गृहपृष्ठ कालीमाटी तरकारी बजारमा छड्के अनुगमन

कालीमाटी तरकारी बजारमा छड्के अनुगमन

सरकारी अनुगमन टोलीले कालीमाटी तरकारी बजारको अनुगमन गरेको छ । बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली सोमबार बिहानै अनुगमनका लागि कालीमाटी पुगेको हो ।तरकारीको मूल्य वृद्धि भएको गुनासो आएपछि टोली अनुगमनमा निस्किएको हो ।

अनुगानका क्रममा व्यापारीले टोलीलाई अवरोध गरेका छन् । अनुगमनका लागि बिहान ३ बजे पुगेको टोलीले केही तरकारी बोकेको गाडी समेत नियन्त्रणमा लिएको थियो ।

प्रकाशित समय ११:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु