गृहपृष्ठ बेलका नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

बेलका नगरपालिकामा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ भाटेपुल एकता चोकमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्य भएको छ ।

आज बिहान ३ बजे जंगली   हात्ती घरमै पसेर आक्रमण गर्दा स्थानीय ३५ वर्षका रामबहादुर नेपालीको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रामपुरका अनुसार जंगली हात्तीले अन्नबाली समेत नष्ट गरेको छ । गाउँमा जंगली हात्ती पसेपछि स्थानीय त्रसित भएका छन् ।

प्रकाशित समय ०८:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु