेखि नेपाल औषधी उत्पादक संघ आन्दोलनमा छ । काठमाडौँको बिजुलीबजारस्थित औषधी व्यवस्था विभागअगाडि संघले धर्ना दिएको हो । धर्नाका कार्यक्रम बुधबारसम्म रहने संघका महासचिव एवं इन्नोभेटिभ फर्मा ल्याबका सञ्चालक विप्लव अधिकारी बताउँछन् ।...

आर्थिक-सामाजिक संकट बन्दै प्राकृतिक प्रकोप
आर्थिक-सामाजिक संकट बन्दै प्राकृतिक प्रकोप

देशैभरि यतिखेर बाढी, पहिरो र डुबानको प्रकोप बढ्न थालेको छ । विपद् व्यवस्थापन पोर्टलका अनुसार असार महिनामा मात्रै यस्ता खालका प्राकृतिक प्रकोपबाट ११४ जनाको मृत्यु भइसकेको छ भने ४८ जना हराइरहेका छन् । प्रकोपमा परी १९५ जना घाइते भएका छन्...

युवाहरु बिग्रिउँ कि, साठी कटेका वृद्ध नेता सुध्रिन्छौ ?
युवाहरु बिग्रिउँ कि, साठी कटेका वृद्ध नेता सुध्रिन्छौ ?

हाम्रा बाबुबाजेले बुनेका निँगालोका (बाँस प्रजाति) मोट्टा, कुरु, खार्या र सुप्पा अझै सुरक्षित छन् गाउँबस्तीका घरहरुमा । १९९० को दशकमा जन्मेर घ्यू, मह र गाई-भैंसीको गोरसमा जीउ धानेका बाजे/बज्यै पनि जीवितै छन् अचेल पनि । तिनले तानाशाही राणा शासनकाल धाने,...