गृहपृष्ठ कपाल काट्ने युवती !
कपाल काट्ने युवती !
skfn sf6b} af/kfsL o'jtL
uf]/vfsf] af/kfsdf ;+rflnt ;}n'gdf skfn sf6b} af/kfsL o'jtLx? . skfn sf6]/ cfPsf] cfDbfgLn] hLjgofkg ug{ ;xh ePsf] 5 . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;
महिलाले महिलाको कपाल काटेको त सामान्य हो । तर, महिलाले पुरुषको समेत कपाल काट्ने शैलुन सञ्चालन गरेको सुन्नु भएको छ ?
गोरखाको पारपाकमा भने यस्तै सैलुन खुलेको छ जहाँ महिलाले सैलुन सञ्चालन गरेका छन् र पुरुषको समेत कपाल काटिन्छ ।
तस्बिर: प्रशन्न पोखरेल/रासस
प्रकाशित समय १६:५० बजे

















