गृहपृष्ठ दृष्टिकोण
बर्खामासको मध्य भएसँगै देशका अधिकांश भूभागहरूमा बाढी, पहिरो, डुबान र अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार बेलुका नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै जेठ ३१ गतेदेखि असार २६ गतेसम्म देशका ११ जिल्लामा...
विगत केही सातायता भारतीय मिडियामा समाचारका नाममा नाङ्गो प्रहसन चलिरहेको छ । भारतीय मिडियाको प्रकाशन प्रसारणको विषयलाई लिएर स्वयम् भारतभित्रै पनि बेलाबेलामा व्यापक आलोचना हुने गरेको छ । भारतीय मिडियामा पनि दुई धार छ, एउटा धार पत्रकारिताका मूल्य-मान्यता, सिद्धान्तमा चल्ने,...
वर्तमान केपी ओली नेतृत्वको सरकारप्रति अहिले आन्तरिक र बाह्य दुवै रूपमा व्यापक आलोचना बढेको छ । सत्तामा रहेका ओली पक्षधर सीमित नेताबाहेक नेकपा डबलका प्रायः सबै उच्च नेताहरु ओलीको विपक्षमा छन्, पुष्पकमल दाहल 'प्रचण्ड', माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम,...
धेरै लामो समयको अन्तरालमा नेपालको अन्तरिम सविधान- २०६३ र नेपालको संविधान- २०७२ ले नेपाललाई ‘बहुभाषिक, बहुसांस्कृति, बहुधार्मिक, बहुजातीय, धर्म निरपेक्ष, समाजवाद उन्मुख, लोकतान्त्रिक देश’ भनी स्वीकार गरेको छ । हुन त कुलुङ जाति को हुन् ? भनी हेर्दा हालसम्म कुलुङ...
आज गुरु पूर्णिमा । तर मलाई यादै भएन छ । पछि फेसबुक खोलेर बस्दा फेसबुकका भित्ताहरु गुरुहरुका लागि शुभकामनाका तस्विर र शब्दहरुले रंगिएको पाएँ । एकछिन त गुरुपूर्णिमाजस्तो विशेष दिन याद गर्न नसकेकोमा रिस पनि उठ्यो । बिहानै सम्झेको भए...
कोभिड- १९ को विश्वव्यापी महामारीका कारण शिथिल भएको नेपाली अर्थतन्त्र क्रमशः लयमा आउन थालेको अर्थमन्त्री डा. युवराज खतिवडा बताउँछन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. खतिवडाले पछिल्ला सूचकबाट बन्दाबन्दीबाट प्रभावित आर्थिक र सामाजिक गतिविधि खुकुलो भएपछि आम्दानी र खर्चबीचको असन्तुलन...
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालन गरेको २८ महिना पुग्दै गर्दा देशभर असन्तुष्टि फैलिएको छ । पार्टीदेखि सरकारसम्म एकछत्र राज गर्न खोजेपछि दुवैतर्फ असफल बनेका ओलीको मुखमा पोतिएको कालो 'राष्ट्रवाद'को रटानले नपुछिने स्थितिमा पुगिसकेको छ । कूटनीतिक असफलका पगरीसमेत भिर्दै...
नेपालको समाज अध्ययन-अनुसन्धानबारे ‘मार्टिन चौतारी’ नामक गैरसरकारी संस्थाले केही न केही योगदान गरेको छ । हुन पनि सो संस्थाले विगत १३/१४ वर्षदेखि नियमित रुपमा ‘समाज अध्ययन’ नामक जर्नल (वार्षिक !) प्रकाशित गर्दै आएको छ । २०६३ साल (सन् २००६)देखि नै...
कोभिड–१९ वास्तवमै यतिबेला संसारको संकट बनेको छ जसले सन १९३० को महामन्दीपछि समग्र विश्व अर्थतन्त्रलाई मन्दी वा नकरात्मक आर्थिक बृद्धितर्फ धकेल्ने पक्का छ । एसियाली विकास बैंकको (एडिबी) परिस्कृत प्रक्षेपणलाई हेर्ने हो भने सन् २०२० मा एसियाली मुलुकहरुको आर्थिक बृद्धिदर...
सन् २०१९ को चीनको वुहान सहरबाट पहिलो पटक देखिएको नोबल कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुने मुलुकहरू कुनै अछुतो छैनन भने पनि हुन्छ । वल्डोमिटरको सोमबार बिहानसम्मको तथ्यांकअनुसार विश्वका २१५ मुलुकमा १ करोड २ लाख ४४ हजार जना यो भाइरसबाट...











